SamwadKhabar logo

               

समाचार

१२६१ समाचार


स्व. चक्र बहादुर ठकुरीको ९ औँ स्मृति दिवसमा दीप प्रज्वलन

वैशाख १३, काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ३ का लोकप्रिय नेता, संविधान सभा सदस्य चक्र बहादुर ठकुरीको ९ औँ स्मृति दिवसमा जोरपाटी चोकमा दीप प्रज्वलन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन परिषद नेपालले वुधबार साँझा जोरपाटी चोकमा स्वर्गीय ठकुरीको सम्झानामा...


ग्वार्कोबाट १३ जुवाडे पक्राउ

वैशाख १३, काठमाडौं । ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका बेला जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले गएराति पक्राउ गरेको...


यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा गत संस्करणको विजेता सुष्मा तामाङसहित ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने च्याम्पियनसिपमासहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधवार...


२५ औँ मनमोहन स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइँदै

वैशाख १३, काठमाडौं । आज बिहीवार नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानले सो स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको हो । कार्यक्रमको प्रमुख अतिथि...


एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ ? : अध्यक्ष केपी शर्मा ओली

वैशाख १२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक निर्माणको ठेक्का लिएर समयमा निर्माण नसकेको भन्दै कांग्रेस उम्मेदवार डम्बर खड्कालाई आरोप लगाएका छन् । उपनिर्वाचनको प्रचारका लागि बुधबार आयोजित सभामा निर्माण व्यवसायी समेत रहेका खड्कालाई लक्षित गर्दै ओलीले...


धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा लिएर फर्कने गरेका छन् । धनकुटा ४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले उत्पादन सुरु गरेको धनकुटे नरिवल बिस्कुट धनकुटाको पहिचान बनेको छ । धनकुटामा हातबाट निर्मित नरिवल बिस्कुटको...


महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दिउँसो आगलागी हुँदा ३५ घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार आगलागीका कारण करिब ३५ वटा घर जलेर नष्ट भएको हो। अझै आगलागी नियन्त्रणमा...


इलाममा भेषराजले टिकट पाउनुपर्थ्यो भन्दै स्वर्णिमले कांग्रेसलाई गरे प्रश्न

वैशाख १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले इलाम२ मा कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका भेषराज आचार्यले नै टिकट पाउन योग्य रहेको बताउँदै आफूले विगतमा काम गरेको पार्टी नेपाली कांग्रेसबारे स्थापनाकालीन नेताहरुको उद्देश्य अनुसार क्रियाशील नभएको भन्दै प्रश्न...


गार्डेन अफ ड्रिम्समा क्याफे चलाउने द्वारिकाजलाई ९५ लाख भाडा तिर्न ५ दिन म्याद

वैशाख १२, काठमाडौं । काठमाडौंको केशरमहलस्थित गार्डेन अफ ड्रिम्समा क्याफे सञ्चालन गर्ने द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिले ९५ लाख ५९ हजार २९३ रुपैयाँ भाडा नबुझाएको भन्दै गार्डेन अफ ड्रिम्स विकास समितिले मंगलवार एक सूचना जारी गरेको छ ।...


स्वदेश फर्किए कतारका राजा

वैशाख १२, काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलवार काठमाडौं आएका आज स्वदेश फर्केका छन् । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौता गरेपछि आज...


धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ । डाँडामा रहेको तीनकन्या माईको...


काभ्रेमा सुमो दुर्घटना हुँदा १० यात्रु घाइते

वैशाख १२, काठमाडौं । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका ५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । जिल्लाको चौरीदेउराली गाउँपालिका ६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।...


जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिवार सम्पन्न भएको छ । नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेकोले आफ्नो प्रतिभा प्रस्तुत...


‘गोरखा भूकम्प’ स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा

वैशाख १२, काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको गोरखा भूकम्प स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । मंगलवार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो । २०७२ वैशाख १२ गते गएको ७.८...


नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र...


कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच होटल सोल्टीमा आज भेटवार्ता भएको छ । भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । होटल सोल्टीको...


कतारका राजा काठमाडौं आइपुगे

वैशाख ११, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी आज मंगलवार बंगलादेश हुँदै...


मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

वैशाख ११, काठमाडौं । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्युु भएको छ। मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गर्नेक्रममा ठोकिएर दुर्घटना भएको हो । दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा...


आज लाेकतन्त्र दिवस मनाइँदै

वैशाख ११, काठमाडौं । लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज मंगलवार १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते अर्थात् आजकै दिन आन्दोलनका बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेसँगै लोकतन्त्र आएको स्मरणमा यो...


बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

वैशाख ११, काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्ने गर्दछ । यो मेला पाँच दिनसम्म चल्ने छ । स्थानीय नेवार समुदायले यस मेलालाई...


ताजा

सबै

‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ जना आवेदन

जेठ २, काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्दै आएको विभिन्न निःशुल्क सीप त…

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…