SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सुदूरपश्चिमेलीको बत्ती बाल्ने महिना आजबाट शुरू

१ साउन, काठमाडौं । सुदूरपश्चिममा साउने सङ्क्रान्तिदेखि बत्ती बाल्ने महिनाका रूपमा मनाइँदै छ । सुदूरपश्चिमेलीहरूले साउन महिनालाई बत्ती बाल्ने महिनाका रुपमा मनाउँछन् । स्थानीय भाषामा यस महिनालाई कालो महिना पनि भनिन्छ । सुदूरपश्मिेलीहरुका अनुसार साउनमा देवीदेवता वैकुण्ठमा शयन गर्ने विश्वासले...


उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट

१ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलवार मन्त्री सिंहको कार्यकक्षमा राजदूत श्रीवास्तवसँग शिष्टाचार भेटवार्ता भएको हो । मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल...


अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु

१ साउन, काठमाडौं । अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीका अनुसार मंगलवार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा बस खोलामा खसेर १७ जनाको मृत्यु हुनुको सार्थ ३४ जना घाइते भएका हुन् ।...


काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको प्रमुख बालेन शाहले जानकारी दिनुभएको छ । काठमाडौँ महानगरले...


किराती समुदायले सिसेक्पा तङ्नाम पर्व मनाउँदै

१ साउन, काठमाडौं । किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । किराती समुदायले आजको दिनमा आफ्नो इष्टदेवको सम्मानमा नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने गर्दछन् ।...


पशुपतिमा साउनभर हुने भीड व्यवस्थापनको तयारी पूरा

१ साउन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भीडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भीड लाग्ने गर्दछ । साउने सोमवारका दिन व्रतालु र...


साउने (कर्कट) सङ्क्रान्ति : लुतो फाल्ने दिन

१ साउन, काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने...


अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

३१ असार, काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंका अनुसार मेसिन परिचालन गरी आज अपराह्न ३ः३० बजेदेखि सडक सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण कालीकोटको...


प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ । सोमवार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गर्नुभएको हो । त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण...


दुई तिहाइ बहुमतको सरकारमा २ जना महिला मन्त्री

असार ३१, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको साथ पाउनु भएको छ । मन्त्रीपरिषद गठनकै क्रममा उहाँले केही साना दललाई समेट्दै आफ्नो पक्षमा दुई तिहाइ सांसद जुटाउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारमा नेपाली कांग्रेसका...


एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री र विद्या भट्टराई शिक्षामन्त्रीमा नियुक्त

असार ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गर्नुभएको मन्त्रिमण्डलअनुसार प्रधानमन्त्री ओलीले नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना मन्त्रीमा र विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी...


रमेश लेखक गृहमन्त्री र स्वास्थ्यमा प्रदीप पौडेल नियुक्त

असार ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गर्नुभएको मन्त्रिमण्डलअनुसार प्रधानमन्त्री ओलीले रमेश लेखकलाई गृहमन्त्रीमा र स्वास्थ्य मन्त्रीमा प्रदीप पौडेललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्री र विष्णु पौडेललाई उपप्रधान एवं अर्थमन्त्रीमा...


डा. आरजू राणा देउवा परराष्ट्र मन्त्री

असार ३१, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजू राणा देउवा मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राणालाई परराष्ट्र मन्त्री पदमा नियुक्त गर्नुभएको हो । २०१८ साल माघमा ललितपुरमा जन्मनुभएको...


मनकामना केबुलकार ५० दिनसम्म बन्द हुने

३१ असार, काठमाडौं । डिजिटल सिस्टम स्तरोन्नति गर्न मनकामना केबुलकार आजदेखि ५० दिनसम्म बन्द हुने भएको छ । एनालग प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँको अनुसार...


२२ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन

असार ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाउनुभएको छ । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक...


नवनियुक्त प्रधानमन्त्रीले लिनुभयो शपथ

३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा ७६(२) अनुसार सोमवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको...


गाजाको अस्थायी मस्जिदमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु

३१ असार, काठमाडौं । पश्चिमी गाजा शहरको शिविरमा रहेको अस्थायी मस्जिदमा शनिवार भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अलअहली अस्पतालको आकस्मिक कक्षका प्रमुख डा।अमजद इलेवाले सीएनएनलाई दिएको जानकारी अनुसार अल शाती क्याम्पको फिल्ड मस्जिदमा भएको आक्रमणमा २०...


लगातार दोस्रो पटक अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

३१ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । सोमवार बिहान अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा भएको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १० को अन्तरले पराजित गर्दै दोस्रो पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको हो । ४८औं संस्करणको...


लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री हुने

३१ असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्नुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गर्नु भएको छ । कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उहाँको तयारी...


प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो संवेदनशील विषयमा खेलाँची नगर्न कांग्रेसएमालेलाई चेतावनी दिनु भएको छ । शुक्रवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्न चेतावनी दिनु भएको हो । अझै...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…