SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


२५६६ औँ बुद्ध जयन्ती आज मनाइँदै

जेठ २, काठमाडौं । आज २५६६औँ बुद्धजयन्ती । शान्तिका अग्रदूत गौतमबुद्धको पूजा–आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ । सदा झैं यसबर्ष पनि विश्वभर बौद्ध धर्माबलम्बीहरुले विशेष पूजापाठ गरी बुद्ध जयन्ती मनाइरहेका छन्...


चुनाव सकेसँगै यार्सा टिप्न लेक उक्लिए मनाङी

जेठ २, लमजुङ। मनाङमा स्थानीय तहको निर्वाचनको मतदान र मतगणना कार्य सकिएको छ। यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन्। मनाङमा ३१ वैशाखमै चार वटै स्थानीय य तहको मत परिणाम आइसकेको छ। तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधिजन्य...


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनीलाई विश्वसँग जोड्यो : प्रधानमन्त्री

जेठ २, बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले विश्वलाई लुम्बिनीसँग जोड्ने बताएका छन् । बुद्धजयन्तीको अवसर पारेर सोमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अब लुम्बिनी सिधै विश्व समुदायसँग जोडिएको बताए । उनले भगवान् बुद्धको जन्मस्थल...


हाम्रो नव किरण लोखिम समाज काठमाडौँको ब्यानर लबुचे पिकमा

जेठ १, काठमाडौँ । युवाहरुलाई साहसिक काममा संलग्न गराई समाजसेवा र सामाजिक रुपान्तरण गर्ने उद्देश्यले स्थापित संस्था हाम्रो नव किरण लोखिम समाज काठमाडौँको ब्यानर लबुचे पिकमा फरएको छ । वैशाख २९ गते पर्यटन व्यवसायी एवम् पर्यटन क्षेत्रमा लामो समयदेखि काम...


सर्लाहीमा मतदान अधिकृत पक्राउ

जेठ १, सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा मतदान अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमुक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । पुरानो गाविस...


मण्डनदेउपुर–२ मा कांग्रेसको प्यानलै विजयी

जेठ १, काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर–२ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसको पूरै प्यानल निर्वाचित भएको हो । कांग्रेसका तर्फबाट वडाध्यक्षका उमेदवार राजकुमार मल्ल विजयी भएका हुन् । उनले ५०३ मत प्राप्त गरे । दोस्रो...


मोदी लुम्बिनी भ्रमणमा

१ ज्येष्ठ, काठमाडौँ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् । जेठ दुई गते बुद्ध जयन्तीको अवसरमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ ।...


स्वतन्त्र उम्मेदवार बालेन साहलेको अग्रता, पछ्याउदैँ स्थापित

१ ज्येष्ठ, काठमाडौँ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १५७५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ९८५ मतका साथ पछ्याइ रहेका छन् ।...


ल्होत्से हिमालमा पहिलो आरोहण सफल

२९ वैशाख, काठमाडौैँ । यस वसन्त मौसममा हुने ल्होत्से हिमाल (८५१६ मिटर)को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने (रोपफिक्सिङ) सात जना शेर्पा गाइडहरुको टोलीले साँझ ८ बजे हिमालको चुचुरोमा पुग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट...


जनकपुरमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ

२९ वैशाख, काठमाडौैँ । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ । जनकपुरधामस्थित सीताशरण होटलमा बसेर अन्सारीले मतदातालाई रिझाउन पैसा बाँडेको आरोप एमालेका कार्यकर्ताहरुले लगाएका छन् । एमालेका कार्यकर्ता अन्सारी बसेको होटल घेराउ गर्न पुगेपछि सो क्षेत्र...


बुटवलको मिलनचोकमा बम बिस्फोट

२९ वैशाख, काठमाडौैँ । बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले अज्ञात समूहले बम...


फिलिपिन्समा २४ वर्षअघि देश छोडेर भागेका तानाशाह मार्कोसका छोरा राष्ट्रपति निर्वाचित

२९ वैशाख, काठमाडौैँ । पूर्वी एसियाली मुलुक फिलिपिन्समा फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति निर्वाचनमा सानदार जित हासिल गरेका छन्। गत सोमबार भएको चुनावमा मार्कोसले प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मत ल्याएर जित हासिल गरेका हुन्। उनले बुधबार जित दाबी गरेका छन्। यद्यपी मत...


हिन्दू स्वयंसेवक संघ नेपाल द्वारा आयोजित परिवार मिलन कार्यक्रम सम्पन्न

२९ वैशाख, काठमाडौैँ । हिन्दू स्वयम् सेवक संघ नेपाल द्वारा आयोजित परिवार मिलन कार्यक्रम अमृतभोग कम्पेल्क्स डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । विश्वको सबैभन्दा चर्चित महाभारत टेलिश्रृङखलामा भगवान श्रीकृष्णको भूमिकामा अभिनय गरेका डा.नितीश भारद्वजज्युको को सानिध्यमा परिवार मिलन कार्यक्रम सम्पन्न...


प्राज्ञिकद्वारा देशभर चुनावी पर्यवेक्षक परिचालन

२८ वैशाख, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले नेपालले देशभर पर्यवेक्षक परिचालन गरेको छ । वैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचन २०७९ को अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सयौंको संख्यामा देशको ५० वटा भन्दा बढी जिल्लाहरूमा चुनावी पर्यवेक्षक परिचालन गरेको...


बिहान खाली पेट मनतातो पानी पिउनुका ८ फाइदाहरु

पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा...


चिनियाँ सामग्रीको आयात बन्द

वैशाख ३०, रसुवा । स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको...


जेठ २ देखि जजिरा एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा हवाई सेवा सुरू गर्ने

२८ वैशाख, काठमाडौँ । जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा सुरू गर्ने भएको छ। यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो। यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबीच...


मौनअवधिमा अनुगमन गर्न आयोगको १९ उच्चस्तरीय टोली

वैशाख २८, काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यरातिबाट मौनअवधि सुरु भएको छ । मौन अवधिलाई ध्यानमा राखी अझ बढी निगरानी बढाएको आयोगले जनाएको छ । आयोगले मौनअवधि सुरु हुनु केही घण्टाअघि आयोजना गरेको पत्रकार...


मतदान केन्द्रको जिम्मा महिलालाई

वैशाख २८, कावासोती । नवलपरासी बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ । मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिला मात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताए । शर्माका अनुसार कावासोती नगरपालिका–३ स्थित जीवनज्योति...


सुरक्षाकर्मी लिएर आयो भारतीय वायुसेनाको विमान

वैशाख २८, बुटवल । भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते लुम्बिनी भ्रमण गर्दैछन् । मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान बुधबार आएको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…