SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


जेठ १ गतेबाट लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

वैशाख १४, काठमाडौँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ...


‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पदमुक्त

वैशाख १४, काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पदमुक्त भएका छन् । पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै अराजक गतिविधि र आर्थिक अनियमिततालगायत आरोप लगाउँदै उनीहरूलाई पदमुक्त गरेको जनाएका छन्...


तुलसीपुर उपमहानगरपालिकाले बिल नतिरेपछि बिजुली काटियो

वैशाख १४, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा विद्युत बिहीन भएको छ । कार्यालयको विदुत काटिएको २४ घण्टासम्म पनि विद्युत लाइन जोडने प्रयास भएको छैन । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १ लाख ६० हजार विद्युत बक्यौता उपमहानगरपालिकाले नतिरेको...


घट्यो सुनचाँदीको मूल्य

वैशाख १४, काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सयले घटेर ९९ हजार रुपैयाँमा कारोबार...


१२ वर्ष मुनिका बालबालिकाका लागि लगाउने खोपकाे भारतले दियाे मान्यता

वैशाख १४, काठमाडौं । भारतले १२ वर्ष मुनिका बालबालिकाका बनाइएको खोपलाई मान्यता दिएको छ । भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि लगाउने अनुमति दिइएको हो । भारतीय स्वास्थ्यमन्त्री मनसुख मण्डावियाका अनुसार यो खोप...


१० बिलासीका वस्तुको आयातमा सरकारले लगायो रोक

१४ बैशाख, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो । सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको जनाएको छ । तर सरकारले चुरोट तथा...


चुनावी तालमेलले बदर मत बढ्ने खतराः ५६ लहरसम्मका मतपत्र

वैशाख १३, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभरका स्थानीय तहमा मनोनयन सकिएको छ । निर्वाचन आयोगले मनोनयनको अद्यावधिक जारी रहेको जनाएको छ । विशेषगरेर निर्वाचनमा सत्तारुढ र विपक्षी दलका दुई गठबन्धन रहेका छन् । नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता...


नेपालको हवाई सुरक्षा दर वृद्धि

१३ बैशाख, काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न...


गभर्नर अधिकारीकाे रिटको आज सुनुवाई हुँदै

वैशख १३, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको पेशी आज ९मंगलबार० सर्वोच्च अदालतको संयुक्त इजलासमा परेको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा पेशी परेको हो । आफूमाथि छानबिन गर्ने जाँचबुझ समिति...


उमेदवारको विरोधमा आज उजुरी दिन सकिने

वैशाख १३, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगको कार्यतालिकाअनुसार आज बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिन...


एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता

१३ बैशाख, काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जना गरि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको को मनोनयन दर्ता...


भक्तपूरमा भीषण आगलागी, करोडौँको सामान जलेर नष्ट

१२ बैशाख, काठमाडौँ । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ । मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र...


‘यो पटक मन फुकाइदिनुहोस् संविधानमा भएको कुरा लागू गरौं’

वैशाख ११, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गर्नुभएको छ । आइतबार आर्थिक वर्ष २०७९÷ ८०को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गर्नुभयो । ‘यो...


मेलम्चीको पानी काठमाडौंमा आजबाट वितरण

वैशाख ११, काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको शुद्ध पिउनयोग्य पानी पुनः वितरणको आइतबार बिहान शुरुआत गर्नु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वानेश्वर शाखास्थित मिनभवनको ओभरहेड टैंकीको पानी धारातर्फ छोडेर र अन्तराष्ट्रिय सम्मेलन केन्द्र परिषरमा रहेको...


कांग्रेसको निर्वाचन घोषणापत्र सार्वजनिक

११ बैशाख, काठमाडौँ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि ८८ पेजको घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गर्नुभएको हो । नेपाली कांग्रेसले जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर बनाउन...


चितवनमा गठबन्धनले टुंग्यायो भागबण्डा, उम्मेदवार पनि आजै टुंग्याइने

वैशाख ११, चितवन। चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ। भागबण्डा टुंगिएपनि भरतपुरबाहेक अन्य पालिकामा उमेदवारको अझै टुंगो लागेको छैन। दलहरुले आज साँझसम्ममा...


स्थानीय तहको निर्वाचनमा कसरी दिने उम्मेदवारी, योग्यता कस्तो चाहिन्छ

११ बैशाख, काठमाडौँ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज ९आइतबार० र भोलि ९सोमबार० उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ। बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ।यही वैशाख ३०...


भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

११ बैशाख, काठमाडौँ बिहीबारदेखि विधिवत रूपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ। उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन् यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने...


मेलम्चीको पानी धारामा पुनः वितरण सुरु

११ बैशाख, काठमाडौँ बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचना पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरेसँगै मेलम्चीको पानी धारामा पुनः वितरण सुरु गरिएको छ । गत...


स्थानीय तह निर्वाचनः आज र भाेलि मनोनयनपत्र दर्ता

वैशाख ११, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोननयनपत्र दर्ताको कार्यतालिका तोकेको छ । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उमेदवारहरूको आज र भालि मनोनयनपत्र दर्ता गर्नु पर्नेछ । बिहान १० देखि बेलुका...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…