SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


मानिसले आफ्नो दिमागलाई अब रोबोटमा बदल्न सक्ने

२७ चैत्र, काठमाडौँ । एलन मस्कले मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गरेर सधैंका लागि बाच्न सक्ने बताएका छन् । ‘मलाई लाग्छ यो सम्भव छ,’ मस्कले हालै मात्र इनसाइडरलाई बताएका छन् । ‘हो वास्तवमै हामी वस्तुहरुलाई डाउनलोड गर्न सक्छौं । यो...


प्रारम्भ खबरद्वारा प्रकाशित नयाँ वर्ष २०७९ को क्यालेन्डर विमोचन

चैत २६, काठमाडौं । प्रारम्भ खबरद्वारा प्रकाशित नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । शुक्रबार एक कार्यक्रम गरि विमोचन सहित शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागमती...


आचारसंहिता पुर्ण रुपमा पालना गर्न दलहरुलाई पूर्वअध्यक्ष रेग्मीको सुझाव

चैत २४, काठमाडौं। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन्। आचारसंहिताको पूर्णपालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै उनले लोकतन्त्रको...


नेपालमा वायु प्रदूषणका कारण बर्सेनि झन्डै ३८ हजारको मृत्यु

चैत २४, काठमाडौं । आज विश्व स्वास्थ्य दिवस । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । यो वर्ष स्वास्थ्य दिवसको नारा वातावरण र मानव स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित रहेर निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...


हिसानको आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते

चैत २४, काठमाडौँ । नीजि क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरुको साझा छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आठौं राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ । ‘शिक्षा विकासमा सार्थक साझेदारीः हिसानको योगदान र जिम्मेवारी’ भन्ने मुल नाराका...


आईपीएलमा आज एक खेल हुँदै

चैत २४, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार एक मात्र खेल हुँदैछ । मुम्बईमा हुने खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच राति ७ः४५ बजे प्रतिस्पर्धा हुनेछ । दुई खेलमा जित निकालेको लखनउ आज तेस्रो जितको...


टाइफाइड विरुद्धको खोप अभियान आजदेखि सुरू

चैत २४, काठमाडौं । टाइफाइड विरुद्धको देशब्यापी खोप अभियान आज बिहबिारदेखि सुरू भएको छ । काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको उद्घाटन गर्नुभएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो खोप...


नेपालगन्ज रंगशालाको सेन्थेटिक ट्रयाककालागि १३ करोड ८५ लाख बजेट शुनिश्चित

चैत्र २४, काठमाण्डौं । बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक...


चितवनको भरतपुरमा भूमिहिन दलितलाई लालपूर्जा वितरण

चैत २४, काठमाडौ । चितवनको भरतपुरमा आज ४६ भूमिहिन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधुरी भुमिहिन दलित परिवारलाई लालपूर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...


पुरातात्विक संरचना निर्माणको काम समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन

चैत २३, काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति अन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गर्नुभएको छ । आज बिहान अनुगमन गर्दै उहाँले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा...


नुवाकोटको दुप्चेश्वरमा दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता हुने

चैत २३, काठमाडौं । नेपाल रेस्लिङ संघ नुवाकोट शाखाको आयोजनामा यहि बैशाख १ गते दुप्चेश्वर गाउँपालिकामा दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता हुने भएको छ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा पहिलोपटक नुवाकोट जिल्ला संघले महत्वाकांक्षी प्रतियोगिता सञ्चालन गर्न लागेको...


राखेप फर्किए टंकलाल घिसिङ

चैत २३, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ जिम्मेवारीमा फर्केका छन् । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।...


विद्रोहीको आक्रमणबाट कंगोमा एक नेपाली सैनिकको मृत्यु

चैत २३, काठमाडौं । कंगोस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । विद्रोहीहरुविरुद्ध सञ्चालन गरेको अपरेसन ‘बाली’ को दौरानमा मिलिसियाको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको हो । मृतक सैनिकको परिचय खुलाइएको छैन ।...


शिक्षामन्त्री पौडेलले भने, चाहेको काम गर्न बजेटमा कमी हुने छैन

चैत २३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा चाहेको काम गर्न बजेटका कमी नहुने बताउनुभएको छ । मंगलबार सार्वजनिक विद्यालयको सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरिक्रयामा उपत्यकाका शिक्षा, विकाश तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका...


चुनावी कार्यक्रम गर्दा राजनीतिक दलले स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराउनु पर्ने

चैत २२, काठमाडौं । स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रम गर्दा जानकारी गराउनु पर्ने भएको छ । निर्वाचन आयोगले मंगलबार जारी गरेको दलहरुको प्रतिबद्धता एवं निर्देशनमा अनुमति बिना कार्यक्रम गर्न रोक लगाएको हो । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक...


राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुदैनः मन्त्री श्रेष्ठ

चैत २२, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिनुभएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टि च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै...


निर्वाचन निष्पक्ष, विश्वसनीय र पारदर्शी बनाउन ट्रान्सपरेन्सीको आह्वान

चैत २२, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निष्पक्ष, विश्वसनीय र पारदर्शी रुपमा आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचन सम्पन्न गर्न आह्वान गरेको छ । टीआई नेपालले एक विज्ञप्तिमार्फत सातवटा सरोकारवाला पक्षहरुलाई मितव्ययी रुपमा निर्वाचन सम्पन्न गर्न आह्वान गरेको हो ।...


आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न बोलाइएको बैठकमा विवाद

चैत २२, काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको बैठकमा विवाद भएको छ । निर्वाचन आयोगमा साना दलहरूले आचारसंहिता बनाउँदा आफूहरूलाई जानकारी नगराएको र हस्ताक्षर मात्रै...


नेपाल बारको मतगणना सुरु

चैत २२, काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना प्रारम्भ भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहान ९ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि व्यवस्थापन मिलाउँदा थप...


एमसीसी विशुद्ध आर्थिक परियोजना हो, कार्यान्वयनमा ढिला नगरौः अर्थमन्त्री शर्मा

चैत २२, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताएका छन् । अर्थमन्त्री शर्माको नेतृत्वमा एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीको नेपालस्थित निमित्त राष्ट्रिय निर्देशक सञ्जय पौडेल, नेपालस्थित अमेरिकी...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…