SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


ट्राफिक जरिवाना अब क्युआर कोर्डमार्फत तिर्न सकिने

१६ बैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो। कुमारी बैंक लिमिटेडको सहकार्यमा...


गभर्नर अधिकारीको मुद्दाको सुनुवाई आज हुँदै

वैशाख १६, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज (शुक्रबार) सुनुवाई हुने भएको छ । बिहीबार सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि पेशी तोकिएको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर...


नो भोटको व्यवस्था कार्यान्वयन गर्न माग

वैशाख १६, काठमाडौं । सर्वोच्च अदालतमा निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था कार्यान्वयन नगरिएको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिहीबार दर्ता गरेको अवहेलनाको मुद्दामा अदालतले यसअघि फैसलामा गरेको ‘मत दिन चाहन्न’ भन्ने व्यवस्थालाई कार्यान्वयनमा...


‘बागी’सहित प्रस्तावक र समर्थकलाई समेत पार्टीबाट निष्कासन गर्ने कांग्रेसको उर्दी

वैशाख १६, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने उर्दी जारी गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उमेदवार, निजको प्रस्तावक र समर्थक...


कर्मचारीको मिलेमतोमा हाइड्रोपावरमा चोरी गर्ने चार जना पक्राउ

वैशाख १६, लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले क्ह्लोलासोथार गाउँपालिका ५ मा रहेको रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्ने सात जनालाई पक्राउ गरेको छ । प्रहरीले वैशाख ९ गते १ बजे रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी...


आज उमेदवारी फिर्ता लिन सकिने, अन्तिम नामावली प्रकाशन साँझ ५ बजे

वैशाख १६, काठमाडौं । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ । आजै साँझ ५ बजे आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि...


रगतको माग बढेपछि रक्तदान

वैशाख १५, रामेछाप । जिल्लामा बढ्दो रगतको माग पुरा गर्न रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार बैंक इन्स्योरेन्स ग्रुप (बिग) रामेछाप र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले संयुक्त रुपमा मन्थलीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा बैंक...


भुक्तानी सन्तुलनमा असर नगर्ने गरी आयत व्यवस्थित गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह

वैशाख १५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासंग आज भेटवार्ता गरेको छ । पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्य लगायतका विषयमा चेम्बर पदाधिकारीले अर्थमन्त्री शर्मासंग अर्थमन्त्रालयमा आज छलफल गरेका हुन । मन्त्री शर्मासंगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र...


आजदेखि गौतमबुद्ध विमानस्थल दैनिक १८ घण्टा सञ्चालन

वैशाख १५, काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ गर्न लागेको हो ।...


बागी उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह

वैशख १५, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह...


घट्दै सुनचाँदीकोे मूल्य

१५ बैशाख, काठमाडौँ । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले ओरालो लागेर ९८ हजार रुपियाँ तोकिएको छ । यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला ९९ हजार रुपियाँमा...


संयुक्त राष्ट्रसंघका महासचिव गुटनबर्ग युक्रेनमा

वैशाख १५, दमासकस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटनबर्ग युक्रेन पुग्नुभएको छ । उहाँले सो कुरा ट्वीट गरेर जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । बुधबार ट्वीट गरेर उहाँले सो कुरा जानकारी...


गुजरात टाइटन्स प्लेअफ नजिकः आईपीएल

१५ बैशाख, काठमाडौँ । गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा सातौं जित निकाल्दै प्लेअफ नजिक पुगेको छ । १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका...


प्रधानमन्त्रीको निवासअगाडि निर्माण व्यवसायीको धर्ना

वैशाख १५, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा आजदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइने भएको छ । विभिन्न शान्तिपूर्ण कदम चाल्दा पनि आफ्ना माग पूरा नभएकोले बाध्य भएर धर्ना दिनुपरेको व्यवसायीको भनाइ छ । उनीहरूले माग पूरा नहुन्जेलसम्म...


उम्मेदवारको नामावली आज प्रकाशन गरिने

१५ बैशाख, काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारहरुको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । वैशाख ११ र १२ गते दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरि आज साँझ ६ बजेसम्म नामावली प्रकाशन गर्ने...


राष्ट्रिय चिया दिवस मनाइँदै

वैशाख १५, काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज २६औँ राष्ट्रिय चिया दिवसका अवसरमा विशेष कार्यक्रम गर्दै छ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ । कार्यक्रममा नेपालको चिया...


उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी

वैशख १५, काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज ९बिहीबार० प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६...


गभर्नर मुद्दाको सुनुवाइ आज

वैशाख १५, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदै छ । गएको मंगलबार सुनुवाइ नसकिएकोले ‘हेर्दाहेर्दै’मा रहेको रिट निवेदनको सुनुवाइ हुन लागेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकप्रसाद...


महिला विकास कार्यालय जिल्लामा नहुँदा हिंसा नियन्त्रण गर्न अप्ठ्यारो भयो– आरजु देउवा

वैशाख १४, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा। आरजु देउवाले महिलाहरुको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेतृ देउवाले महिलाका समस्या समाधानका लागि जिल्ला जिल्लामा व्यवस्था गरिएको महिला विकास कार्यालय समेत हटाइएकोमा असन्तुष्टि...


सुकी भ्रष्टाचार अभियोगमा दोषी ठहर

वैशाख १४, याँगुन । सैनिक शासित म्यान्मारको एक अदालतले पूर्वनेता आङ सान सुकीलाई भ्रष्टाचार काण्डमा दोषी ठहर गरेको छ । उनीविरुद्ध चलिरहेका श्रङ्खलावद्ध मुद्वाको यो एउटा पछिल्लो निर्णय हो । सन् २०२१ को फ्रेब्रुअरीमा सेनाले म्यान्मारमा सुकीको जन निर्वाचित सरकारलाई...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…