SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


बौद्ध महाङ्कालमा भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमाको प्राण प्रतिष्ठा हुने

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धमा महाङ्काल भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमा प्राण प्रतिष्ठापन ह्राप्ने साधना पुजा हुने भएको छ । नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको श्री बौद्धनाथ क्षेत्र विकास...


न्युरोडमा फुटपाथ विस्तारको विरोधमा स्थानीय

४ असार, काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः...


बंगलादेशमा चर्कियो विद्यार्थीहरूको आन्दोलन, मृतकको संख्या २५ पुग्यो

४ असार, काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । प्रधानमन्त्री शेख हसिनाले बुधवार राष्ट्रको नाममा सम्बोधन गरेपश्चात आन्दोलन झन बढी चर्किएर कयौं स्थानहरुमा आगजनी र तोडफोडका कारणले मृत्यु...


स्वस्थ सहरका लागि साइकल जात्राको आयोजना हुँदै

४ असार, काठमाडौं । सहरलाई स्वस्थ र स्मार्ट बनाउनका लागि साइकल जात्रा कोरा २०२४ आयोजना हुने भएको छ । वातावरणविद् भुषण तुलाधारका अनुसार उपत्यकाको प्रदूषण अधिकांश सवारी सधानको प्रयोगले हुँदा साइकल संस्कृति प्रवद्र्धन गर्नसके प्रदूषण घट्ने र सहर स्वस्थ हुने...


डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

३ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा...


काभा यू–२०ः नेपालले आज श्रीलंकासँग भिड्दै

३ साउन, काठमाडौं । काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । जेनिशा विकको कप्तानीमा रहेको नेपाली टोलीले बुधवार सामान्य प्रशिक्षण गरेको थियो । कप्तान...


नयाँबानेश्वरमा गुडिरहेको बसबाट धुवैंधुवाँ

३ साउन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ । भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३०१००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएकोले यात्रुहरुलाई ओरालिएको हो । । इन्जिनबाट...


एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ । जसअनुसार एनजी (ननग्रेडेड) आएका पाँच...


चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

३ साउन, काठमाडौं । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधवार बेलुकी भएको आगलागीले १६ जनाको मृत्यु भएको हो । सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर...


प्रधानमन्त्री ओलीले आइतवार विश्वासको मत लिनुहुने

२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतवार साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएको छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले आइतवारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुहुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई...


नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न मन छ : नेता कोइराला

२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गर्नुभएको छ । बुधवार काठमाडौँको धापासीमा नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै नेपालमा महिला प्रधानमन्त्री...


बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

२ साउन, काठमाडौं । बङ्गलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नेपाली विद्याथीहरुलाई अनुरोध गरेको छ । बुधवार दूतावासले जारी गरेको सूचनाअनुसार बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन...


वाइवाइले दियो क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण

२ साउन, काठमाडौं । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टि२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सीजी फुड्सले गरेको घोषणा अनुसार आज उक्त...


सिमलताल पहिरोः मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिइने

२ साउन, काठमाडौं । मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति...


त्रिविमा स्थगित उपप्रध्यापकको परीक्षा भदौमा हुँदै

२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ । त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न...


बालेनले फेरी न्युरोडमा फुटपाथ विस्तारको काम सुरु गरे

साउन २, काठमाडौं । उच्च अदालत पाटनबाट आदेश पछि बालेनले फेरी न्युरोडमा फुटपाथ विस्तारको काम सुरु गरेका छन् । अदालतको आदेश सँगै काठमाडौँ महानगरपालिकाले नयाँ सडक ९न्युरोड०मा फुटपाथ विस्तारको काम सुरु गरेको हो । महानगरले बुधवार बिहानैदेखि फुटपाथ विस्तारको काम...


हरिशयनी एकादशी, आज प्रत्येकको घरमा रोपियो तुलसी

२ साउन, काठमाडौं । आषाढ शुक्ल एकादशीको अवसर पारेर आज प्रत्येकको घरमा तुलसीको बिरुवा मोठमा सारिएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको तुलसीको दलको बिरुवा आजको दिन भगवान् विष्णुको प्रतीक तुलसी घरघरमा रोप्ने परम्परा छ । सनातन...


जेलेन्स्कीको टिप्पणीले युक्रेनसँग रिसायो भारत

२साउन,काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको रुस भ्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टिप्पणी गरेका छन् । उनको टिप्पणीका कारण भारतले युक्रेनका राजदूतलाई मंगलबार विदेश मन्त्रालयमा बोलाएर बयान लिएको छ । मोदीले हालै रुस भ्रमणको क्रममा राष्ट्रपति भ्लादिमिर...


संखुवासभामा पहिरोमा पुरिएर एकै परिवारका २ जनाको मृत्यु

१ साउन, काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङका अनुसार पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र उनकी बुहारी २५ वर्षीया समीक्षा राईको...


पशुपतिमा साउनभरि चल्ने कोटिहोम महायज्ञ सुरु

१ साउन, काठमाडौं । पशुपतिमाऐतिहासिक पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ मंगलवारदेखि सुरु भएको छ । आजदेखि विराट महायज्ञ श्रावण महिनाभरि सञ्चालन हुने मानवसेवा फाउन्डेसनले जनाएको छ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…