SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


अनुमति नलिई ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने

असोज २६, काठमाडौं । सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सुचना प्राप्त भएपछि...


पोखरामा राष्ट्रिय खेलकुद ‘कुम्भमेला’को तयारी पूरा

असोज २६, काठमाडौँ । नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा...


जारको पानीको खुद्रा मूल्य ४७ र बोतलको १६ रुपियाँ

असोज २६, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुुद्रा मूल्य तोकेको छ । सङ्घीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको...


रुपन्देही- २ मा गठबन्धनका गुरुङको उम्मेदवारी खारेज

असोज २६, बुटवल । रूपन्देही २ को प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज भए​को छ । नेकपा एसका गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको हो । यसले...


जुम्ला बाढी पहिरो अपडेट : थप दुईजनाको मृत्यु, ६ जना बेपत्ता

असोज २६, जुम्ला । एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिरोबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै...


मौसममा आंशिकदेखि सामान्य बदली

असोज २६, काठमाडौं । आज (बुधबार) मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १ र मधेस प्रदेशमा मौसम सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश १...


उमेदवारी फिर्ता लिन दिउँसो १ बजेसम्मको समय, चुनाव चिह्न पनि आजै दिइने

असोज २६, काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म...


दशैंको सट्टा खोकनामा सिकाली जात्राको रमझम (फोटो फिचर)

असोज १५, ललितपुर । ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाइरहेका छन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन् । यस पर्वमा...


विमानस्थलबाट पाँच किलोमिटर वरिपरिको क्षेत्रमा ड्रोन नउडाउन आग्रह

असोज १५, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयनको कार्यालयले विमानस्थलबाट वरिपरिको क्षेत्रमा ड्रोन नउडाउन आग्रह गरेको छ । शुक्रवार एउटा सूचना जारी गर्दै कार्यालयले विमानस्थलबाट पाँच किलोमिटर वरिपरिको क्षेत्रमा ड्रोन नउडाउन आग्रह गरेको हो। सूचनामा भनिएको छ –‘नेपाल नागरिक उड्डयन...


दसैँमा पनि देखिनै छोडे पिङ

असोज १५, ढोरपाटन । “उति बेला दसैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न पिङ हाल्छन् न धजा बान्छन्, के–के चलन आएआए, पुराना संस्कृतिहरु...


आज दसैँको छैटौँ दिन, कात्यायिनी भगवतीको पूजा गरिँदै

असोज १५, काठमाडौं । बडा दसैँको आज छैटौँ दिन कात्यायिनी भगवतीको पूजा गरी मनाइँदै छ । कात्यायिनी भगवती व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् । कात्यायिनी भगवतीको रूप भव्य र दिव्य छ । कात्यायिनी भगवतीको वर्ण स्वर्णसमान चम्किलो तथा भास्वर...


ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य : राष्ट्रपति

असोज १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको...


पहिराले गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध

असोज १४, त्रिशूली । ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ । नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका...


दुर्गापक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

असोज १४, काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गापक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा...


गोठाटार गोलीकाण्डः लाल मोहम्मदको हत्या आरोपमा तीन जना पक्राउ

असोज १४, काठमाडौं। काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा केही व्यक्ति पक्राउ पक्राउ परेका छन्। उनीहरुलाई आज दिउासे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदको गोली हानी हत्या गरेको...


काभ्रेमा आजदेखि टिपर चलाउन निषेध

असोज १४, काभ्रेपलाञ्चोक । दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालनमा निषेध गरेको छ । कार्यालयले अरनिको र बीपी राजमार्गमा टिपर सञ्चालन गर्न निषेध गर्दै अरू सवारीसाधनका लागि टाइम कार्ड लागु गर्ने...


अर्थचित्र विमोचन, ३ आर्थिक पत्रकार पुरस्कृत

असोज १३, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित छ। बुधबारै...


यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

असोज १२, काठमाडौँ । चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई काठमाण्डौको कोटेश्वर र नयाँबसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ । आज बिहान...


मनास्लु हिमपहिरोमा वेपत्ता विश्वविख्यात स्की आरोही हिलारीको शव भेटियो

असोज १२, गोरखा । मनास्लु हिमालको बेसक्यम्पमा गत सोमबार गएको हिमपहिरोमा परी बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । १० दिनदेखी बेपत्ता हिलारी आज बिहान मृत भेटिएकी हुन् । उनको खोजी गर्न खटाइएको टोलीले नेल्सनको...


ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली

असोज १२, काठमाडौँ । काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली भएको छ । ट्राफिक प्रहरी जवान रवीन्द्रकुमार यादवले प्रमुख चौधरीको नाममा रकम असुली गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यादवले नयाँ बानेश्वर,...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…