SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिदबिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित...


रास्वपाद्वारा महामन्त्री मुकुल ढकाललाई निष्कासन

असार २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाउने निर्णय गरेको छ । केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो । रास्वपाले महामन्त्री ढकालका सम्बन्धमा...


कर नबुझाउने दोहोरी र रात्री क्लबलाई अल्टिमेटम

२५ असार, काठमाडौं । काठमाडौँ क्षेत्रमा सञ्चालित ४४ वटा डान्स बार, दोहोरी र नाइट क्लबहरूलेराजस्व नबुझाएपछिकाठमाडौँ महानगरपालिकालेमनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ । महानगरले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई ३५ दिनभित्र राजस्वबुझाउन ताकेता गरेको हो । बागमती...


वन्यजन्तुका लागि जङ्गलमै पोखरी निर्माण

२५ असार, काठमाडौं । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामबिचारी...


धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने

२५ असार, काठमाडौं । हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा अध्ययन गर्दा फलाम रहेको तथ्य...


काभा यु–२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

२५ असार, काठमाडौं । माल्दिभ्समा हुने काभा यु२० महिला भलिबल च्याम्पियनसिपमा पहिलो खेल नेपालले श्रीलंकासँग खेल्ने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले मंगलवार सार्वजनिक गरेको खेलतालिकाअनुसार पहिलो खेल जुलाई १८ मा नेपालले श्रीलंकासँग खेल्ने भएको हो ।...


मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न रास्वपा अनुशासन समितिको सिफारिस

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निलम्बित महामन्त्री मुकुल ढकाललाई अनुशासन समितिले साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उहाँलाईसाधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक...


विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

२५ असार, काठमाडौं । विराटनगरमा धारिलो हतियार प्रहार गरी एकजना युवकको हत्या भएको छ । प्रहरीका अनुसार मृतक कटहरी गाउँपालिका१ जमटोकीका २१ वर्षीय करण कामत हुन् । दुई जना गम्भीर घाइते भएका छन् । कटहरी१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल...


अफलाइन राइडिङमा दुर्घटना गराई फरार ३ जना अभियुक्त पक्राउ

२४ असार, काठमाडौं । अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराई फरार रहेका ३ जनालाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ८ घर भई हाल तारकेश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्लाकोको गुठीचौर घर भई हाल मण्डिखाटार बस्ने २३...


कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

२४ असार, काठमाडौं । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पुनर्वास नगरपालिका५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको...


साउन्ड टेबल टेनिसमा कुशल र सिर्जनालाई स्वर्ण

२४ असार, काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबल टेनिस प्रतियोगितामा कुशल न्यौपाने र सिर्जना चौधरीले स्वर्ण पदक जितेका छन् । सिंगल्स फाइनलमा पुरुषमा कुशल तथा महिलामा सिर्जना पहिलोस्थान हात पार्न सफल हुनु भएको हो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस...


बाढीले कञ्चनपुरमा करिब ९ सय परिवार विस्थापित

२४ असार, काठमाडौं । महाकालीलगायत कञ्चनपुरका अन्य विभिन्न नदीनालामा आएको बाढीका कारण करिब ९ सय परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीले डुबान भएपछि विस्थापित हुनेको संख्या अझै बढ्न सक्ने देखिन्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमवार बिहानसम्म...


भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान

२४ असार, काठमाडौं । सोमवार प्रधानमन्त्री नरेन्द्र मोदी दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गर्नुभएको छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारतरूस वार्षिक शिखर सम्मेलनमा भाग लिन रुसको मस्को प्रस्थान गर्नुभएको हो । भारतीय विदेश मन्त्रालयले सामाजिक...


पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

२४ असार, काठमाडौं । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत...


महाकाली नदीले खतराको तह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए

२४ असार, काठमाडौं । महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले...


भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने, ३० महिनाभित्र सक्ने सम्झौता

२४ असार, काठमाडौं । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ३० महिनाभित्रमा पहिलो चरणको निर्माण सक्ने गरी भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ । कार्यालयमा भरतपुर महानगरपलिका महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद...


बागमती सरकारबाट बाहिरियो एमालेका ५ मन्त्रीले बुझाए राजीनामा

२४ असार, काठमाडौं । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमालेका पाँच मन्त्रीहरूले राजीनामा बुझाएका छन् । सोमवार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पाँच जना मन्त्रीहरुले हेटौंडा२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका हुन् । एमालेबाट...


बालबालिका भारत लैजानेक्रममा बेचबिखनविरुद्ध ३ जना जेल चलान

२३ असार, काठमाडौं । मानव बेचबिखन गर्ने उद्देश्यले बालबालिकाहरुलाई भारत लैजान खोज्ने समूहका तीन जना कारागार चलान भएका छन् । कारागार चलान हुनेहरुमा सम्बरबहादुर तामाङ, इन्दिरा कटुवाल र डिल्लीबहादुर तामाङ छन् । आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई पोखराको होटलमा वेटरको...


काठमाडौं महानगरपालिकाले थाल्यो एसईई पूरक परीक्षाको तयारी कक्षा

२३ असार, काठमाडौं ।काठमाडौं महानगरपालिकाले आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि सो कक्षा सुरु गरिएको हो । सहरी योजना आयोगका सदस्य...


एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई अरुणिमाको सम्मान

असार २३, काठमाडौं । काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८० सालको एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ । समारोहलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले मुलुकमै गुणस्तरीय शिक्षा लिन सक्ने प्रचूर सम्भवना हुँदा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…