SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


एमालेको विरोध आज पनि जारी रहने

फागुन ८, काठमाडौँ । आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर गर्दै आएको विरोध कायमै राख्ने जनाएको छ । एमालेका सचेतक विशाल भट्टराईले संसदमा पूर्ववत् कार्यक्रम कायम रहने बताउनुभएको छ । पार्टीले नयाँ...


नेपाललाई १ खर्ब बराबर वैदेशिक सहायता प्रतिवद्धता

फागुन ८, काठमाडौं । चालु आर्थिक वर्ष २०७८÷०७९ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि दातृ निकायहरूबाट यस्तो प्रतिवद्धता आएको अर्थ मन्त्रालयले...


सेवा र विकासका लागि युवाको बागमति प्रदेश समिति गठन

फागुन ८, काठमाडौँ । सेवा विकासका लागि कार्य गर्ने संस्था ‘सेवा र विकासका लागि युवा’ को बागमती प्रदेश कार्य समिति घोषणा भएको छ । शनिबार सानेपाको नेश्नल ल कलेजमा आयोजना गरिएको कार्यसमिति सुभारम्भ तथा सम्मान कार्यक्रममा कार्यक्रममा बागमती प्रदेश सेवा...


संसद् बैठक फागुन ८ गतेसम्मका लागि स्थगित

फागुन ६, काठमाडौं । प्रतिनिधिसभाको बैठक आउँदो आइतबारसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो । आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले अवरोध गरेको थियो ।...


झापामा शंकास्पद वस्तु राख्ने ९ जना पक्राउ

फागुन ६, झापा। झापाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने काममा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरिएकोछ। उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–२ का सुमन कुमार कार्की, कन्काई नगरपालिका–३ का भीष्म थापा, दमक...


नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

फागुन ६, कञ्चनपुर । कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो ।...


१५ प्रकारका औषधि दर्ताका लागि सिफारिस

फागुन ६, काठमाडौं । औषधि सल्लाहकार समितिले सरकारलाई १५ प्रकारका औषधिको दर्ताका लागि सिफारिस गरेको छ । समितिको गएको पुस १९ गते बसेको बैठकले १५ प्रकारका नयाँ मोलक्युलयुक्त औषधिहरू दर्ताका लागि औषधि व्यवस्था विभागलाई सिफारिस गरेको हो । विभागले बुधबार...


यस्ता छन् तुलसीको पात खाँदा हुने फाइदा

काठमाडौं । धार्मिक दृष्टिले तुलसीलाई भगवान विष्णुको स्वरुपमा लिइन्छ । तर यसका का अनेकन फाइदा छ भन्ने कुरा आम मानिसलाई थाहा नहुन सक्छ । घरमा तुलसी राख्दा सुख, समृद्धि प्राप्त हुने चर्चा पनि गरिन्छ । धार्मिक दृष्टिले सो विषयलाई पनि...


साढे दुई लाख जनशक्ति आवश्यक

फागुन ६, काठमाडौा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ । निर्देशिका स्वीकृत भएपछि निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने कार्य सहज रूपले अगाडि बढ्ने आयोगले जनाएको छ ।बिहीबार...


गठबन्धनमा एमसीसीमा सहमति जुटेन, अर्को बैठक आइतबार बस्ने

फागुन ६, काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन। गठबन्न्धन आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए।...


लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा कृषकलाई राहत वितरण

फागुन ६, रसुवा । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जले कृषकहरुलाई राहत रकम वितरण गरेकोछ । निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका कृषकहरुका लागि चालु आर्थिक वर्षको माघ महिनासम्म २२ लाख ३८ हजार बराबरको राहत रकम वितरण गरेको जनाएको छ । वन्यजन्तुबाट मानिस...


सिरहामा ५ सय ८१ जनाले गरे परिवार नियोजन (बध्याकरण)

फागुन ६, काठमाडौँ । सन्तानको रहर पुगेका दम्पतिको लागि सिरहामा सञ्चालित निःशुल्क परिवार नियोजन (बध्याकरण) शिविरमा पाँच सय ८१ जनाको बध्याकरण हुँदा एक जना पनि पुरुष परेनन् । सिरहाको भलुवाही, औरही गापा , भगवानपुर गापा, धनथढीमाई नपा, गोलबजार नपा, मिर्चैया...


एडीबी राष्ट्रिय निर्देशकबाट सडक सुधार आयोजनाको अवलोकन, ढिलाइ स्वीकार्य नहुने

फागुन ५, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का राष्ट्रिय निर्देशक आर्नो कोश्वाले सासेक सडक सुधार आयोजना (एसआरआइपी) अन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको स्थलगत अवलोकन गरेका छन् । निर्माणमा ढिलाइ भइरहेको भन्ने चासोका बीच आयोजना निर्माण क्षेत्रमा उनले स्थलगत अवलोकन गरेका हुन्...


एमाले अध्यक्ष सहित तीन नेता विरुद्ध अख्तियारमा उजुरी

फागुन ५, काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओली, योगेश भट्टराई र पद्मा आर्यालविरुद्ध अख्यिार दुरुपयोग आयोगमा आर्थिक अनियमियतताको उजुरी दिएको छ । अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित...


विवाहयोग्य छन् एचआइभी सङ्क्रमित, सरकारी भूमिका माग

फागुन ५, काठमाडौँ । काठमाडौंका ४० वर्षीय एक युवक १५ वर्षअघि एचआइभीबाट सङ्क्रमित भए । लागूऔषधको कुलतमा फस्नुभएका उहाँ साथीभाइसँग सुई साटासाट गर्दा सङ्क्रमित हुन पुगेका थिए । उनीजस्ता सूईद्वारा लागूऔषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क गर्ने, यौनकर्मी पुरुष तथा...


एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्छ, तर कांग्रेस पछि हट्दैन्ः प्रधानमन्त्री देउवा

फागुन ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित’...


९० प्रतिशत निर्णय कार्यान्वयन राप्ती नगरपालिकामा

५ फागुन, काठमाडौँ । चितवन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन् । ती बैठकमा ८४० निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन् । पाँच प्रतिशत कार्यान्वयनको...


देशभर ७ सय ८० ठाउँमा नयाँ चौकी स्थापना गर्न माग

फागुन ५, काठमाडौँ । देशभरबाट नयाँ चौकी स्थापनाका लागि प्रहरी प्रधान कार्यालयलाई दबाव बढेको छ । गएको साता सिन्धुलीबाट आएको एउटा समूहले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटेको थियो । उनीहरु नयाँ चौकी स्थापनाको प्रस्ताव राखेर फर्किए । नयाँ चौकी...


सेनाले शुक्रबारबाट मेलम्ची मुहानको ढुङ्गा फुटाउन सुरु गर्ने

फागुन ५, काठमाडौँ । मेलम्ची नदीको मुहानमा बाढीले ल्याएका ठूला ढुङ्गालाई विष्फोट गराउन नेपाली सेनाले शुक्रबारदेखि शुरु गर्ने भएको छ । स्काभेटर ब्रेकरले उक्त ढुङ्गाहरु फुटाउन नसकिएपछि मेलम्ची खानेपानी आयोजनाले सेनासँग सहयोग मागेको थियो । मुहान क्षेत्रमा रोडा निकाल्ने काम...


थारु आयोगको प्रतिवेदन संसद्‍मा पेश : अर्को बैठक फागुन ६ गते

फागुन ५, काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्नुभएको हो । प्रमुख प्रतिपक्षी दल...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…