SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


एमाले मन्थली नगरपालिका अन्तर्गत १४ वटा काठमाडौं सम्पर्क मन्च गठन

फागुन २३, काठमाडौँ । नेकपा एमाले रामेछाप मन्थली नगरपालिका अन्तर्गत १४ वटा वडा– काठमाडौं सम्पर्क मन्च कमिटिहरु गठन गरेका छन् । शनिवार काठमाडौं सम्पर्क मन्चका अध्यक्ष बालकाजी श्रेष्ठको अध्यक्षतामा भएको वृहत भेलाबाट १४ वटै वडाहरुको कमिटि गठन भएको बताएका छन्...


बेनी–जोमसोम सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

फागुन २३, गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभीरलगायत स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक...


बन्यो एघार सदस्यीय महाभियोग सिफारिस समिति, एमालेले पनि दियो नामावली (नामसहित)

फागुन २२, काठमाडौं । प्रतिनिधि सभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति बनाएको छ । प्रतिनिधि सभाको आजको बैठकले यो समिति बनाएको हो । समितिमा रहेका सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीन विश्वकयर्मा, यसोधा गुरुङ, रामबहादुर विष्ट,...


तार्केश्वर नगरपालिका टिम च्याम्पियन

फागुन २२, काठमाडौँ । तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराते प्रतियोगिताको उपाधी जित्न सफल भएको छ । कुल ५ स्वर्ण २ रजत र ३ कास्य जित्दै तार्केश्वर नगरपालिका टिम च्याम्पियन बन्न सफल भयो। वादोकाइ कराते डो संघ नेपालको आयोजना र...


ललितपुरबाट २४ जुवाडे पक्राउ

फागुन २२, काठमाडौ‌ । महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखाबाट शनिबार बेलुकी २४ जनालाई पक्राउ गरेको छ । प्रहरीले सेतीपाखास्थित एकबहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा जुवाखाल सञ्चालक गोरखा घर भई हाल इमाडोल बस्ने ३३ वर्षका तेज...


मानवअधिकार रक्षकसम्बन्धी १७ बुँदे स्थितिपत्र जारी

फागुन २२, कर्णाली । कर्णाली प्रदेशमा मानवअधिकार रक्षकसम्बन्धी १७ बुँदे स्थितिपत्र जारी गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले प्रदेशको राजधानी वीरेन्द्रनगरमा यही फागुन २० र २१ गते आयोजना गरेको मानवअधिकार रक्षकको प्रादेशिक सम्मेलनले सो स्थितिपत्र जारी गरेको हो । प्रदेशका...


दमौलीको एक हार्डवेयर पसलमा भीषण आगलागी

फागुन २२, काठमाडौँ । तनहुँमा दमौली बजारको एक हार्डवेयर पसलमा भीषण आगलागी भएको छ । आइतबार विद्युत् लाइन सर्ट भएको भुपाल हार्डवेयरमा आगलागी भएको बताइएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको स्थानीयले...


खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर

फागुन २२, लमजुङ । अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३०२ स्थानीयवासी लाभान्वित भएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको...


जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते

फागुन २२, जनकपुरधाम । धनुषामा एक युवकमाथि गोली प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ मा शनिबार राति गोली चलेको हो । गोली लागेर १८ वर्षीय मुकेश मुखिया घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दए । उनका अनुसार...


नासा मिसनको पहिलो आकर्षक तस्बिरमा देखिएका चम्किला बादल

फागुन २२, सीएनएन । लन्च गरेको दुई महिनामै नासाको नयाँ यन्त्र इमेजिङ एक्स–रे ले आफूले खिचेको पहिलो तस्बिर पठाएको छ जुन दृश्य वास्तवमै एकदम आकर्षक देखिन्छ । तस्बिरमा हामीले केसिओपीया ए को झलक देख्न सक्छौँ जुन सपरनोभा या विस्फोटित ताराको...


थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह

फागुन २२, हेटौंडा । मकवानपुर जिल्लाको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट भएको हो । आयोगको मुल्याङ्कनमा ७० दशमलव ०८ अंक प्राप्त गरेको थाहा नगरपालिकाका...


माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

फागुन २२, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि बस्दै छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएकोथियो । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले ईमेजखबरलाई...


सहमतिबाटै महाअभियोग : महरा

फागुन २२, बाँके । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले सत्तारूढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएको बताएका छन् । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै...


नेकपा एकिकृत समाजवादी रोशीमा पार्टी वडा कार्यालय स्थापना

फागुन २२, काठमाडौँ । नेकपा एकिकृत समाजवादी काभ्रे जिल्ला स्थित रोशी गाउँपालिका वडा नं. ३ कमिटिले वडा पार्टी कार्यालय स्थापना गरेको छ । शनिवार रोशी गाउँपालिका वडा नं. ३ स्थित छापमा कार्यक्रमका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी काभ्रे जिल्ला कमिटि...


सामाजिक सञ्जालमा भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गर्नेलाई कारबाही गर्ने

२० फागनु, काठमाडौँ । विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना...


माओवादी केन्द्रीय कार्य समितिको बैठक सुरु

फागुन २०, काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । माओवादी केन्द्रको पदाधिकारी चयन, कार्य विभाजन, कार्य समितिको पूर्णता, स्थानीय चुनाव लगायतका विषयमा छलफल हुने बताइएको छ । यस लगायत संसदबाट...


आठ लाखमा नेपालबाट भारतमा मिर्गौला तस्करी

फागुन २०, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा संलग्न रहेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ मा डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामा छन् । उनले आर्थिक...


आजबाट संघीय संसद्का उपसभामुख र उपाध्यक्ष दुवै पद रिक्त

फागुन २०, काठमाडौँ । संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित दुबै पद रिक्त हुन पुगेका छन्। तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाङ्फेले ०७६ माघ ६ गते राजीनामा दिएपछि पदपूर्ति हुन नसकिरहेका बेला राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको चार वर्षे पदावधि फागुन...


एक हजार रुपैयाँको नक्कली नोटको कारोबार गर्ने म्याग्दीमा भेटिए

२० फागनु, काठमाडौँ । एक हजार रुपैयाँको दुई थान नक्कली नोट म्याग्दीमा एक जलविद्युत आयोजनामा कार्यरत भारतीय मजदुरबाट भेटिएको छ। निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने रघुगंगा गाउँपालिका–३ मा मजदुरबाट शंकास्पद नोट फेला परेको हो। आयोजनाको...


सांगठनिक कार्यविभाजन छाडेर एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग

फागुन २०, काठमाडौं। अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ। गत पुस १३– १९ मा सम्पन्न महाधिवेशनले ‘संशोधन र परिमार्जन...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…