SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको निर्णय

साउन १०, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।...


५१ करोडको कोदो आयात

साउन १०, काठमाडौं । पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेतबारी बाँझै छन् । त्यसैले कोदो आयात हुन थालेको हो ।...


नीम : के-केमा लाभदायी?

नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन्। यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ। नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने। नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा...


नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह

साउन ९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजिकरण एवं पर्यटकीय गतिविधी वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरले...


निर्वाचन खर्च विवरण नबुझाउने २,४३५ उम्मेदवारलाई कारबाही

साउन ९, काठमाडौं। निर्वाचन अयोगले निर्वाचन खर्च विवरण नबुझाउने उमेदवारहरूलाई कारबाही गरेको छ । खर्च विवरण नबुझाउने प्रतिनिधिसभाका एक हजार ३७ र प्रदेशसभातर्फका एक हजार ३९८ गरी दुई हजार ४३५ उमेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना तोक्ने निर्णय गरिएको आयोगले...


दाङमा वर्षाले १६ घर डुबानमा

साउन ९, काठमाडौं । अविरल वर्षाका कारणले दाङको लमही नगरपालिका, गढवा गाँउपालिका र राजपुर गाँउपालिकामा १६ घर डुबानमा परेका छन् भने एक घर भत्किएको छ । घरहरू डुबानमा परेको खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले नागरिकहरूको उद्धार गरेर सुरक्षित स्थानमा सारेको...


सुन तस्करीमा आफ्नो संलग्नता भएको प्रमाणित गर्न गृहमन्त्रीलाई अध्यक्ष ओलीको चुनौति

साउन ९, काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय...


मौसम जानकारीः आज देशभर वर्षा

साउन ९, काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मङ्गलवार दिउँसो देशभर...


नागरिक उन्मुक्तिबाट रामेश्वर र कैलाश मन्त्री बन्दै, ४ बजे शपथ

साउन ९, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुँदैछ । पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् । नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा...


२६ जना सहसचिवको सरुवा

साउन ८, काठमाडौँ । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अघिल्लो मन्त्रिपरिषद् बैठकले सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । सरुवा हुनेहरूमा राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेयको...


प्रधानमन्त्रीले आज बंगलादेशका समकक्षी शेख हसिनासँग भेटवार्ता गर्दै

साउन ८, काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) बंगलादेशकी समकक्षी शेख हसिनासँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले सोमबार नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम तय भएको नेपाली राजदूतावास भियनाले जानकारी...


सुन तस्करी प्रकरण : छ जनामाथि अनुसन्धान गर्न छ दिनको म्याद

साउन ८, काठमाडौं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छ जना भन्सार कर्मचारी र एजेन्टमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनले ६ दिनको म्याद दिएको छ । राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले पक्राउ परेका...


ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ

साउन ७, काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । श्रेष्ठलाई उनकै निवास जोरपाटीबाट आज आइतबार बिहान पक्राउ गरिएको हो । नेपाल...


विदेश जाँदा अब २५ सय डलरसम्म साट्न पाइने

साउन ७, काठमाडौं । राष्ट्र बैंकले विदेश जाँदा डलर सटहीको दायरा बढाएको छ । यससँगै अब विदेश भ्रमणमा जाने नेपालीले २५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको...


नागरिकसंग जोडिएको हरेक सूचना विनासर्त सार्वजनिक हुनुपर्छ

साउन ६, काठमाडौँ । सार्वजनिक निकायहरूले नागरिकसंग जोडिएको हरेक सूचना विनासर्त सार्वजनिक गर्नुपर्ने माग सहित समुदाय जागरण अभियान गरेको छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ उपत्यका र जिल्ला काठमाडौँ कार्यसमितिले आयोजना गरेको अभियानको दोस्रो हप्ता आज चाबहिल, गणेशस्थान मन्दिर,...


नेपाली नर्सलाई बेलायत पठाउन आवेदन खुल्यो

साउन ५, काठमाडौं । सरकारले बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि पठाउन आवेदन खुला गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो । नेपाल सरकार...


प्रहरी प्रमुख लिएर विमानस्थल पुगे गृहमन्त्री

साउन ५, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलको निरीक्षण गरेका छन् । बुधबार हवाई मार्ग हुँदै सय केजी सुन बरामद भएपछि मन्त्री श्रेष्ठ आज शुक्रबार बिहान आईजीपी वसन्त कुँवर र महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजीपी श्यामलाल ज्ञवालीलाई...


कोशीका ११ जिल्लामा फैलियो डेँगी

साउन ५, काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेँगी संक्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको संक्रमण फैलिन्छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेँगी फोकल...


भारतको हावडा जिल्लामा आज भीषण आगलागी

साउन ५, एजेन्सी । भारत पश्चिम बंगालको हावडा जिल्लामा शुक्रबार बिहान भीषण आगलागी भएको छ । हावडा जिल्लाको बजार क्षेत्रमा लागेको आगलागीमा ५० बढी पसल जलेर नष्ट भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनाको सुचना पाउने वित्तिकै १२ वटा...


एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै

साउन ५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टीत्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा टुङ्गो लाग्नेछ । एकीकृत समाजवादीमा उपाध्यक्षसहितका...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…