SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


ड्रागन खेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन

तुलसीपुर। पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन्। आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन्। नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट। हाल उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन्। दुई चरणको ड्रागनको फल...


मतगणनामा समस्या नआओस् भनेर हरियो रङ प्रयोग गर्न खोजेको आयोगको स्पष्टीकरण

फागुन २७, काठमाडौं । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न...


अब विदेशबाट नेपाल आउँदा खोप कार्ड वा पीसीआर रिपोर्ट भए पुग्ने

फागुन २७, काठमाडौं । विदेशबाट नेपाल आउने यात्रुले अब कोभिडविरुद्धको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ । बिहीबार एक विज्ञप्तिमार्फत अध्यागमन विभागले फागुन १६ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार खोप कार्ड वा पीसीआर नेगेटिभ...


संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छः शिक्षामन्त्री

फागुन २७, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयको ७४औं सभालाई सम्बोधन गर्दै उहाँले विकशित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धीलाई आत्मसाथ गर्दै र आफ्नो...


फुङलिङ बजारमा आगलागी एकजना घाइते

२७ फागुन, काठमाडौँ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा आगलागी भएको छ । शुक्रबार बिहान करिव ८ः३० बजेतिर आगलागी हुँदा एकघर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एकघरमा आंशिक क्षति भएको छ । उक्त आगलागीमा परी एकजना वृद्धा घाइते...


युन सुक यओल बने दक्षिण कोरियाका नयाँ राष्ट्रपति

२६ फागुन, काठमाडौं । दक्षिण कोरियामा बुधबार भएको राष्ट्रपतीय चुनावको अन्तिम मतपरिणामअनुसार सत्तारूढ दल डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जाइ म्योङ्गलाई झिनो मतान्तरले हराएर पिपल पावर पार्टीका युन सुक यओल निर्वाचित भएका हुन्। योनहाप न्युज एजेन्सीका अनुसार यओलले ४८.५६ प्रतिशत मत...


नेपाल बारको अध्यक्षमा ८ जनाको उम्मेदवारी

२६ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ र महासचिवमा ६ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ,...


माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत आयोजनाले कोरोनापछि गति लियो

२६ फागुन, काठमाडौं । कोरोना कहर, निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माण भइरहेको कुल ३७ मेगावाट जडित...


आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै

फागुन २६, काठमाडौं । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व मिर्गौला दिवस मनाइँदै छ । यस अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन्...


सङ्खुवासभा दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते

२६ फागुन, काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। मादी–६को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। आज बिहान...


एक लाख म्यादी प्रहरीको भर्ना खोल्न अर्थको स्वीकृति

फागुन २६, काठमाडौं । अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीको भर्ना लिन स्वीकृति प्रदान गरेको छ । गृह मन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाए पनि अर्थले एक लाख म्यादीको दरबन्दी स्वीकृत गरेको हो । स्थानीय...


शिक्षक महासंघको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छः शिक्षामन्त्री

फागुन २६, धादिङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुनअनसार कार्यान्वयन गर्ने बताउनुभएको छ । धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दैं मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको...


जागिरको नाममा ठग्दै गरेका जब सेन्टरहरु प्रहरीको नियन्त्रमण

२५ फागुन, काठमाडौँ । महानगरीय अपराध महाशाखाले फागुन २२ मा त्यसरी ठगेको आरोपमा काठमाडौंका ९ वटा जब सेन्टरका संचालकलाई पक्राउ मुद्दा चलाएको छ । पत्रिकामा आउने ‘वर्गीकृत विज्ञापन’,काठमाडौंका चोकमा बाँड्ने पर्चा र फेसबुकमा आउने विज्ञापन हेरेर ‘जब सेन्टर’ धाउने मानिसहरु...


अमेरिका र युरोपेली सङ्घले लगाए रुसमाथि नाकाबन्दी

२५ फागुन, काठमाडौँ । रुसले युक्रेनमाथि भीषण आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीको अनुरोधमा रुसमाथि थप नाकाबन्दी लगाइएको हो । युरोपमा पठाउँदै आएको ग्यास र पेट्रोल रुसले नपठाउने चेतावनी दिएपछि अमेरिका र बेलायतले कटौती गर्ने बताएको छ ।अमेरिकी राष्ट्रपति...


आगलागीमा परी एक जनाको मृत्यु

२५ फागुन, काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरैनीमा एक जनाको आगलागीमा परी १४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले मंगलबार राति १०ः१० मा सानु चौधरीको टिनले छाएको घरमा आगलागी हुँदा घर...


पार्टीभित्र गुटबन्दी मौलाएको माओवादी अध्यक्ष दाहालको भनाइ

फागुन २५, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र मौलाएको गुटबन्दीले पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको बताउनुभएको छ । पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने...


गठबन्धन तोड्न ओली प्रयासरत छन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले गठबन्धन दल बीचमा अविश्वास पैदा गर्ने र गठबन्धन...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

फागुन २५, काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबार १ लाख ३ हजारमा कारोबार भएको सुन आज बुधबार एकै दिन २५ सयले बढेर...


गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्कासित

फागुन २५, बैतडी । नेकपा (एमााले) ले बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको...


मतपत्रबाटै स्थानीय निर्वाचनमा मतदान

फागुन २५, काठमाडौा । स्थानीय तह निर्वाचन, २०७९ मा कागजको मतपत्रमै मतदान हुनेभएको छ । आयोगले विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन–ईभीएम) प्रयोगका लागि सम्भाव्य अध्ययन गरे पनि स्थानीय निर्वाचनमा प्रयोग सम्भव नहुने जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…