SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा अनिवार्य

असोज ९, काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो । सङ्घका...


थारू समुदायले आज यमोसा पर्व मनाउँदै

असोज ९, भरतपुर । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।...


नागरिकता विधेयक सम्बन्धि रिटको सुनुवाई आज

असोज ९, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै सर्वोच्चमा दर्ता भएका पाँचवटा रिट निवेदनको सुनुवाइ आज आइतबार हुँदैछ । गत शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएपछि आइतबारका लागि पेसी तोकिएको थियो । सर्वोच्च अदालतमा...


आचारसंहिताबारे दलहरूसँग छलफल गर्दै आयोग

असोज ९, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै छ । आगामी निर्वाचनका लागि दलहरुसँग आचारसंहिताको विषयमा आज छलफल गर्न लागेको हो । छलफलका लागि आयोगले विभिन्न १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीहरुलाई बोलाएको छ । मंसिर ४ गतेका...


डेंगु लागेर मृत्यु हुनेको संख्या २९ पुग्यो

असोज ८, काठमाडौं । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म...


राष्ट्रपति-सरकार द्वन्द्व : ‘राजनीतिक हिंसा भड्कन नदिन सुरक्षाका सबै निकाय सचेत’

असोज ८, काठमाडौं । नेपाली सेनाको संयोजनमा सुरक्षा निकायका सबै प्रमुखहरुले विहिबार मुलुको आन्तरिक सुरक्षा र बद्लिदो राजनीतिक परिस्थितिबारे गम्भीर परामर्श गरेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको संयोजनमा भएको बैठकमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको हो ।राष्ट्रपति...


न्युरोडको सवारी जाम कम गर्न आजदेखि खुलामञ्चमा पार्किङ

असोज ८, काठमाडौं । काठमाडौंको न्युरोडमा हुने सवारी जाम कम गर्न आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक...


जीपी कोइराला स्वास्थ्य केन्द्रमा पत्थरी सेवा सञ्चालन

असोज ८, काठमाडौँ। शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पित्त थैलीको पत्थरी सेवा सञ्चालन भएको छ । केन्द्रमा बिहीबार गरिएको पत्थरी शल्यक्रिया सफल भएको छ । शुक्लागण्डकी–७ की ६१ वर्षीया कुमारी गाहामगरको पित्तथैलीको पत्थरीको मेजर अप्रेसन सफलतापूर्वक...


दसैं लगत्तै मेलम्चीको पानी काठमाडाैंमा

असोज ७, काठमाडौं। मेलम्ची खोलाको पानी दसैं लगत्तै काठमाडौंमा ल्याइने भएको छ। मेलम्ची खानेपानी आयोजनाले पानी ल्याउन आवश्यक प्रबन्ध गरिरहेको योजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले जानकारी दिए। ‘मेलम्ची खोलाको पानी दसैं लगत्तै ल्याउनका लागि योजनाबद्ध रुपमा अगाडि बढेका छौँ’,...


मन्त्री श्रेष्ठद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी

असोज ७, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीसँग भेटी उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै आज पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य...


हास्यकलाकार बुद्धि तामाङले गरे विवाह

असोज ७, काठमाडौं । सानो पर्दाबाट चम्किएका हास्यकलाकार बुद्धि तामाङले आज शुक्रबार विवाह गरेका छन् । मकवानपुरकी अनु थिङ तामाङसँग बुद्धिले शुक्रबार विवाह गरेका हुन् । यो जोडीको तामाङ परम्परा अनुसार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा विवाह भएको हो ।...


सशस्त्र प्रहरी बलले माग्यो निरीक्षकसहितका पदमा दरखास्त

असोज ७, काठमाडौं । सशस्त्र प्रहरी बलले निरीक्षकसहितका पदमा आवेदन आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आज सार्वनजिक सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरी निरीक्षकतर्फ साधारण उपसमूह र कानुन उपसमूह तथा सशस्त्र...


राष्ट्रपतिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

असोज ७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीविरूझ सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदै छ । राष्ट्रपति भणडारीले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति भण्डारी र राष्ट्रपतिको...


नवौँ राष्ट्रिय खेलकुद : तयारी घनिभूत

असोज ७, काठमाडौँ। मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ। प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र...


मेलम्ची र इन्द्रावतीमा पाइन थाले माछा

असोज ७, सिन्धुपाल्चोक । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने...


गोरखामा अवैध हातहतियारसहित तीन पक्राउ

असोज ७, गोरखा । गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् । जिल्ला प्रहरी...


सशस्त्र प्रहरी बलमा डिआइजी दाहाललाई एआइजीमा सिफारिस

असोज ७, काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) बंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयमा बिहीबार राति बसेको बढुवा समितिको बैठकले उनलाई एकल बढुवा सिफारिस गरेको हो। बढुवा समिति सचिवालयका सदस्य सचिव राजु...


‘प्रेमगीत ३’ आजबाट प्रदर्शन

असोज ७, काठमाडौं । ‘प्रेमगीत ३’ आज शुक्रबारबाट हलहरूमा प्रदर्शनमा आउने भएको छ । हिन्दी भाषामा समेत डब भएको यो फिल्म शुक्रबारबाटै भारतका सिनेमा हलमा समेत प्रदर्शनमा हुने छ । तर, नेपालमा भने घटस्थापनाबाट मात्र हिन्दी डब लाग्नेछ । निर्माण...


कलाकार महोत्रा झुन्डिएको अवस्थामा मृत फेला

असोज ७, बुटवल । रुपन्देहीको देवीनगरमा कलाकार राजु महोत्रा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कलाकार राजु गए राति करिब २ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । करिब ३५ वर्षीय महोत्रा बिहीबार...


साइनबोर्डको शुल्क बुझाउन सरोकारवालाहरुलाई काठमाडौं महानगरको ताकेता

असोज ७, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ब्यापारिक प्रतिष्ठान, ब्यक्ति वा संस्थाले आफ्ना कार्यस्थल बाहिर राखेका साइनबोर्डको शुल्क एक महिनाभित्र बुझाउन आग्रह गरेको छ । ब्यापारिक प्रतिष्ठान, ब्यवसाय, व्यक्ति वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड राख्नेहरुले तीस दिनभित्र महानगरलाई शुल्क तिनुपर्ने...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…