SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


तीन विषयमा डिग्री गरेकी रजनीको ३० वर्षमै मेयरको उम्मेदवार

वैशाख १९, काठमाडौं । राजधानी काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक नगरी टोखा नगरपालिकाको स्थानीय तहको निर्वाचन तीन विषयमा स्नातकोत्तर गरेकी ३० वर्षकी महिलाले मेयरमा उम्मेदवारी दिएर चर्चा बटुलेकी छन् । सामाजिक सेवामा अहोरात्र खटेकी यी युवतीको क्रियाशिलता देखेर नगरबासी पनि...


आमाको सम्झनामा आरसीको ‘आमा’ सार्वजनिक

वैशाख १९, काठमाडौं । गायक आरसी रिमालको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गीतमा आमाले सन्तानका लागि गरेको त्यागको सम्झना गरिएको छ । राजिब रानामगरको शब्दमा रहेको गीतको संगीत टीका बम्जनले गरेका...


नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

वैशाख १८, काठमाडौं । सरकारले नेपाल प्रहरी प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो । यसअघि गृहमन्त्री बालकृष्ण खाँणले वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई आईजीपी नियुक्त गर्नुपर्ने अडानमा...


शुभभावले सुसज्जित जन्मदिनको शुभकामना गीत सार्वजनिक (गीत समेत)

हर्षित छु आज जन्मदिन तिम्रो इच्छा चाहना सब पूरा होस् मनभरी उमंग उत्साह बढोस् हर कोशिसले सफलता चुमोस् अवरोधहरु सब शक्ति बनोस् कर्मले परिवर्तन ल्याओस् हर्षित छु आज जन्मदिन तिम्रो इच्छा चाहना सब पूरा होस् रेडियोकर्मी एवं गायक तथा रचनाकार...


‘भोट माग्न आउने उमेदवारलाई ‘करारनामा’मा हस्ताक्षर गराऔँ’

वैशाख १८, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले घरघरमा भोट माग्न आउने नेताहरूसँग नागरिकले ‘करारनामा’ गरेर राख्नुपर्नेमा जोड दिएका छन् । लोकतन्त्र र जवाफदेहिताको संदेश दिन आफ्नो टिमले यो अभियान थालेको उनको भनाइ छ । आइतबार उनले सामाजिक...


सुनको मूल्य तोलाको ९९ हजार

वैशाख १८, काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २०० रुपैयाँले ओरालो लागेको हो ।...


हावाहुरीले विद्यालय तथा घरमा क्षति

वैशाख १८, महोत्तरी । गए राति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख रुपैयाँ बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा...


मन्त्रिपरिषद् बैठकः आईजीपी नियुक्त गर्ने तयारी

वैशाख १८, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । नेपाल...


पर्यटन क्षेत्रलाई गति दिन समितिका १८ सुझाव

वैशाख १८, काठमाडौं । पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ। कोरोनाको कहरमा परेको यस क्षेत्रलाई पुनःजागृत गराउने लक्ष्यका...


निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, हरियो रङको मतपत्रमा कालो रङको चुनाव चिन्ह

वैशाख १८, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । यस्तै,...


अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा राष्ट्रपतिको सन्देश

वैशाख १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १, २०२२) का अवसरमा स्वदेश तथा विदेशमा...


मलेसियामा सुरक्षागार्डको तलब ३ हजार बनाउन प्रस्ताव

वैशाख १७, काठमाडौं । मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । मन्त्री श्रेष्ठले आज मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल– मलेसिया सम्बन्धका...


बाँकेको चादनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा

वैशाख १७, पोखरा । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले पोखरा महानगरपालिका १४ स्थित चाउथेमा गार्डेनमार्टको १७ औं शाखा सञ्चालनमा आएको छ । उपभोक्तालाई एउटै छानामुनी दैनिक उपभोग्य वस्तु देखि अन्य विभिन्न सामान किनमेलको अनुभव दिलाउने उदेश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो...


नेपाल र जिम्बावेबीचको पहिलो खेल स्थगित

वैशाख १७, काठमाडौँ । नेपाल र जिम्बावे ए टोली बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएको खेल बर्षाका कारण स्थगित भएको हो । स्थगित खेल पुनः हुने नेपाल क्रिकेट संघ...


स्थानीय तह निर्वाचनः सुरक्षाकर्मी परिचालन सुरु

वैशाख १७, काठमाडौँ । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन सुरु भएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको हो...


३० युनिट विद्युत महशुल निःशुल्क हुने सङ्कल्प प्रस्ताव

वैशाख १६, विराटनगर । आसत्र स्थानीय तहको निर्वाचनको सन्दर्भमा विराटनगर महानगरपालिकाका लागि नेपाली कांग्रेसका तर्फबाट भएका सबै पदका उम्मेदवारले सामूहिकरूपमा सङ्कल्प लिएका छन् । विराटनगर महानगर समितिद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह सङ्कल्पपत्र घोषण कार्यक्रम(२०७९’ सार्वजनिकीकरण समारोहमा उम्मेदवारहरुले सङ्कल्प लिएका...


प्राज्ञिकको राष्ट्रिय शिक्षक वर्ग काठमाडौंमा प्रारम्भ

वैशाख १६, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय शिक्षक वर्ग काठमाडौंको जर्सिङ पौवामा प्रारम्भ भएको छ । कलेज तथा विश्वविद्यालयमा अध्यापन गराउने शिक्षक र प्राध्यापकहरूको उपस्थितिमा नेपालको वर्तमान शैक्षिक अवस्थाको विषयमा वृहत् बहस, विद्यार्थी परिषद्को कार्यमा शिक्षकको भूमिका र...


पोस्टर रिलिज गर्दै ‘आँधि तुफान २’को प्रदर्शन मिति घोषणा

१६ बैशाख, काठमाडौँ । कोराना महामारीका बीच निर्माण गरिएको सिनेमा ‘आँधि तुफान २’को पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ । आगामी श्रावण सिनेमाका सार्वजनिक पोस्टरमा सिनेमा मुख्य कलाकारलाई स्थान दिइएको छ । सस्पेन्स थ्रिलर सिनेमालाई व्यावसायीक रुपमा निर्माण गरिएको निर्माण...


आयोग भन्यो– मनोनयन फिर्ता गराउन धम्की नदेउ

वैशाख १६, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति गम्भीर ध्यानार्षण भएको जनाएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता हर्कत् नगर्न र नगराउन सरोकारवालाहरू सबैलाई आग्रह गरेको...


प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार भए उम्मेदवारी खारेज

१६ बैशाख, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज गराउन निर्देशन दिएको छ। स्थानीय तह...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…