SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


कलाकार सुशीला ग्लान तामाङको निधन

असोज २८, काठमाडौँ । तामाङ गीत, संगीत क्षेत्रको अभिनय विधामा सक्रिय कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान ५ बजे उनको निधन भएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले...


मतदाता शिक्षालाई बृहत्तर बनाइने

असोज २८, काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ । आयोगको कार्यालय बहादुर भवनमा आज मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै...


काउन्सिलसँग समन्वय गरेर अघि बढ्न आयोगलाई पत्रकारको सुझाव

असोज २८, काठमाडौँ । निर्वाचन आयोगले मिडिया अनुगमनको नाममा सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोप्रति नेपाल पत्रकार महासङ्घसहित सरोकारवाला निकायले विरोध जनाएका छन् । प्रेस काउन्सिल नेपालले आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिले...


नवौं राष्ट्रिय खेलकुद : आर्मीलाई स्वर्ण

असोज २८, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबार फेन्सिङको पुरुष टिम इपिमा आर्मीले स्वर्ण जितेको छ । एपीएफलाई ४५२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा पाचौं स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन...


भक्तपुरका किसान मखमली फूल टिपेर माला उन्नमा व्यस्त

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरी फूलहरुको सुगन्धले मगमगाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान र गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त भएका छन् । यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको...


यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

असोज २८, काठमाडौं । सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानी कर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी...


मधेसका तीन कांग्रेस मन्त्री बर्खास्त

असोज २८, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारबाट जसपाबाट बनेका मन्त्रीहरु हटाएको भोलिपल्ट मुख्यमन्त्री राउतले कांग्रेसबाट प्रतिनिधित्व गरेका मन्त्रीहरु हटाएका हुन् । मन्त्री...


पश्चिम तराईमा आज ‘करवा चौथ’ मनाइँदै

असोज २७, कपिलवस्तु । पश्चिम तराईमा महिलाहरूले पतिको दीर्घायु (लामो) उमेरका लागि दिनभरि व्रत बसी करवा चौथको पूजा गरी मनाउँदै छन् । नेपालको पश्चिम तराईका अधिकांश जिल्लामा विवाहित महिलाले आफ्नो पतिको दीर्घायुका लागि व्रत बसी करवा चौथ पर्व मनाउने गरेका...


मतपत्र छपाई शुरु, ४९५ प्रकारका छापिने

असोज २७, काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आज (बिहीबार) बाट नै शुरु गर्ने जनाएको छ । बिहीबार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट शुरु गर्ने बताएका हुन् । उनले समानुपातिकतर्फको मतपत्र...


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस्

असोज २७, काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर...


एउटै वडाका तीनजना प्रदेशसभा सदस्यका उम्मेदवार

असोज २७, खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपाका तीनजना आगामी मङ्सिर(४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्। नेकपा ९एमाले०बाट पाँचकर्ण राई, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी (जसपा) बाट राकेश राई प्रदेशसभा ‘क’मा...


साढे ४ लाख नगदसहित १९ जना जुवाडे पक्राउ

असोज २७, चितवन । चितवन र बाँकेबाट जुवातास खेलिरहेको अवस्थामा साँढे चार लाख नगदसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवानको खैरहनी नगरपालिका( ३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा चिरञ्जिवी लगायत ७ जनालाई बिहीबार...


बैतडीमा एक्लै भिड्दै एकीकृत समाजवादी

असोज २७, बैतडी । बैतडीमा सत्ता गठबन्धनभित्र खटपट चुलिएको छ । नेकपा एकीकृत समाजवादीले एउटा पनि सिट नपाएपछि खटपट भएको हो । एउटा प्रतिनिधिसभा क्षेत्र रहेको बैतडीमा नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने दुई प्रदेशसभा कांग्रेसले पाएको छ ।...


सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

असोज २७, काठमाडौं । नाबालिग बलात्कारको आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । असोज २० गते पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । सुरुमा...


अमेरिकासँग सहकार्य अझ प्रगाढ बनाउन अर्थमन्त्री शर्माको प्रस्ताव

असोज २७, वासिंगटन डिसी। अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक विकासमा प्राथमिकताप्राप्त क्षेत्रहरुमा नेपाल र अमेरिकाबीच अझ प्रगाढ सहकार्यको आवश्यकता रहेको बताएका छन्। आम निर्वाचनका लागि रुकुमबाट उम्मेद्वारी दर्ता गराएलगत्तै अमेरिकाको भ्रमणमा आएका मन्त्री आचार्यले आज अमेरिकाको राजधानी वासिंगटन डिसीमा अमेरिकी...


संयुक्त राष्ट्रसंघको साधारणसभामा युक्रेनको पक्षमा नेपालको मतदान

असोज २७, वाशिङ्गटन डीसी । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रूसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा...


राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गरे कारबाही गर्ने आयोगको चेतावनी

असोज २७, काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्ष नगर्न निर्देशन दिएको छ । आयोगले उमेदवार तथा पार्टी केन्द्रित भएर...


भीम रावलले पत्रकार सम्मेलन गर्दै

असोज २७, काठमाडौं । नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । रावलले आज दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन् । उनले बुधबार एक सुचना जारी गर्दै मंसिर ४ गते हुने निर्वाचनमा...


फेसबुकमा फलोअर्स किन ह्वात्तै घट्यो ?

असोज २६, काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा फलोअर्स ह्वात्तै घटेपछि धेरैले आश्चार्य मानिरहेका छन् । अरु त अरु नै भए । फेसबुक संचालन गर्ने मेटा कम्पनीका सिईओ मार्क जुकरबर्कको समेत फलोअर्स ह्वात्तै घटेका छन् । मार्कले मंगलबार व्यक्तिगत एकाउन्टमा...


निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी छनाेट

असोज २६, काठमाडौं । निर्वाचन सुरक्षार्थका लागि १ लाख १५ हजार म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…