SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


वैशाख ६ र ७ गते भिटामिन 'ए' र जुकाको औषधि देशभर खुवाइने

वैशाख ५, काठमाडौँ । सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।...


पालको अर्थव्यवस्था श्रीलंकाकाे जस्तो हुननदिने अर्थमन्त्रीकाे दावी

बैशाख ५, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो हुन नदिने गरी सुधारको काम गरिरहेको दावी गर्नुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा आज (सोमबार) उहाँले आगामी बजेट मार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गर्ने र...


वीणा उल्का वर्षा आजदेखि

बैशाख ५, काठमाडौं । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय...


स्पेनिस लिगमा रियल म्याड्रिड विजयी

बैशाख ५, काठमाडौं । स्पेनिस लिग फुटबलमा आइतबार राति रियल म्याड्रिडले सेभियालाई ३–२ ले हराएको छ । सेभियाको मैदानमा भएको खेलमा घरेलु टोलीका इभाँ राकिटिच र एरिक लामेलाले सुरुवाती दुई गोल गरेका थिए । तर दोस्रो हाफमा रियलका रोड्रिगो, नाचो...


भन्सार छली गरेकाे आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

बैशाख ५, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जना व्यापारी विरुद्ध २१ करोड २ लाख रुपैयाँ भन्दा बढीको मुद्दा दायर गरेको छ । भारतबाट कपडा आयात गर्दा भन्सार छलेको आरोपमा विभागले मुद्धा दायर गरेको हो ।...


सशस्त्रको एआईजीमा अर्याल सिफारिस

बैशाख ५, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम...


भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छः सभामुख

वैशाख ४, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताउनुभएको छ। विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो औँल्याउनुभयो। आजदेखि काठमाडौँमा सुरु भएको...


हिमालय मैत्री फाउण्डेशनारा सञ्चालित ३ महिने बौद्ध सम्भोटा शिक्षाको प्रारम्भिक कक्षा सम्पन्न

बैशाख ४, काठमाडौँ । हिमालय मैत्री फाउण्डेशन नेपालद्वारा सञ्चालित बौद्ध शिक्षा अन्तरगत सम्भोटा प्रारम्भिक शिक्षाको सही उच्चारण कक्षा समापन गरेको छ । शनिवार बौद्ध स्थित फाउण्डेशनकै कार्यालयमा एक कार्यक्रम गरी भेन लिम से फोनको प्रमुख आतिथ्यता र हिमालय मैत्री फाउण्डेशनका...


गर्भनर अधिकारीमाथिको कारबाही फिर्ता गर्नुपर्ने भन्दै राष्ट्र बैंकका कर्मचारी आन्दोलित

४ बैशाख, काठमाडौँ । गर्भनर महाप्रसाद अधिकारीको कारवाहीको बिरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीले आइतबार बैंक परिसरमा कालो ब्यानर झुण्डाएर विरोध कोणसभा गरेका छन्। ‘केन्द्रीय बैंक स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर, निराधार तथा कपोकल्पित आरोपमा गर्भनर अधिकारीमाथि सुरु गरिएको कारबाही अबिलम्व...


सडकमा भौँतारिने युवतीको कथा

४ बैशाख, काठमाडौँ । एक दशक पहिलेसम्म सडकमा बस्ने, मदिरा र लागुऔषध दैनिक खाने, बटुवासँग मागेर वा लुटेर हातमुख जोड्ने एक महिला अहिले सडकमा बस्ने त्यस्तै बालबालिकालाई त्यसबाट बाहिर निस्कन सल्लाह दिन्छिन् । आफू जस्तै खराब बानी छाडेर सामाजिक जीवन...


राष्ट्रिय खानेपानी नीति तयार गरिँदै

वैशाख ४, काठमाडौँ । खानेपानी मन्त्रालयले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्ने भएको छ । मन्त्रालयले तयार गरेको नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिरहेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सो नीतिमा विपन्न र पिछडिएका वर्गसम्म शुद्ध, स्वच्छ र...


घोषणापत्रमा समवेश गर्न एनसिइको अठार बुँदे शैक्षिक सुझाव

बैशाख ४, काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जारी गरिने राजनीतिक दलको घोषणापत्रका लागि १८ बुँदे सुझाव दिँदै कूल बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्न माग गरेको छ । शैक्षिक संस्थाहरुको सो...


रुसले दियो युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय

बैशाख ४, मस्को । रुसले युक्रेनी सैनिकलाई आफ्नो जीवनरक्षा गर्न आत्मसमर्पण गर्ने समय दिएको छ । युक्रेनको तटीय सहर मारिउपोल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको रुसले त्यहाँ खटिएका युक्रेनी सैनिकलाई आत्मसर्मपणका लागि समय दिएको हो । मस्कोको स्थानीय...


तनहुँमा एमाले र जोशीबीच चुनावी तालमेल गर्ने सहमति

बैशख ४, काठमाडौं । तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र जोशी समूहबीच शनिबार भएको...


नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्न माग

४ बैशाख, काठमाडौँ । सप्तरी, नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरिएको छ। हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले सप्तरीमा आज आयोजना गरेको प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम​मा वक्ताहरूले यस्तो माग गरेका हुन्। कार्यक्रम का प्रमुख अतिथि केन्द्रीय...


राष्ट्रपतिबाट ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

४ बैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरेकी छिन्। नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको...


मुलुक निर्वाचनमय, यसरी दिइँदैछ मतदाता शिक्षा

४ बैशाख, काठमाडौँ । निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि...


प्रदेश सरकारलाई सशर्त अनुदान दियौं तर विवरण दिन सकेननः खानेपानी मन्त्री

बैशाख २, काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले संविधानले प्रत्याभूति गरे अनुसार देशका आर्थिक रुपमा विपन्न र पिछडिएका वर्ग तथा समुदायलाई लक्षित गरी शुद्ध र स्वच्छ पानीको सेवा पुर्याउनु पर्नेमा जोड दिनु भएको छ । खानेपानी मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना...


सुपारी आयात खुला गर्न सरकारलाई निर्देशन दिने तयारी

बैशाख २, काठमाडौं । व्यवस्थापिका संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य समितिले सुपारी आयात खुला गर्न दिन सरकारलाई निर्देशन दिने भएको छ । समितिले बनाएको उपसमितिको सुझाव अनुसार यस्तो निर्देशन दिन लागिएको हो । शुक्रबार पनि साना व्यवसायीसहित उद्योग मन्त्री एवं...


दुई जना वन कर्मचारी तस्करको आक्रमणबाट घाइते

२ बैशाख, काठमाडौँ । रौतहटमा एक जना फोरेस्टर सहित दुई जना वन कर्मचारी काठ तस्कर समूहको आक्रमणबाट घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सशस्त्र बन रक्षक रत्न बहादुर बुढाथोकी र फोरेस्टर शम्भु महतो घाइते भएका...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…