SamwadKhabar logo

               

समाचार

१७२३ समाचार


डिक्सभिल नोचमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पलाई बराबरी मत

२० कार्तिक, काठमाडौं ।अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन सुरु भएको छ । न्यू ह्याम्पशायरको डिक्सभिल नोचमा स्थानीय समयानुसार मंगलबार मध्यरातमा सुरु भएको मतदानमा डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले बराबर मत पाएका छन् । कुल...


सभापति लामिछानेसहित चार जना थप १० दिन हिरासतमा

२० कार्तिक, काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसहित चार जनालाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई आज मङ्गलवार अदालतले तेस्रो पटक म्याद थपेको...


आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ

२० कार्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले आमाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार अपराधिले कार्तिक १६ गते सुन र नगदका लागि ६९ वर्षीय आफ्नै आमाको हत्या गरी फरार...


डेंगु संक्रमणको प्रकोप बढ्दै, गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित

२० कार्तिक, काठमाडौं । नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार यसवर्ष गण्डकी प्रदेशमा १३ हजार ८९८ जना संक्रमित भेटिएका छन्, जुन देशभरका कूल संक्रमितको झण्डै...


काठमाडौँ बौद्धबाट ६ लाख रुपैयाँसहित २० जुवाडे पक्राउ

२० कार्तिक, काठमाडौं ।प्रहरीले काठमाडौँ महानगरपालिका६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमवार २० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट ६ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र ६...


माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमवार राति स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चाललको मृत्यु भएको हो । प्रहरीका अनुसार मालकबारीस्थित सडकमा बा. प्र ०२०१४ प २७२६ नम्बरको स्कुटर...


रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार, ६ जना पक्राउ

२० कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार निषेधित क्षेत्र तोड्ने प्रयास गरेकोले अश्रुग्यास प्रहार गरेको हो । निषेधित...


वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

२० कार्तिक, काठमाडौं । तिला गाउँपालिका१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिए पनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् । आठ वर्ष अघि संघीय खानेपानी कार्यालय जुम्लाबाट तिला९ ढीपुबाट खानेपानी...


कात्तिक शुक्ल चतुर्थीः छठको मुख्य व्रतविधि सुरु

२० कार्तिक, काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि मङ्गलबारदेखि सुरु भएको छ । चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरी एक छाक खाएर बसेका छन् । यसलाई नहाय खाय भनिन्छ । छठको विधि कात्तिक...


सर्लाहीको पोखरीमा डुबेको कारबाट २ जनाको शव निकालियो

२० कार्तिक, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका२, भक्तिपुर मियाँखोरमा मङ्गलवार पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । सशस्त्र प्रहरी बल नेपालको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीबाट आएको गोताखोर टोलीले पानीमा डुबेको कारभित्रबाट दुवै जनाको शव निकालेको हो । मियाँखोरस्थित सडक...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको हो ।...


अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदै

२० कार्तिक, काठमाडौं । अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो । अमेरिकाको सर्वोच्च नेतृत्वमा ह्यारिसको रूपमा पहिलो महिला र अझ एसियाअफ्रिकी मूलकी महिलालाई...


तुलाधर जनप्रिय नेताका रूपमा समेत स्थापित हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

१४ कार्तिक, काठमाडौं । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्याएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ । नेपाल भाषाका साहित्यकारका रूपमा निरङ्कुश शासनका विरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण...


रेड पान्डाको छालासहित एक जना पक्राउ

१४ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिका२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई दुईवटा रेड पाण्डाको छालासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा...


अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

१४ कार्तिक, काठमाडौं । गोरखामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुबेदीका अनुसार घटनापछि पीडित परिवारले किटानी जाहेरी दिएलगत्तै आरोपित गोरखा नगरपालिका१४ का...


कञ्चनपुरको कृष्णपुर नगरपालिका परिसरमा करेसाबारी

१४ कार्तिक, काठमाडौं । कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ । केही तरकारी क्यारी बनाएर रोपिएका छन् । केही तरकारी परिसर छेउमै बनाइएको पोलिहाउसभित्र रोपिएका छन् ।...


बाहिरी जिल्ला पुग्न थाल्यो गैँडाकोटको सयपत्री फूल

१४ कार्तिक, काठमाडौं । नवलपरासी (बर्दघाटसूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि...


सिंहदरबार वैद्यखाना सरकारले सञ्चालन गर्न सक्दैन भने महानगरलाई दिनुस्ः मेयर शाह

१४ कार्तिक, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गर्नुभएको छ । बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिंहदरबार वैद्यखाना...


काठमाडौं महानगरले साफ वुमन्स च्याम्पियनसीपको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

१४ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुन गइरहेको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेश बीच हुने फाइनल खेल मैदानमै पुगेर हेर्ने अवसर सबैलाई प्राप्त हुन नसक्ने भएकोले महानगरले टुँडीखेल,...


बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन

१४ कार्तिक, काठमाडौं ।संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बुधवार बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेकोहो । यसअघि बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो अनुभव,...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …