SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


बङगलादेशले दिएको १ करोड बढी सहयोग पाकिस्तानद्धारा अस्वीकार

भदौ ३१, काठमाडौं । बाढी र पहिरोबाट प्रभावित भएको पाकिस्तानले बङगलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भोगिरहेको पाकिस्तानलाई बङगलादेशले १ करोड ४० लाख टाका सहयोग रकम दिने प्रस्ताव गरेको थियो ।...


यी क्षेत्रमा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

भदौ ३१, काठमाडौं । देशका केही ठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देवघाटस्थित नारायणी, दमौलीस्थित सेती, कुमालगाउँस्थित कालीगण्डकी, चिसापानी र असाराघाटस्थित कर्णाली, समजीघाटस्थित भेरी नदीमा बहाव...


नेपाल विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)

भदौ ३१, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । १०औँ तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो । खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । आवेदन असोज...


विहिप नेपालको शुद्धीकरण कार्यक्रम - धर्मान्तरित ५० जना पुनः हिन्दू धर्ममा फर्किए

धर्मान्तरण गरी परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागत गर्नका लागि विश्व हिन्दू परिषद् नेपालले शुद्धीकरण यज्ञ सम्पन्न गरेको छ । यससँगै विविध कारणले हिन्दू धर्म छोडेर इसाईकरणको षड्यन्त्रमा फसी धर्मान्तरण गरेका हिन्दू समाजका १७ परिवारका ५० जना पुनः स्वधर्ममा ससम्मान...


संविधान दिवस मनाउन स्थानीय तहलाई परिपत्र

भदौ ३०, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस तीन दिनसम्म मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ। असोज ३ गते मनाइने संविधान दिवसलाई असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी मनाउन मन्त्रालयले सबै स्थानीय...


मौसमः आज पनि भारी वर्षाको सम्भावना

भदौ ३०, काठमाडौं । साता देखि लगातार भई रहेको वर्ष बिहीबार पनि निरन्तर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । जसका प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा...


लोक तथा दोहोरी गायिका अमृता श्रीपालले मागिन् सुरक्षा

काठमाडौं । लोक तथा दोहोरी गायिका अमृता श्रीपाल आफूलाई धन थापाले यातना दिएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखासँग सुरक्षाको माग गरेकी छन् । गायिका श्रीपालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखामा एक निवेदन लेख्दै...


‘दलित समुदायको मानव अधिकार जोखिममा’

भदौ ३०, काठमाडौं । नेपालमा दलित समुदायका मानिसहरूमाथि जातकै आधारमा हुने हिंसा र भेदभाव बढ्दो रहेको भन्दै चिन्ता व्यक्त भएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय दलित विभागले समता फाउण्डेसनसँगको सहकार्यमा गरेको ‘दलित मानव अधिकार पुस्तक २०७८’ सार्वजनिक र मानव...


तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन

भदौ ३०, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ । नगरपालिकाभित्र दिनानुदिन डेङ्गुु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गुु नियन्त्रणका लागि...


गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

भदौ ३०, काठमाडौं । गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । एक जोडी युवायुवतीको प्रेम, रोमान्स र वैदेशिक रोजगारीको कथालाई ट्रेलरमा देख्न सकिन्छ । जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने कुरालाई चलचित्रले मार्फत देखाउन...


चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदेश फर्किए

भदौ ३०, काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज बिहीबार स्वदेश फर्किनु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्शु बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्किनु भएको...


काठमाडौं महानगरमा शनिबारदेखि धूम्रपान निषेध

भदौ ३०, काठमाडौँ। काठमाडौं महानगरपालिका क्षेत्र आगामी शनिबारदेखि धूम्रपान निषेध गरिने भएको छ। महानगरले आज बिहीबार सार्वजनिक सूचना जारी गरी ‘असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ...


अवैध रुपमा भित्रिएका मोबाइल सेट नचल्ने प्रणाली आजदेखि लागू

भदौ ३०, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रुपमा भित्रिने मोबाइल सेटहरू दर्ता नगरी नचल्ने प्रणाली लागू गरेको छ । लामो समयको प्रयासपछि प्राधिकरणले डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गरेको हो । चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको...


काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

भदौ ३०, काठमाडौं । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका ४, चलाल गणेशथानमा गएराति पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६५ वर्षिया लुदुलुङ तामाङ (ठूलीमाया), ४४ वर्षिय मीरबहादुर तामाङ...


नेपाल-भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिने

भदौ २९, काठमाडौँ । नेपाल र भारतका परराष्ट्र सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका छन् । मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा सम्पन्न नेपाल–भारत विदेशमन्त्री स्तरीय बैठकमा उक्त सहमति भएको हो ।...


प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर ३ थान मोबाइल लुटेर फरार

भदौ २९, काठमाडौं । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा...


भक्तपुर दरबार स्क्वायरमा ली चान्सुसहित चिनियाँ टोली

काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बुधबार ली चान्सुको टोलीले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेको छ । पच्पन्न झ्याले दरबारको...


पाकिस्तानमा चौबीस घन्टायता बर्षा र बाढीबाट ५४ को मृत्यु

भदौ २९, इस्लामावाद। पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार चार सय...


दसैँ टीकाको साइत सार्वजनिक गर्ने तयारी

भदौ २९, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादसैँको टीकाको शुभसाइत सार्वजनिक गर्ने तयारी गरेको छ । समितिले चाडपर्वहरूको उत्तम साइत सार्वजनिक गर्ने गर्छ । समितिले यो वर्षको बडादसैँको टीका, महानवमी, महाअष्टमी, फूलपाती, घटस्थापनालगायत कार्यको साइत सार्वजनिक गर्ने तयारी...


आजदेखि नयाँ नोट साट्न पाइने

भदौ २९, काठमाडौं । दशैंका लागि आज (बुधबार) बाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ । एक...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…