SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


२४ घण्टामा उपत्यकामा २५ सय चालकमाथि कारवाही

भदौ २९, काठमाडौं । बितेको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २५ सय ४९ जना चालकमाथी काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २१४ जना, मदिरा...


डेंगीबाट नौजनाको मृत्यु, ११ हजार संक्रमित

भदौ २९, काठमाडौं । यस वर्ष नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १३ सेप्टेम्बर (हिजो) सम्म सो संख्यामा संक्रमित भेटिएका हुन् । महाशाखाका अनुसार डेंगीका कारण नौ जनाको मृत्यु भएको...


इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

भदौ २९, काठमाडौँ । नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’...


पोखरामा हटाइँदै अवैध संरचना

भदौ २९, गण्डकी। पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ। गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। सोमबार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ...


संघीय संसदको दुवै सदनको बैठक बस्दै

भदौ २९, काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक आज बुधबार बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १०ः५९ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक...


आज दिनभर यी स्थानमा हुनेछ सवारी चाप

भदौ २९, काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका लीले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने...


बाख्रापालनमा रोटरीको सहयोग

भदौ २९, काठमाडौं– काभ्रेको मण्डनदेउपुर वडा नं ९ को श्री संघर्षशील महिला सहकारी संस्थाका २५ महिला सदस्यहरुले बाख्रापालनको लागि सहयोग पाएकाछन् । रोटरी क्लवको ‘नेपाल गोट फार्मिङ्ग प्रोजेक्ट जीजी–२१२७९९७’ मार्फत उनीहरुले बाख्रापालनका लागि खोर निर्माण सहित २ वटाका दरले बाख्रा...


सप्तरीमा ८५ भूमिहीन सुकुम्वासीहरुलाई लालपूर्जा वितरण

भदौ २९, काठमाडाडौँ । राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम तिब्र पारिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउपालि गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई...


विद्यार्थीसँग देशको इतिहास, संस्कृति र आध्यात्मिक ज्ञान हुनुपर्छः सचिव ढकाल

भदौ २८, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् , नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले आजका विद्यार्थीहरूसँग देशको इतिहास, संस्कृति र आध्यात्मिक ज्ञान हुनु अति आवश्यक रहेको बताउनु भएको छ । सुदुरपश्चिम एकेडेमी धनगढीद्वारा कलेजका विद्यार्थीहरूमा ज्ञान चरित्र र अध्यात्मिक...


गाईभैँसीको सुत्केरी खर्चमा ६ लाखकाे बजेट विनियोजन

भदौ २८, पर्वत । यहाँको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गरिने भएको छ । स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादीले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखीरूपमा स्थानीय जातका गाईपालन गरेका...


दसैंअघिनै नाका खोल्न पहल गर्ने लीको प्रतिबद्धता

भदौ २८, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोना भाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ ।...


बैंकहरुले लिए २ अर्बको नयाँ नोटः बुधबारदेखि सर्वसाधारणलाई सटही सुविधा

भदौ २८, काठमाडौँ । दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ (गत आइतबार) देखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले...


हिन्दूका सबैभन्दा ठूला धर्मगुरूमध्ये एक स्वरूपानन्द सरस्वतीको दाहसंस्कार किन गरिएन ?

भदौ २८, काठमाडौं । हिन्दू धर्मावलम्बीहरूका सबैभन्दा ठूला धर्मगुरू मध्येका एक स्वामी स्वरूपानन्द सरस्वतीको आइतबार निधन भएको छ । उनको मध्यप्रदेशको नरसिंहपुर जिल्लाको झोटेश्वर धाममा निधन भएको हो । उनी शारदा पीठका शंकराचार्य थिए। आफ्नो प्राण त्यागेपछि शंकराचार्य स्वामी स्वरूपानन्द...


बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना गलत हो, अफवाह फैलाए कारबाही हुन्छ – साइबर ब्युरो

भदौ २८, काठमाण्डौ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा चर्चा भएको जस्तो बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना नरहेको भन्दै अफवाह नफैलाउन आग्रह गरेको छ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा बच्चा चोरी गर्ने गिरोह सक्रिय रहेको चर्चा...


गायक शाहिलराज पाण्डेको नयाँ गीत ‘ऋतुहरुमा’को भिडियो सार्वजनिक

भदौ २८, काठमाडौँ । गायक शाहिलराज पाण्डेको नयाँ गीत ‘ऋतुहरुमा’को भिडियो सार्वजनिक भएको छ । गायक शाहिलकै शब्द सिर्जनामा तयार भएको गीतमा संगीत श्याम बाग्दासको रहेको छ । पेशाले मेकानिकल इञ्जिनियर समेत रहेका गायक तथा मोडल शासाहिललार्ए ऋतुहरुमा अभिनयमा स्मारिका...


काठमाडौंमा बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

भदौ २८, काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौँ उपत्यकाको ट्राफिक आवागमन प्रभावित हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आज एक सूचना जारी गरी विशेष कारणवश उपत्यकाका विभिन्न...


राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी (सूचनासहित)

भदौ २८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरेको हो । बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ...


तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउने बागमती सरकारको निर्णय

भदौ २८, काठमाडौं । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ । यसको प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले...


भारतमा स्कुटर शोरुममा आगलागी : ८ जनाको मृत्यु

भदौ २८, तेलंगाना । भारत तेलंगानाको सिकन्दराबादमा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । भवनबाट हाम फालेर भाग्ने क्रममा उनीहरू घाइते भएका हुन् । भुईं फ्लोरमा रहेको विद्युतीय स्कुटर शोरुममा...


निर्वाचन आयोगले १२ दलका प्रतिनिधिलाई छलफलमा बोलायो

भदौ २८, काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । बुधबार मध्याह्न १२ बजेका लागि छलफलमा बोलाइएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफलका लागि बोलाइएको हो । आयोगले...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…