SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


एमसीसीलाई नोट गर्‍याे अमेरिकाले

फागुन १८, काठमाडौँ । नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले एमसीसीबारे नोट गरेको हो। टेलिफोन...


धनुषामा बालविवाहका घटना बढ्दै

फागुन १८, जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १० स्थित लक्की ठाकुरको घरमा जन्तीलाई आइतबार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो । घरमा कोही टेण्ट सजाउँदै थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । एक्कासी त्यहाँ प्रहरी टोली पुगेपछि उत्साहको...


कांग्रेस मकवानपुरको पदाधिकारीको मत परिणाम सार्वजनिक

फागुन १८, मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनअन्तर्गत सोमबार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ । आज बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामानुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । कठायतले ६११...


प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीको फोनवार्ता

फागुन १८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गर्नुभएको छ। टेलिफोन वार्तामा रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री देउवासँग कुराकानी भए लगत्तै ट्वीट गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनीले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा...


बिपी प्रतिष्ठानमा भुक्तानी ढिलाइले बिमा सेवा बन्द हुने अवस्थामा

१८ फागुन काठमाडौँ । धरान। लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ । एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै...


राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

फागुन १८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज बुधबार दिउँसो १ बजे धुम्बाराही स्थित एक बैङ्क्वेटमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचन र भावी कार्यदिशाबारे छलफल हुने...


रुसी फौजद्वारा युक्रेनको अर्को शहरमाथि कब्जा

फागुन १८, काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आएका छन्। साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन्। त्यसैगरी...


करारमा आठौं तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान

फाुगन १८, काठमाडौं । सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा कर्मचारी भर्ना गर्ने भएको छ । आठौंदेखि पाँचौं तहसम्म २० जना कर्मचारीका लागि केन्द्रले आवेदन आह्वान गरेको छ । आज सूचना जारी गर्दै आवेदन आह्वान गरेको केन्द्रले २१ दिनभित्र आवेदन...


सुर्खेतमा कर्फ्यू हटाएर निषेधाज्ञा

१८ फागुन काठमाडौँ । सुर्खेत, वीरेन्द्रनगरमा जारी गरिएको कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। सोमबार राति सवा आठ बजेबाट मंगलबार साँझ सात बजेसम्म कर्फ्यु अवधि तोकिएको थियो। संसदबाट एमसीसी अनुमोदन भएपछि यसको विरुद्धमा छ दल र दुई मोर्चाले सोमबार गरेको बन्द...


ओलम्पिक मेडलिष्टलाई २ करोड पुरस्कार : मन्त्री अथक

फागुन १८, काठमाडौं । संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताउनुभएको छ । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्धारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री...


म्याग्दीको गलेश्वर मन्दिरमा स्नान गर्न पाइने

फागुन १६, म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिकास्थित गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ । गलेश्वरधाम मन्दिरको दर्शनमा आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्न असुविधा भएपछि मन्दिर परिसरमै लिफ्ट प्रविधिबाट पानी तानेर स्नान गर्ने व्यवस्था...


झरनाले जितिन् ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को ताज

फागुन १६, काठमाडौं । ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०२२’को उपाधि झरना रेग्मीले जितेकी छन् । राजधानीमा सम्पन्न प्रतियोगिताको ग्राण्डफिनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै झरनाले ‘बेस्ट बडी’सहित उपाधि पहिरिएकी हुन् । आरएण्डआर गु्रपद्वारा आयोजित प्रतियोगिताको यो पाँचौ संस्करणमा ११ जना मोडलहरु फाइनलमा...


एमसीसी संसदबाट अनुमोदन भएकोमा अमेरिकाद्वारा स्वागत

फागुन १६, काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन प्रक्रिया अघि...


स्थानीय निर्वाचनमा ८० दल, चुनाव चिह्न ६ दललाई

फागुन १६, काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन ५ गतेदेखि १५ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । उक्त अवधिमा १११ राजनीतिक दलमध्ये ८० दलले...


बन्द गराउँदै हिँडेका १० जना पक्राउ

फागुन १६, काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट बन्द गराउँदै हिँडेका १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरका अनुसार नयाँ बसपार्कबाट ४ जना, चावहिलबाट १ जना, जमलबाट २ जना र स्वयम्भूको कारखाना...


कोभिड नियन्त्रण गर्न स्वास्थ्यकर्मीको भूमिका उल्लेखनीय

फागुन १६, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभएको छ । २४औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको परवाह नगरी कोरोना नियन्त्रणमा खटेकोमा प्रशंसा...


संसद भवन नजिकै शंकास्पद वस्तु फेला

फागुन १६, कठमाडौं । नयाँ बानेश्वरमा संसद भवन नजिकै एक शंकास्पद बस्तु फेला परेको छ । प्रेसरकुकर जस्तो देखिने सो बस्तु सडकमा देखिए पछि अहिले त्यसबारे अनुसन्धान भई रहेको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले जनाएको छ । अमेरिकी विकास सहायत...


काठमाडौं मल अगाडी सार्वजनिक गाडीमा तोडफोड

फागुन १६, काठमाडौं । सुन्धारास्थित काठमाडौं मल अगाडी बन्दकर्ताले सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । बन्दकर्ताले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मोटरसाइकलमा आएकाहरूले गाडीमा ढुंगा हानेर भागेका...


सबैभन्दा ठूलो हवाईजहाज रुसी आक्रमणमा ध्वस्त

फागुन १६, काठमाडौँ । संसारको सबैभन्दा ठूलो हवाईजहाज रुसी आक्रमणमा परेर ध्वस्त भएको छ । एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको सीएनएनले उल्लेख गरेको हो । राजधानी किभको विमानस्थलमा पार्किङ गरिएको सो...


फ्याल्स फ्रेट लजिस्टिकको बार्गेनिङले ९ थान अक्सिजन प्लान्टको ढुवानीमा सकस

फागुन १६, काठमाडौँ। विभिन्न गैर सरकारी तथा व्यावसायिक सङ्घ संस्थाको सहयोगमा नेपाल ल्याउनको लागि फ्रान्समा खरिद गरिएका ९ थान अक्सिजन प्लान्ट ढुवानी गर्ने जिम्मा पाएको फ्याल्स फ्रेट लजिस्टिकले काममा ढिलाइ गरेर व्यवसायीसँग बार्गेनिङ गरेको खुलेको छ। मिसन रिबियुल्ड नेपाल नामको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…