SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति

कात्तिक १६, नवलपुर । नेपालमा आसन्न निर्वाचनका समय नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति भएको छ । भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का सीमा ७२ घण्टाका लागि...


डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती

कात्तिक १६, दिपायल । दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् । यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला...


निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

कात्तिक १६, रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’ बुटवलमा आज आयोजित लुम्बिनी...


विकासको मूख्य हिस्सेदार सञ्चार क्षेत्र हो– मन्त्री श्रेष्ठ

कात्तिक १६, काठमाडौँ । मंसिर ४ को निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल र उम्मेद्वारहरु मतदातालाई विभिन्न योजना सुनाउँदै आफूतर्फ आर्कषित गराईरहेको बेला काठमाडौँ क्षेत्र नं. ८ मा भने मतदाता आफैले साथ दिएको भन्दै आफ्नो जीत सुनिश्चित रहेको प्रतिनिधि सभा सदस्यको...


कुवेत एयरले गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्ने

कात्तिक १६, काठमाडौं । कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने...


महादेवको दर्शन गरेर चुनावी प्रचारमा निस्किए ओली

कात्तिक १६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी प्रचारप्रसार अभियानमा सहभागी हुनअघि त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन् । अध्यक्ष ओली बुधबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर–१ का उम्मेदवार किरण पौडेलको चुनावी प्रचारप्रसारमा सहभागी हुँदैछन् ।...


भोलिदेखि राजनीतिक दलले जुलुस, आमसभा र कोणसभा गर्न पाउने

कात्तिक १६, काठमाडौं । राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबारबाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ...


आम निर्वाचनमा सुरक्षा बाहेक झण्डै साढे दुई लाख जनशक्ति परिचालन हुने

कात्तिक १६, काठमाडौं । आगामी मंसीर ४ मा हुने आम निर्वाचनमा सुरक्षाकर्मी बाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा...


‘छड्के–२’को पोस्टरमा मोर्डन लुकमा अनमोल

कात्तिक १६, काठमाडौं । नेपाली कथानक चलचित्र ‘छड्के–२’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार अनमोल केसी फिचर्ड छन् । पोस्टरमा अनमोल मोर्डन लुकमा बाइक चलाइरहेको देखिन्छन् । अनमोलले ग्याङको लिड गरिरहेका छन् । उनका पछाडि थुप्रै...


५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा

कात्तिक १५, बागलुङ । शक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा पुर्याएको बताउनुभएको छ । मंगलबार बडिगाड गाउँपालिका ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब र इन्टरनेट सेवा पुर्याएको...


काठमाडौँमा उम्मेद्वारको घरमा दिउँसै चोरी, नगदसहित गरगहना लुटेर फरार

कात्तिक १५, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित वडा– ८ अत्तरखेलमा एक उम्मेद्वारको घरबाट दिउँसै चोरी भएको छ । मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेद्वार रहेका राजेश विष्टको घरबाट नगद सहित सुन...


विद्युत् पोलमा तानिएका तार ४५ दिनभित्र व्यवस्थापन गर्न प्राधिकरणको ‘अल्टिमेटम’

कात्तिक १५, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट र टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टीभी र इन्टरनेट...


किमाथांका-अरुण जलविद्युत आयोजनाको काम पुन: सुरु

कात्तिक १५, काठमाडौं । विस्फोटक पदार्थको अभावमा १ वर्ष अघिनै रोकिएको ४ सय ५४ मेगावाट क्षमताको किमाथांका–अरुण जलविद्युत आयोजनाको काम फेरी सुरु भएको छ । कास्कीको सुपरमादी जलविद्युत आयोजनाबाट करिब ४० टन विस्फोटक पदार्थ सापट्टी लिएर अडिट टनेल खन्ने काम...


मानवअधिकार आयोगमा अवैध सचिव

कात्तिक १५, काठमाडौं । कुनै पनि पदमा ६ महिनाभन्दा लामो समय कायममुकायम दिन मिल्दैन । तर, मानवअधिकारको संरक्षण गर्ने संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगको हकमा भने यो नियम लागू भएको छैन । जहाँ डेढ वर्षदेखि कामु सचिव कार्यरत छन् ।...


नेताहरू दूरदर्शी नहुँदा गौतमबुद्ध विमानस्थलमा समस्या : उधोगी

कात्तिक १५, भैरहवा । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यका लागिआफूहरु कर असुल्ने ठाउ मात्रै रहेको भन्दै दुखेसो पोखेका छन् । निजी क्षेत्र तथा संघ संस्थाहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी उद्योगी व्यवसायीहरुले बैंकहरूले अत्याधिक ब्याज बढाउँदा पनि राज्य कानमा तेल...


आचरणविपरीत काम गर्ने दुई सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बित

कात्तिक १५, काठमाडौं । आचरणविपरीत काम गर्ने दुईजना सशस्त्र प्रहरी नायव निरीक्षकलाई निलम्बन गरिएको छ । उनीहरुलाई विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र...


नेपालले युएईसँग मैत्रीपूर्ण खेल खेल्ने

कात्तिक १५, काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएई) सँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले १४ नोभेम्बर देखि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा श्रृंखला हुने जानकारी दिएको हो। नेपालले १४, १६...


बझाङका बाढीपिडित भन्छन्- वर्षदिन बित्यो राहत आएन

कात्तिक १५, बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खातीलाई गाउँमा आउने हरेक मान्छे राहतको आश्वासन दिन आएको जस्तो लाग्छ । सडकमै घर भएकाले मानिस ओहोरदोहोर गरिरहन्छन् । गतवर्षको बाढीपिडित उनलाई सबैले केही नै केही आश्वासन दिन्छन् । कसैले पालिकासँगको समन्वयमा...


नेपालले विपदमैत्री विकास गर्न आवश्यक भएकाे विज्ञको जोड

कात्तिक १५, काठमाडौं । विकासका नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला नेपालमा ‘भोलिको शहर’ लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ मुलुकका विषय विज्ञहरुको सम्मेलन सुरु भएको छ । ललितपुरमा जारी ‘टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन’ नाम दिइएको सम्मेलनमा...


प्रचण्डसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

कात्तिक १५ काठमाडौँ । मंगलबार बिहान प्रचण्ड निवास पुगेर नवनियुक्त राजदूत थम्पसनले प्रचण्डलाई भेटेका हुन् । राजदूत थम्पसन र प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…