SamwadKhabar logo

               

समाचार

१६९० समाचार


दर्शक देखाउँदै शीर्ष नेतालाई रविले भने– ‘शक्ति मञ्चमा होइन, जनतामा छ’

फागुन १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूको जमघट भएको मञ्चभन्दा जनताको शक्ति ठुलो भएको बताएका छन् । शुक्रवार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मञ्चमा देखिएको शक्तिभन्दा...


अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

फागुन १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै...


महाशिवरात्रिका मूलसहित ८ उपसमिति गठन, २३ गते पत्रकार सम्मेलन

फागुन १८, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति–२०८० गठन भएको छ । महासमिति अन्र्तगत विभिन्न ८ उपसमिति समेत गठन भएका छन् । ८ उपसमितिहरुमा...


त्रिकोणात्मक टी–२० शृंखला: नामिबियामाथि नेपालको रोमाञ्चक जित

फागुन १८, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुर घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले जित हासिल गरेको छ। नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले...


मध्यपश्चिम विश्वविद्यालयमा आंशिक शिक्षकद्वारा तालाबन्दी

फागुन १८, काठमाडौं । शुक्रवार बिहान मध्यपश्चिम विश्वविद्यालयका आंशिक शिक्षकहरुले अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने लगायतका माग राख्दै केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरेका छन् । शिक्षकहरु अविलम्ब करार उपप्राध्यापकमा नियुक्ति गरिनुपर्ने मागसहित पठनपाठन नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।...


पर्यटन गन्तव्य बन्दै ‘राष्ट्रिय कलाघर सिन्धुली ’

फागुन १८, काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीस्थित ‘ राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघर’ पर्यटन गन्तव्य बन्दै गएको छ । कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको राष्ट्रिय कला सङ्ग्रहालयले समग्रमा नेपालको विशेषतालाई परिभाषित गर्दछ । सिन्धुली कलाघरमा सिर्जना...


वाफ महिला फुटबल : पेनाल्टीसुटआउटमा नेपाल जोर्डनसँग पराजित

फागुन १८, काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित भएको छ । बिहीवार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै उपाधि हात पार्न सफल भएको...


वीरगञ्जमा २७ परिवारका ८७ जना सनातन हिन्दू धर्ममा फर्किए

फागुन १८, काठमाडौं । विश्व हिन्दू परिषद् नेपाल पर्साको पहलमा बिहिवार २७ परिवारका ८७ जनालाई स्वधर्ममा फर्किएका छन् । वीरगञ्ज महानगरपालिका-१९ मा रहेको प्रसिद्ध बिन्ध्यवासिनी मन्दिरमा विधिवत् पूजा गरि गंगा जल र पञ्चामृत खुवाइ स्वधर्ममा फकाईएको विश्व हिन्दू परिषद् नेपालले...


बेलबारीमा ३ सवारी ठोक्किंदा २ जनाको मृत्यु

फागुन १८, काठमाडौं । आज बिहान मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर २ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन् । दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५१ वर्षीय...


राष्ट्र गुरु योगी नरहरिनाथ नेपाल आमाको सच्चा सपुत

फागुन १८, काठमाडौं । राष्ट्र गुरु योगी नरहरिनाथ नेपालको इतिहास मौलिक धर्म संस्कृतिका उपासक र नेपाल आमाको सपुत भएको धर्मसंस्कृतिको क्षेत्रका चिन्तकहरुले बताएका छन् । फागुन १७ बिहिवार विश्व हिन्दू परिषद् नेपालले योगी नरहरिनाथको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले योगी...


भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको सूची दिने भएको छ । समितिले यसअघि २०७९ र २०८०...


निजामती विधेयक संसदमा लैजाने तयारीमा छौं : प्रधानमन्त्री

फागुन १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयकलाई अन्तिम रुप दिएर संसदमा लैजाने तयारी भइरहेको बताएका छन् । बिहीवार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा...


वडा अध्यक्ष सुवेदीबाट नयाँबस्ति युवा क्लबको नयाँ पर्खाल शिलान्यास

फागुन १७, काठमाडौं । जोरपाटि नयाबस्तिस्थित नयाँबस्ति युवा क्लब तथा देवकोटा पार्क परिसरमा सुर्कि सहितको नयाँ पर्खाल निर्माणका लागि आज शिलान्यास गरिएको छ । बिहिवार नगर प्रवक्ता तथा गोकर्णेश्वर नगरपालिका ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले पर्खालको शिलान्यास गर्नु...


राष्ट्रियसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

फागुन १७, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बिहान ११ बजेदेखि सुरु भएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८०...


कुटानी मिलमा दक्ष कामदारको अभाव

फागनु १७, काठमाडौं । कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन्। ती विद्युतीय मिलमा कामदार भने दक्ष अर्थात् तालिम प्राप्त छैनन्। यहाँका मिल व्यवसायीलाई कामदार पाउनसमेत समस्या हुने गरेको उनीहरूको गुनासो छ। कामदारले...


नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ जना घाइते

फागुन १७, काठमाडौं । काठमाडौं महानगरका प्रहरी र फुटपाथ व्यवसायीबीच बुधवार साँझ झडप हुँदा ११ जना घाइते भएका छन्। साँझ करिब सात बजे महानगरको टोली फुटपाथ व्यवसाय हटाउनेक्रममा दुई पक्षबीच झडप हुँदा छ जना फुटपाथ व्यवसायी र पाँच जना नगर...


गोंगबु र सामाखुसी क्षेत्रमा २ बजेसम्म विद्युत सेवा बन्द हुने

फागुन १७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका अनुसार आज महाराजगञ्जको गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ । विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा...


माइतीघर खुला गर्न माग गर्दै सडकमा आएका राजेन्द्र महतो पक्राउ

फागुन १६, काठमाडौं । राजेन्द्र महतोको नेतृत्वमा माइतीघर खुला गर्न माग गर्दै आज बुधवार काठमाडौंमा प्रदर्शन भएको छ । सो प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेर महतोलाई पक्राउ गरेको हो । प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो ।...


युट्युबबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

फागुन १६, काठमाडौं । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई सिन्धुपाल्चोकबाट प्रहरीले पक्राउ गरेको छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएकोले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर,...


स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा महेन्द्रनगरमा सम्पन्न

फागुन १६, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८० सुदूरपश्चिम कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा सम्पन्न भएको छ । फागुन १५ गते नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले ‘आदर्श विद्यार्थी नै आदर्श नागरिक’...


ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…