SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

माघ २३, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यसैगरी...


राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

माघ २३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति भण्डारीले माघ २७ गते दिउँसो ३ बजे बस्ने दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् । राष्ट्रपति भण्डारीको कार्यकाल...


बालुवाटारमा प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरूको छलफल सुरु

माघ २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयक सम्बन्धि छलफल भइरहेको छ । प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख...


अयोध्या लगिएको देवशिला उत्खननस्थलमा स्मारक तथा उद्यान बनाइने

भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने बालस्वरूप मूर्ति निर्माण गर्न लगिएको देवशिला उत्खननस्थलमा नगरपालिका द्वारा उद्यान बनाइने भएको छ। धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला जनकपुरधाम मार्फत अयोध्या पठाईएको हो। मुक्तिनाथ र मुस्ताङ...


सञ्चार क्षेत्रमाथि रविले गम्भीर प्रहार गरे- पत्रकार महासंघ

माघ २२, काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारमाध्यमबारे दिएको अभिव्यक्तिको कडा आलोचना गरेको छ । आइतबार साँझ एक विज्ञप्तिमार्फत महासंघले रविले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिएर प्रेस तथा...


रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

माघ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । आज सम्पन्न रास्वपाको केन्द्रीय सदस्य र संसादहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै रास्वपाका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।आज...


राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी

माघ २२, काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् । नेपाली कांग्रेसले पनि उम्मेदवारी...


विदेशबाट फर्किएर व्यावसायिक तरकारी खेती

माघ २२, सल्यान । स्वदेशमा कुनै रोजगारी नभएको भन्दै धेरै युवायुवतीहरू विदेश पलायन भइरहेका छन् । स्वरोजगार बन्ने नेपालमा वातावरण नै नभएको भन्दै दैनिक हजारौँ युवा विदेश पलायन भइरहँदा सल्यान त्रिवेणी गाउँपालिका–५ मेलचौरका विष्णुबहादुर रावतले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी...


सुगमदेखि दुर्गमसम्म नाफारहित दुरसञ्चार र प्रविधिको सुविधा पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

माघ २२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित भएपनि दुरसञ्चार र प्रविधिको सुविधा पुर्‍याउनुपर्ने बताएकी छन् । नेपाल टेलिकमको १९ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल सरकारको स्वामित्व भएको...


दुई दिनमा सुनको मूल्य ३४ सय रुपैयाँले घट्यो

माघ २२, काठमाडौं । गत साता अस्वभाविक रुपमा बढेको सुुनको मूल्यमा उच्च गिरावट सुरु भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार मात्रै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार र आइतबार गरेर...


पुरानो बानेश्वरमा बाबु-छोरी मृत अवस्थामा भेटिए

माघ २२, काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् । शनिबार साँझ ६ बजे आफ्नै कोठाभित्र किशोर भुण्डिएको अवस्थामा र...


पाकिस्तानका पूर्वराष्टपति मुशर्रफको निधन

माघ २२, काठमाडौं । पाकिस्तानका पूर्वराष्टपति परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तानका मिडियाले उल्लेख गरेअनुसार उनको आइतबार बिहान ७९ वर्षको उमेरमा निधन भएको हो । पूर्वराष्ट्रपति मुशर्रफको दुबईको एक अस्पतालमा निधन भएको उनको परिवारले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको...


स्वास्थ्य बीमा फराकिलो बनाएर जनतामाझ लैजान्छौँ : स्वास्थ्य मन्त्री

माघ २२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै फराकिलो बनाएर जनतामाझ लैजाने बताउनुभएको छ । भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा बोल्दै मन्त्री गिरीले यस्तो धारणा राख्नुभएको हो । स्वास्थ्य बीमामार्फत जनताले...


गृहमन्त्री बन्न दवाव बढाउँदै रवि लामिछाने

माघ २२, काठमाडौं । गृहमन्त्री दावी गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बिहान एमाले अध्यक्ष ओलीललाई भेटेलगत्तै प्रधानमन्त्रीसँग भेट्न उनी वालुवाटार...


रवि लामिछानेले गरे प्रधानमन्त्री प्रचण्डसँग भेट

माघ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुग्नु भएको छ । लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नु भएको हो । उहाँबीच एक घण्टा वार्ता भएको थियो...


बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला

माघ २२, काठमाडौं । बिपिडब्लु लघुवित्तले आज (आइतबार) देखि आईपीओ बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत ले हुन आउने ९७ लाख रुपैयाँको...


हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले

माघ २२, बेनी। यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली...


नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयन शमशेर राणाको निधन

माघ २२, काठमाडौं । नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर हिमालयन शमशेर राणाको ९५ वर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा आइतबार बिहान राणाको निधन भएको हो । राणा अर्थमन्त्रालयको समेत पहिलो अर्थसचिव हुन् । २००८ सालमा...


एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु

माघ २२, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । शनिबारदेखि ललिपुरको सातदोवाटोमा सुरु भएको उक्त बैठक अहिले केही समय अघि देखि सुरु भएको हो । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा...


एक महिना लामो स्वस्थानी व्रत आज समापन

माघ २२, काठमाडौं । पौष शुक्ल पुर्णिमा देखि सुरु भएको एक महिना लामो स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…