SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


बझाङ जीप दुर्घटना : मष्टा गाउँ शोकमा

कात्तिक ३, बझाङ । जीप दुर्घटनामा परेर सातजनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टा शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जीप बुधबार दुर्घटनामा परेको हो । सदरमुकाम...


निर्वाचनपछि आफू प्रधानमन्त्री बन्न योग्य रहेको कांग्रेस नेता सिंहको दावी

कात्तिक २, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताउनुभएको छ । आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू योग्य रहेको बताउनुभएको हो । सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले आफूले पार्टीका...


नेपाली मूलकी परिजिता अमेरिकी संस्करणको द भ्वाइसको नकआउटमा प्रवेश

कात्तिक २, काठमाडौं । ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले अन्य दुई प्रतिस्पर्धीलाई समेत हराइन् । कोच जोन लिजेन्डको समूहबाट नकआउट...


दल तथा उमेदवारलाई निर्वाचन आयोगले दियो सात बुँदे निर्देशन (विज्ञप्तिसहित)

कात्तिक २, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उमेदवारलाई आचारसंहिता सम्झाउँदै सात बुँदे निर्देशन दिएको छ । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालद्वारा जारी विज्ञप्तिमा लाभको पदमा व्यक्तिबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार...


अभिनेत्री हंसिका मोटवानी विवाह बन्धनमा बाँधिदै

कात्तिक २, एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छन् । उनको विवाहको मितिदेखि विवाह स्थानसम्म सबै कुरा फाइनल भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हंसिकाको विवाह निकै विशेष हुने भएको छ । अभिनेत्रीले...


दैनिक ५ घन्टा भन्दा कम सुत्नेलाई जाेखिम : अध्ययन

कात्तिक २, लन्डन । रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने एउटा ठूलो नयाँ अध्ययनले देखाएको छ । अस्वस्थताले...


संविधान रक्षा र प्रतिगमनको विरुद्ध एकजुट हुन आवश्यकः महासचिव भुसाल

कात्तिक २, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको घटकसंघहरू आयोजनामा नेपाली साँस्कृतिक पर्वहरु तिहार, नेपाल सम्बत्, छठ, उधौली, माघी र लोछारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ संघ समाजवादीका अध्यक्ष लाप्साङ...


स्वर्ण विजेता खेलाडी भन्छन् : ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’

कात्तिक २, कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जित्नुभयो । गण्डकी प्रदेशको गोरखाका उहाँ दश वर्षदेखि आर्मीमा आबद्ध हुनुहुन्छ । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेल्नुभयो...


नेपालको राजनीतिलाई ओलीले दुर्गन्धित बनाए : घनश्याम भुसाल

कात्तिक २, रुपन्देही । रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी ओलीमाथि नेपालको राजनीति दुर्गन्धित बनाएको आरोप लगाउनु भएको छ । सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका भुसालले मंगलबार देवदहमा गठबन्धनको सम्पर्क कार्यालय...


८४० बोरा ‘अवैध’ चिनीसहित दुई ट्रक नियन्त्रणमा

कात्तिक २, काठमाडौं । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीमा ‘अवैध’ चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा–परासी राजमार्गबाट बुधबार करिब ९० लाख रुपैयाँबराबरको ८४० बोरा अवैध चिनीसहित ती ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको...


सन्दीपविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी

कात्तिक २, काठमाडौं । प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ । बलात्कार आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न लागेको हो । सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक...


अण्डा उत्पादक व्यवसायी पलायन हुने अवस्थामा

कात्तिक १, चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा...


एथलेटिक्सः रमितालाई कीर्तिमानी स्वर्ण

कात्तिक १, काठमाडौँ। नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। मंगलबार पोखरा रंगशालामा महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्दा निर्धारित दूरी ५८.१० सेकेन्डमा पूरा गरिन्। रमिताको राष्ट्रिय...


जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

कात्तिक १, जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहँुदा उपभोक्तालाई पाउन गाह्रो भएको छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम...


बढ्न थाल्याे चिसो, काठमाडौंको न्यूनतम तापक्रम १२ डिग्री

कात्तिक १, काठमाडौ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय...


विश्वकै सबैभन्दा सुन्दर महिलाको सूचीमा नवौं स्थानमा परिन् दीपिका पादुकोण

कात्तिक १, एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण सुन्दर महिला संसारको दश सबैभन्दा सुन्दर महिलाको सूचीमा नवौं स्थानमा परेकी छन् । विश्वका दश सुन्दर महिलाको सूचीमा पर्ने दीपिका एक मात्रै भारतीय नागरिक हुन् । दीपिका नवौं सुन्दर महिलाको सूचीमा परिराख्दा...


व्यवसाय दर्ता गर्न महानगरको ३० दिनको अल्टिमेटम

कात्तिक १, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालन भएका व्यापार तथा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न सूचना जारी गरेको छ । आज मंगलबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट इजाजत लिएर सञ्चालन गरिएका ब्यापार तथा...


सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु, एकजना गम्भीर

कात्तिक १, दाङ । सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु भएको छ । अर्का एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिका वडा नं. १, हामपालकी २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती...


शताब्दी पुरुष जोशीको निधनमा भोलि सार्वजनिक बिदा

असोज ३१, काठमाडौं । सरकारले १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।...


निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सुझाव

असोज ३१, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आज राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ । मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । आयोगको कान्तिपथस्थित...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…