SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


छाङरु र तिङ्करमा हेलिकाेप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

वैशाख २६, दार्चुला । अतिक्रमित भूमि कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्यासमा हेलिकोप्टरमार्फत् निर्वाचन सामग्री ढुवानी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्यास गाउँपालिका–१ मा रहेका छाङरु र तिङ्करको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरले निर्वाचन...


न्यायपालिकाप्रति जनविश्वास बढाउन प्रधानन्यायाधीश कार्कीकाे प्रतिवद्धता

वैशाख २६, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले न्यायपालिकाप्रति जनविश्वास बढाउन सुधारको काम गर्नुपर्ने र त्यसमा आफू प्रतिवद्धा रहेको बताउनुभएको छ । कानून दिवसका अवसरमा आज (सोमबार ) एक वक्तव्य जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । न्यायपालिकाको विकृति...


मौन अवधि भोलि राति १२ बजेबाट सुरु हुँदै, के गर्न हुँदैन ?

वैशाख २६, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको...


चितवनमा एक पुरुषको छुरा हानी हत्या

२६ बैशाख काठमाडौँ । चितवनमा एक पुरुषको छुरा हानी हत्या गरिएको छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदाननिर हिजो साँझ करिब साढे ७ बजेतिर परियारलाई...


स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल

२६ बैशाख काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको भन्दै आज विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घरसङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति...


बर्खामा भारतलाई २ सय मेगावाट बिजुली बेच्न विद्युत् प्राधिकरणले गर्‍यो प्रस्ताव

२५ बैशाख काठमाडौँ गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनः मनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा...


‘भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

२५ बैशाख काठमाडौँ भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा...


गधा संरक्षण सचेतना ल्याउन,नेपालमा गधा दिवस मनाइँदै

२५ बैशाख काठमाडौँ परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । यस तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय...


आमाको माया छात्राबासको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२५ बैशाख काठमाडौँ जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाको माया छात्राबासको १२ ओैँ वार्षिकोत्सव ललितपुरको डिएभि कलेजमा सम्पन्न भएको छ । विगत १२ बर्षदेखि सामाजिक कार्य गर्दै आईरहेको जनजाति कल्याण आश्रममले विश्वको सबै भन्दा चर्चित महाभारत टेलिश्रृङखलामा भगवान श्रीकृष्णको भूमिकामा...


आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट बनाइँदै

वैशाख २३, काठमाडौं । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९÷ ८० को बजेट तर्जुमा गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा देशको सन्तुलित आर्थिक विकासका लागि जल, जमिन, जंगल, खानी,...


मटरसाईकल दाइजो माग्ने दुलाहा पक्राउ

२३ बैशाख, काठमाडौँ । झापा, मेचीनगर १५ ज्यामिरगढीमा मोटरसाइकल दाइजो माग्ने दुलाहालाई गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् । ज्यामिरगढीकी एक युवतीसँग विवाह गरेका उनले दुलही लैजाने क्रममा दाइजोबापत् मोटरसाइकल प्रस्ताव गरेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । दाइजो माग्ने युवा...


ताप्लेजुङमा छोराले गरे बाबुआमाको हत्या

२३ बैशाख, काठमाडौँ । ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगामा छोराले वृद्ध बाबुआमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार आइतराज लिम्बुले बिहीबार बेलुका ७० वर्षीय बाबु बृखबहादुर र ७२ वर्षीय आमा...


चुनावका दिन सार्वजनिक सवारी नचल्ने, अरूले पास लिनुपर्ने

२३ बैशाख काठमाडौँ । वैशाख ३० गते शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचन मतदानको दिन सवारी साधन चलाउन नपाइने भएको छ। स्थानीय तहको निर्वाचनका दिन सवारी आवागमन व्यवस्थापन गर्नका लागि निर्वाचन आयोगले मापदण्ड जारी गरेको छ ।निर्वाचन आयोगका अनुसार विना...


झापामा बहुरंगी गठबन्धन

२३ बैशाख काठमाडौँ । पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा ९एमाले०ले चुनावी गठबन्धन गरेका छन् । यसअघि पालिकाको...


‘मिस युनिभर्स नेपाल–२०२२’ आवेदन खुल्ला, समलैंगिक महिलालाई पनि मौका

२२ बैशाख काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२२’ को आवेदन खुल्ला भएको छ । सोही आवेदन दर्ता मे ५ देखि दुई महिनासम्म खुला हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेस्रो संस्करणको आयोजनाबारे जानकारी दिदै प्रतिस्पर्धीको मापदण्डलाई खुकुलो बनाउँदै...


१ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जना पक्राउ

२२ बैशाख काठमाडौँ । टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरी रहेका छन् ।...


माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच झडप

२२ बैशाख काठमाडौँ । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ९ नुवाकोटमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो । झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका...


यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना पक्राउ

२२ बैशाख काठमाडौँ । ललितपुर महानगरपालिका(१३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमतीमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विगत लामो समयदेखि उक्त कार्यालय परिसर तथा वाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला भई कार्यालयमा आफ्नो...


नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र दोहोरिए

वैशाख २१, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) दोहोरिएका छन् । एनएसजेएफको १७औँ वार्षिक साधारणसभाबाट सुवेदी तीन वर्षको कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सुवेदीले ५९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी...


‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण’

वैशाख २१, पाल्पा । बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा र पाल्पा विकास केन्द्र तानसेनले आयोजना गरेको ‘स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…