SamwadKhabar logo

               

समाचार

१७२३ समाचार


रवि र छविसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापतिरवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीसहित ४ जनालाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । म्याद थपका लागि भएको बहस सकिएपछि आज आइतवार कास्की अदालतका न्यायाधीश नवराज दाहालको...


प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

२५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुने बताउनुभएको छ । आज आइतवार राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औँ जन्म जयन्तीको...


चाबहिलमा काठ गोदाममा आगलागी

२५ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीका अनुसार चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो । अहिले महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन...


सिंहदरबारभित्र कर्मचारीद्वारा विरोध प्रदर्शन

२५ कार्तिक, काठमाडौं । नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध कर्मचारीहरूले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन् । आइतवार सर्वोच्च अदालतको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्ने माग गर्दै कर्मचारीहरूले सिंहदरवारमा विरोध प्रदर्शन गरेका हुन् ।...


नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

२५ कार्तिक, काठमाडौं । काठमाडौंको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको छ । समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आजदेखि आगामी मंसिर १ गतेसम्म निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको हो । शिविर बिहान...


अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो । पेन्टागनले एएफपीलाई उपलब्ध गराएको जानकारीअनुसार यी सुविधाहरूमा...


तिलिचो आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

२५ कार्तिक, काठमाडौं । मनाङस्थित पर्यटन गन्तव्य तिलिचो तालको आधार शिविर (बेस क्याम्प) मा राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा ५० केभिए क्षमताको...


आज पनि पोखरामा रास्वपाको विरोध

२५ कार्तिक, काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गरेको छ । आइतवार लामिछानेलाई म्याद थपका लागि चौथो पटक जिल्ला अदालतमा उपस्थित गराइएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजालसमा म्याद थपको बहस...


राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर

२५ कार्तिक, काठमाडौं । ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा आज ललितपुर महानगरपालिकाले डोजर चलाएको छ । ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार सहकारी विकास बोर्ड मापदण्ड विपरीत संरचना भएको कारणले महानगरपालिकाले डोजर चलाएको हो ।...


मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

२५ कार्तिक, काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ पर्नुभएको छ । मानव तस्करीको आरोपमा उहाँलाई प्रहरी अदालतको अनुमतिमा विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । उहाँलाई आजै दिउँसो हवाईजहाजमार्फत् काठमाडौं ल्याउने तयारीमा छ । गृहमन्त्रालय स्रोतका अनुसार मानव...


सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आज शुक्रवार दिउँसो करिब २ः२० मिनेटमा सुर्खेतदैलेखको सिमानामा दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुको साथै २५ जना घाइते भएका हुन् । दैलेखबाट सुर्खेततर्फ आउँदै...


बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ । परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, बेतका सामान बनाउने र...


सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित दुई जनाको नाम अनुमोदन गरेको छ। शुक्रवार बसेको समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस हुनुभएको नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको हो। गत असोज ११ गते न्याय...


पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ । आज शुक्रवार ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० काफ्लेपाटीमा केबरकार बनाउने विषयमा केबरकार बनाउन दिने र नदिने दुई पक्षबीचझडप भएको हो । दुई पक्षबीचको विवाद...


बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

२३ कार्तिक, काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण गर्ने 'फ्लो साइटोमेट्रि' सेवा सुरु छ । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । यसका...


भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

२३ कार्तिक, काठमाडौं । विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी अतिरुद्र विश्व कल्याण विराट् महायज्ञमा एक हजार १११ आचार्य तथा वटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी भएका छन् । महायज्ञसँगै वैदिक विज्ञान र आधुनिक...


धनगढीको इन्धन डिपोबाट स्थानीय त्रसित, चाँडो स्थानान्तरणको माग

२३ कार्तिक, काठमाडौं । धनगढीकोनेपाल आयल निगमको इन्धन डिपोका कारणस्थानीयहरू सधैँ त्रासमा छन् । धनगढी उपमहानगरपालिका३ चटकपुर निवासी धर्मसिंहमाधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस...


अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदा हवाई भाडा चर्को, टिकटमा कालोबजारी !

कार्तिक २३, काठमाडौं । शुक्रवारदेखि ममर्तका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि हवाई भाडामा अचाक्ली वृद्धि भएको छ। विमानस्थलको रनवे र ट्याक्सीवे मर्मतका लागि विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द सुरु गरिएको हो ।...


रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२३ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक शनिवार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने रास्वपा कार्यालयले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल...


चितवन दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या पाँच पुग्यो

२३ कार्तिक, काठमाडौं । चितवनको भरतपुर २९ सत्रकिलोमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। भरतपुर महानगरपालिका२९ सत्रकिलोमा बिहान ३ बजे बस र इलेक्ट्रिक माइक्रोबस आपसमा ठोक्किदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …