SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या

साउन ७, काठमाडौं । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली...


आज साउनको पहिलो सोमवार, शिवालयहरुमा श्रद्धालुको घुइँचो

७ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमवार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा...


कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक

साउन ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको७बुँदे सहमति सार्वजनिक गरेका छन् । सार्वजनिक सहमतिका सात बुँदामा राष्ट्रिय सहमतिको सरकारबारे चर्चा...


महिला एसिया कप क्रिकेटः आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने

६ साउन, काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता २०२४ को दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल आज साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितले उत्साह साथ...


देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान यो सरकार बनेको हो : प्रधानमन्त्री ओली

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार बनेको बताउनुभएको छ। आज आइतवार बसेको प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उहाँले सो कुरा...


कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न

६ साउन, चितवन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलन चितवन जिल्लाको रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सम्पन्न भएको छ । कृषि शिक्षाक्षेत्रको वर्तमान अवस्थाको समग्र चिन्तन र सुधारको बारेमा दुई दिनसम्म संचालित सम्मेलनमा तीनवटा...


मानव तस्करीको गम्भीर आरोप लगाएर उपसभामुखको चरित्र हत्या गर्न खोजियोः सांसद सुमना श्रेष्ठ

६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवंम पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरको चरित्र हत्याका लागि मिडिया ट्रायल चलिरहेको बयान दिनुभएको छ । आज आइतवार प्रतिनिधिसभाको बैठकमा श्रेष्ठले उपसभामुख राना मगरको विवादित पत्रको प्रतिरक्षा...


बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

६ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिँदै हुनुहुन्छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिन लाग्नुभएको हो । माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले भन्नुभयो, संसदीय दलले राजीनामा दिन सुझाव...


बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किए नेपाली विद्यार्थी

६ साउन, काठमाडौं । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । बंगलादेशमा जारी रहेको आरक्षण कोटाको विरोध आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार जारी आन्दोलनका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश...


ललितपुर महानगरले ल्यायो १०६ वर्ष पुरानो दमकल

६ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले १०६ पुरानो दमकल सञ्चालनमा ल्याएको छ। बेलायतकी महारानीले नेपाललाई उपहार दिएको १०६ वर्षदेखि निष्क्रिय रहेको दमकल ललितपुर महानगरपालिकाले मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो । १०६ पुरानो दमकलले अजा आइतवार काठमाडौं उपत्यकाका तीनवाटै जिल्ला...


फुटपाथ विस्तारको विरोधमा वडाका जनप्रतिनिधिहरू, सडकबाटै वडाको काम

६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले न्यूरोडको सडकबाटै सेवा सञ्चालन सुरु गरेको छ । महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर सेवा सञ्चालन गरेका हुन् । वडा सदस्य...


प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको हो । एमाले अध्यक्ष समेत रहनुभएको ओली नेपाली कांग्रेसको सहयोगमा...


आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

६ साउन, काठमाडौं । गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज (आइतवार) गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा अषाढ शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रूपमा मनाउँदै आएको छ । व्यासदेवलाई गुरुणां गुरु भनी यस...


महिला एसिया कप क्रिकेटः नेपालले ६ विकेटले हरायो यूएईलाई

४ साउन, काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता २०२४ को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ । आज शुक्रवार सम्पन्न भएको खेलमा नेपालले ६ विकेटले यूएईलाई पराजित गरी जित हासिल...


महिला एसिया कप क्रिकेट: यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

४ साउन, काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता २०२४ को पहिलो खेलमा नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन...


निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : सांसद अर्याल

४ साउन, काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले चैत्र महिनाअघि निर्माण कार्य सक्नुपर्ने र वैशाखसम्म राम्रोसँग...


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

४ असार, काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका२४...


विपत व्यवस्थापन थप प्रभावकारी बनाउन सरकारलाई सुझाव

४ साउन, काठमाडौं । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले विपत व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिनुभएको छ । शुक्रवार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्नुहुँदै उहाँले सरकारले विपत्त व्यवस्थापनमा काम गरिरहेको र त्यस कामलाई थप प्रभावकारी बनाउन युद्ध...


शुभकामनासहित राष्ट्रपतिद्वारा ओलम्पिक खेल्ने खेलाडीको बिदाइ

४ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । सो...


इतिहास शिरोमणि बाबुराम आचार्यको शालिक अनावरण (फोटोफिचर)

नरेन्द्र यरी साउन ४, काठमाडौं । इतिहास शिरोमणि बाबुराम आचार्यको शालिक अनावरण गरिएको छ। काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल स्थित गुहेश्वरी माध्यमिक विद्यालयको ७७ औं वार्षिक उत्सवमा इतिहास शिरोमणि बाबुराम आचार्यको शालिक अनावरण गरिएको हो । गुहेश्वरी माध्यमिक विद्यालय...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…