SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


खेलकुद मन्त्री अथकले महिला साफको उद्घाटन गर्ने

भदौ २०, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप – २०२२ को उद्घाटन गर्ने भएका छन् । काठमाडौंको दशरथ रंगशालामा मंगलबार हुने उद्घाटन समारोहमा मन्त्री अथकले सहभागीता जनाउनुहुने भएको छ । एन्फाका...


शिक्षा मन्त्रालयमा अन्तरिक्ष विज्ञान शाखा स्थापना

भाद्र २०, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा खोलेर खगोल एवं अन्तरिक्ष विज्ञानसम्बन्धी कामलाई अघि बढाएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी ९नासो० १६औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयका उपसिचव एवं शाखा प्रमुख सन्तोष शर्माले...


डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

भाद्र २०, काठमाडौँ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिसँग अन्तक्र्रियात्मक कार्यक्रमपछि घरदैलो...


एन्जिला राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान

भाद्र २०, काठमाडौँ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी एन्जिला तुम्बापे सुब्बाले गर्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ –एन्फा० ले सोमवार प्रि म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिइएको हो । मंगलबारबाट सुरु हुने साफ...


नयाँ बसपार्क–मित्रनगर क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर

भदौ २०, काठमाडौं । काठमाडौंको नयाँ वसपार्क मित्रनगर जाने बाटो क्षेत्रका अवैध संरचना भत्काउन महानगरले डोजर चलाएको छ । पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने व्यापारीले बनाएका अवैध संरचनामा डोजर चलाएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । नगरप्रहरीले पाएको...


भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई करिब २२ करोडको सामग्री हस्तान्तरण

भाद्र २०, काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका छन् । १० वटा माइन प्रोटेक्टिभ भेहिकल (बख्तरबन्द गाडी) सहित करिब २२ करोड मूल्य बराबरको सामग्रीको स्याम्पल सेनाध्यक्ष...


अवैधरुपमा ल्याइएको ४० बोरा चिनी बरामद

भाद्र २०, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाले बाह्रदशी गाउँपालिका वडा ३ राजगढ बजारस्थित रहेको पशु हाटबाट अवैधरूपमा राखिएको ४० बोरा चिनी बरामद गरेको छ । अवैधरूपमा भारतबाट ल्याइएको चिनी बरामद गरिएको र बरामद गरिएको चिनी कारबाहीका लागि भद्रपुर कार्यालय...


जापान पठाइदिने भन्दै १३ लाख ठगी, महिला पक्राउ

भदौ २०, काठमाडौं । बैदेशिक रोजगारीका लागि जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरको छ । मोरङ रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।...


खुला दिसामुक्त भएकाे ३ वर्षसम्म दलित बस्ती शौचालयविहीन

भदौ २०, सप्तरी । डाँक्नेश्वरी नगरपालिका(५ तरहीको सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ । उक्त बस्तीको कुनै पनि घरमा शौचालय छैन । दिसा पिसाबका नजिकैको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताइन् । ‘यसका कारण एकातिर...


बाइडेन देशकै शत्रु हुन्ः ट्रम्प

भाद्र २०, काठमाडौँ । विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनसँग खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् । व्युरोले अगस्ट ८ मा छापा...


साउनमा ५ करोडको खानेपानी निर्यात

भाद्र २०, काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्ष २०७९र८० को साउन महिनामा ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो महिनाको तथ्यांकअनुसार उक्त मूल्य बराबरको ९ लाख ९८ हजार लिटर...


राष्ट्रपति भण्डारीले आज भारतका सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी प्रदान गर्ने

भदौ २०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेलाई आज (सोमबार) नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार अपराह्न आयोजना हुने विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले सेनाध्यक्ष...


पोखरामा ३९ भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण

भदौ २०, कास्की । कास्कीको पोखरामा आज ३९ भूमिहिन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा...


भारतीय अर्थतन्त्र द्रुत गतिमाः २०२९ सम्म भारत विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था बन्ने

भाद्र २०, काठमाडौँ । भारतीय अर्थतन्त्र बेलायतलाई पछाडि छोडेर पाँचौ स्थानमा आइपुगेको छ। आगामी दिनमा यही बृद्धि दर कायम रहे २०२७ मा भारतले जर्मनी र २०२९ मा जापानलाई जितेर विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ । भारतीय स्टेट बैंकको रिसर्च...


खप्तड लघुवित्तको आइपीओ बाँडफाँड

भाद्र २०, काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । भदौ ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुलेको कम्पनीको आईपीओ आज सोमबार बाँडफाँट भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा १८...


पत्रकार महासघको सस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठलाई घोषणा गर्न फोनिज काठमाडौंको ज्ञापनपत्र

भदौ २०, काठमाडौं । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौंले नेपाल पत्रकार महासघको केन्द्रीय सस्थापक अध्यक्ष स्व. सत्यनारायण श्रेष्ठ रहेको घोषणा गर्न माग गर्दै पत्रकार महासंघ काठमाडौं मार्फत केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ । आईतबार फोनिज काठमाडौंका अध्यक्ष शैलेश कुमार...


अप्ठ्यारो समयमा धेरै कडाई गर्दा झन् समस्या उत्पन्न हुनसक्छः रजिष्ट्रार

भदौ २०, काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले आज एक कार्यक्रमको आयोजना गरेर १२ औं स्थापना...


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान

भाद्र २०, काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान गरेको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि ७२ लाख रूपैयाँको ठेक्का आह्वान गरिएको छ। ठेक्का...


सात क्यासिनोलाई काठमाडौं महानगरको चेतावनीः ७ दिनभित्र कर नतिरे कारबाही

भाद्र १९, काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ । आइतबार एक पत्र पठाउँदै महानगरपालिकाले होटेल म्यारियटको डेल्टीन, होटेल अन्नपूर्णका क्यासिनो प्यालेस, होटेल र्‍याडिसनको क्यासिनो र्‍याड, होटेल हायातको प्राइड इन्टरनेश्नल...


रशिलाले स्वीट्जरल्याण्डमा जितिन् अल्ट्रा म्याराथन

भाद्र १९, काठमाडौँ । स्वीटजरल्यान्डमा सम्पन्न भएको अल्ट्रा टुर मोन्टे रोसा यूटीएमआर को १०० किलोमिटर अल्ट्रा दौडमा नेपालकी रशिला तामाङले उपाधि जितेकी छन् । स्वीटजरल्याण्डको ग्राचेनमा सम्पन्न मिसाबेल १०० किटोमिटरमा रशिलाले निर्धारित दूरी १८ घण्टा ५८ मिनेट २८ सेकेण्डमा पूरा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…