SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


स्थानीय तहले बनाएका कानून संघ र प्रदेशले बेवास्ता गरेः स्थानीय जनप्रतिनिधि

भदौ ७, काठमाडौं । स्थानीय जनप्रतिनिधिहरुले संघीय शासन प्रणालीलाई बलियो बनाउन संघीय शासनप्रणाली अनुसारकै दलीय संरचना हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश(१ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनीहरुले बताएको हुन् ।...


श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि आईपीओ निष्काशन

भाद्र ७, काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार लघुवित्तले...


मधेसका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : अध्यक्ष यादव

भदौ ७, जनकपुरधाम । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल...


प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले निर्वाचनमा प्रचार गर्न नपाउने

भदौ ६, काठमाडौं । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, प्रदेशमन्त्री र स्थानीय तहका जनप्रतिनिधिले निर्वाचनको प्रचार गर्न नपाउने भएका छन् । निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहितामा प्रधानमन्त्री तथा मन्त्री र...


बेलायतमा नेपाली नर्स लैजाने द्विपक्षीय श्रम सम्झौता

भाद्र ६, काठमाडौँ । नेपाल सरकार र बेलायत सरकारबीच स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी विषयमा द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला...


केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

भाद्र ६, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच टी(२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप...


भारतमा भारी वर्षा र बाढीबाट पचास जनाको मृत्यु

भाद्र ६, काठमाडौँ । भारतको उत्तरी र पूर्वी भूभागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको सङ्ख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् । पहाडी राज्यहरू हिमाचल...


कालिन्चोकका विद्यार्थीलाइ प्राज्ञिक विद्यार्थी परिषद् नेपालको शैक्षिक सामग्री वितरण

भदौ ६, दोलखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको भिमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २१७...


चार्जिङ स्टेशन निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन सुरू

भदौ ६, सुर्खेत। विद्युतबाट यातायातका साधनहरू सञ्चालन गर्नका लागि कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले अध्ययन सुरु गर्न लागेको छ। मन्त्रालयले आर्थिक वर्ष २०७९–८० मा बजेट बिनियोजन गरी चार्जिङ स्टेशन निर्माण गर्न सम्भाव्यता अध्ययन गरी गर्न लागेको हो। प्रदेश...


नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

भदौ ६, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर...


बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल लगायतका संरचना हटाउन सुरु

भदौ ६, काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसल तथा गोदामहरु हटाउन सुरु गरेको छ । गत साउन १ गते ३५ दिने सूचना दिएर अण्डरग्राउण्डका पसल र गोदामहरु हटाउन भनेको महानगरपालिकाले सोमबारदेखि फिल्डमै उत्रिएको हो । काठमाडौं महानगरपालिकाका मेयर...


पाथीभरा म्याराथन र महोत्सव हुने

भाद्र ६, काठमाडौँ । ताप्लेजुङका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति तथा...


कालिका मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक

भाद्र ६, काठमाडौँ । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले...


पार्टीका प्रतिनिधिसित छलफल गर्दै आयोग

भदौ ६, काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिलाई आज छलफलका लागि बोलाएको छ । बिहान साढे ११ बजे पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाइएको हो । उनीहरूसित निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता...


मोरङमा पेस्तोलसहित २ जनालाई पक्राउ

भाद्र ६, काठमाडौँ । मोरङमा सशस्त्र प्रहरीले पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा इलाकाबाट आइतबार खटिएको सशस्त्र प्रहरीको टोलीले दुईवटा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८...


दुई वर्षपछि राधाकृष्ण रथयात्रा

भाद्र ६, काठमाडौँ । मोरङ, कोरोनाका कारण विगत दुई वर्षदेखि रोकिएको राधाकृष्ण रथयात्रा यसवर्ष निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने प्रचलन अनुसार शनिबार विराटनगरमा निकालिएको हो । राधाकृष्ण आरूढ खटलाई नगर परिक्रमा गराउने चलन १९८८ सालदेखि सुरु भएको...


एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ

५ भदौँ, काठमाडौँ । प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ...


साउनमा झन्डै दुई अर्बको विद्युत निर्यात, थप १११ मेगावाट निर्यात प्रस्ताव

भदौ ५, काठमाडौं। चालू आर्थिक वर्ष (आव( २०७९÷ ८०को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ।...


बलात्कारको आरोपमा दुई युवा पक्राउ

भदौ ५, काठमाडौं । ललितपुर र झापाबाट बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् । झापामा ६ वर्षीया बालिकालाई बालत्कार गरेको आरोपमा बारा घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका...


आगामी निर्वाचनका लागि आचार संहिता निर्माण प्रक्रिया सुरु गर्दै आयोग

५ भदौँ, काठमाडौँ । निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ । यसका लागि सोमबार...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…