SamwadKhabar logo

               

विश्व

गाजाको अस्थायी मस्जिदमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु

प्रमिला भुजेल

प्रमिला भुजेल

गाजाको अस्थायी मस्जिदमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु

३१ असार, काठमाडौं । पश्चिमी गाजा शहरको शिविरमा रहेको अस्थायी मस्जिदमा शनिवार भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अल–अहली अस्पतालको आकस्मिक कक्षका प्रमुख डा।अमजद इलेवाले सीएनएनलाई दिएको जानकारी अनुसार अल शाती क्याम्पको फिल्ड मस्जिदमा भएको आक्रमणमा २० जना पुरुषको मृत्यु भएको थियो, र थप दुई पुरुषको आइतवार अस्पतालमा मृत्यु भएको हो।

गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सीएनएनलाई दिनुभएको जानकारीअनुसार बम विस्फोट ‘दिउँसोको प्रार्थनाको बिचमा’ भएको थियो। सबै घाइतेहरु गम्भीर रहेको र अपरेशन आवश्यक रहेको बताउनुभयो ।

घटनास्थलको भिडियोमा शवहरू प्रार्थनाको लागि बिछ्याइएको म्याटमा लडिरहेको छ। मृतक र घाइते व्यक्तिहरूको हात–खुट्टा क्षतविक्षत भएको देख्न सकिन्छ।

इजरायली आईडीएफले हालसम्म घटनामा कुनै टिप्पणी गरेको छैन। -एजेन्सी

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…

तालिबानद्वारा महिलालाई घर बाहिर नजान र नबोल्न उर्दी

तालिबानद्वारा महिलालाई घर बाहिर नजान र नबोल्न उर्दी

१२ भाद्र, काठमाडौं । तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ …