SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


१३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

चैत २२, काठमाडौं । इण्डोनेसियाको एक मदरसामा अध्ययनरत् १३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ । सन् २०१६ देखि २०२१ को अवधिमा हेरी विरावन नामका शिक्षकले १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको र...


खेलकुद मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिनुभयो

चैत्र २२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टीमलाई बधाई दिनुभएको छ । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिनुभएको हो । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी)...


सत्ता गठबन्धन दलका नेताको बैठक जारी

चैत २२, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । बैठक स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित हुनेछ । स्थानीय निर्वाचनमा गठबन्धनबीच तालमेलको रणनीतिका विषयमा बैठकमा छलफल हुने बताइएको छ...


एमसीसी फेल भएको भए श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं : नेता पाण्डे

चैत २१, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी निकाय मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन नगरेको भए नेपाल श्रीलंकाभन्दा चरम संकटमा पुगिसक्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान)ले आयोजना गरेको हिमालय हाइड्रो एक्स्पो २०२२ लाई...


निजी क्षेत्रले जलाशययुक्त आयोजनामा लगानी गर्नुपर्छ : पम्फा भुसाल

चैत २१, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलशाययुक्त आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छन् । ‘हिमालय हाइड्रो एक्स्पो– २०२२’ को समापन समारोहमा आज आयोजित कार्यक्रममा उनले निजी क्षेत्र नदी प्रवाहआरओआरमा आधारित जलविद्युत्को उत्पादनभन्दा पनि ठूला...


स्थानीय तह निर्वाचनका लागि २३ लहर समूहका एक करोड ९४ लाख मतपत्र छापिने

चैत २१, काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरू भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय...


मतपेटिका ल्याउन ढिलाइले मङ्गलबारदेखि बारको मत गणना शुरु हुने

चैत २१, काठमाडौँ । देशभरबाट मतपेटिका ल्याउन ढिलाइ हुँदा नेपाल बार एसोसिएसनको मतगणना मङ्गलबार देखिमात्र शुरु हुने भएको छ । देशभरका ३५ मतदानस्थलमध्ये ३२ वटाबाट आइसकेको र बाँकी धनकुटा, राजविराज र सिरहाबाट सोमबार आइपुग्ने भएसँगै निर्वाचन समितिले गणना मङ्गलबारदेखि गर्ने...


त्रिदेशीय टी–२० सिरिज : नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

चैत २१, काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी० लाई १६९ रनको विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन...


तीन डीआईजीको मुद्दा आज पनि हेर्न नमिल्नेमा

चैत २१, काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो। तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ। यसअघि हिजो पनि हेर्न नमिल्ने...


६ वटा कम्पनी कालोसूचीमा

चैत २१, काठमाडौं । सरकारले ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर निर्माण तथा आपूर्तिमा आबद्ध एउटा कम्पनीलाई तीन वर्ष र ५ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो । ती कम्पनीहरुले कालोसूची...


जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

चैत २१, जनकपुर। जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आइतबार बिहान ८ः३० मा हिँडेको रेल...


काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, राष्ट्रपतिले आज उद्घाट्न गर्ने

चैत २१, काठमाडौं । भूकम्पले ध्वस्त भएको काठमाडौँको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ । आज (सोमबार) दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको उद्घाट्न गर्नुहुने भएको छ। मरुसत्तलको रुपमा पनि चिनिने काष्ठमण्डपकोबीच भागमा गोरखनाथ र चार कुनामा गणेशका नयाँ...


पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता

चैत २१, काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ । पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द...


श्रीलंकाका प्रधानमन्त्रीका छोरासहित २६ जना मन्त्रीले दिए सामूहिक राजीनामा

चैत २१, कोलम्बो । श्रीलंकाका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन् । दशकौँयताकै सबैभन्दा चरम आर्थिक संकट व्यवस्थापनप्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीका छोराले पनि राजीनामा दिएका छन् । तर, प्रधानमन्त्री महिन्दा राजापाक्षे र...


सिन्धुलीको मुसहर बस्तिबाट भूमिहिन दलितलाई लालपूर्जा वितरण शुरु

चैत २१, काठमाडौँ । संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तिबाट शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन घर...


प्रधानमन्त्री देउवा वाराणसीमा

चैत २०, वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुगेका छन् । उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए । यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा....


एमालेले दिएको रिटमाथि सुनुवाई भएनः माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

चैत २०, काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् । सांसद सोमप्रसाद पाण्डे संलग्न...


श्रीलंकामा संकट गहिरिँदै, देशव्यापी कर्फ्यू

चैत २०, कोलम्बो । श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का...


सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा. देउवाको आग्रह

चैत २०, नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस) का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको छ । हिजो सो इन्स्टिच्युटको भ्रमणका...


आज ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइँदै

चैत २०, काठमाडौं । देशभर ६५ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । देशभर सहकारी दिवसका अवसरमा आज आइतबार विविध कार्यक्रम गरेर मनाइँने छ । यस वर्ष ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नारा रहेको छ ।...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…