SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


ई–सेवामा मार्फत ठगी गर्ने दुई पक्राउ

८ फाल्गुन , काठमाडौँ । ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ई–सेवामा ५० हजार रुपैयाँ जम्मा गरेमा दुई हजार ५०० रुपैयाँ बोनस पाइन्छ भनी जम्मा गर्न लगाई ठगी गर्ने रौतहटको माधवनारायण...


मन्त्री आलेको आग्रहमा ज्येष्ठ नागरिकका लागि कम्बल प्रदान

फागुन ९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको आग्रहमा ताइवानमा मुख्य कार्यालय रहेको चुजी फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको डोटीका दुर्गम क्षेत्रका ज्येष्ठ नागरिक र एकल महिलाका लागि तीन हजार थान कम्बल प्रदान गरेको छ । उनले आफ्ना जिल्लाका...


भाेलिदेखि फेरि फेवातालको पानी सुकाइँदै, पाँच करोड लिटर पानी घटाउने तयारी

फागुन ९, पोखरा। पोखरास्थित फेवातालको पानी फेरि घटाइने भएको छ। जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरी पानी सुकाउने जानकारी दिएको हो। सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो। सिँचाइको नहर यही कल्भर्टबाट बग्छ ।...


अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

एजेन्सी / सिड्नी । अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा...


स्थानीय तह र वडाको सिमाना तथा केन्द्र हेरफेर नहुने

फागुन ९, काठमाडौँ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचन अगावै विभिन्न स्थानीय तह र वडाको सीमाना, केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परेका निवेदनहरू कार्यान्वयन नहुने भएको छ । स्थानीय तहको मिति घोषणा...


नेकपा समाजवादीको आज केन्द्रीय सचिवालय बैठक बस्दै

फागुन ९, काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) मा एमसीसीको विषयमा चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । सो बैठक आज सोमबार दिउँसो १ बजेका लागि बोलाएको नेकपा (एस) का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको...


लो ब्लडप्रेसर: लक्षण र समाधानका उपाय

काठमाडाैं- सामान्यतया रक्तचाप १२०/८० हुनुपर्छ। तर, यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या हुनसक्छ। लक्षण – थकान लाग्ने – कमजोरी महसुष हुने – चक्कर आउँने – दृष्टि धमिलो हुने – छालामा...


पोखरा विश्वविद्यालयका विद्यार्थी दीक्षित

फागुन ९, कास्की । पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् ।पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म...


लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप

फागुन ९, काठमाडौं। नेपालमा लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। खोप अभियान सुरु भएयता लक्षित वर्गका ७८ प्रतिशतलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकिएको मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता डा. सङ्गीता...


अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि विविध कार्यक्रमगरि मनाइँदै

फागुन ९, काठमाडौं । आज सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेबु्रअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।...


सर्वोच्चद्वारा सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न आदेश जारी

फागुन ९, काठमाडौं । सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा आदेश जारी गरेकोछ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो । ऐनमा...


चट्याङसहित वर्षा र हिमपातको सम्भावना

फागुन ९, काठमाडौं । देशका विभन्न भागमा आज चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको...


स्थानीय तह निर्वाचनमा दलीय गतिविधि तीव्र

८ फागुन, काठमाडौँ । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो । सत्तारुढ दल नेपाली...


सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीद्वारा एमसीसी संसद्मा प्रस्तुत

फागुन ८, काठमाडौं । लामो समयको खिचातानीपछि अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल भएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन्...


एमसीसी पेस गर्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय

फागुन ८, काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बसेको समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो । तर, यो...


कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

फागुन ८, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बैठक जारी रहेको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताउनुभयो । बैठकमा नेपाली काँग्रेसका सचेतक...


सत्तासाझेदार दलका नेता–कार्यकर्ताबाटै बानेश्वर क्षेत्रको सडक अवरुद्ध

फागुन ८, काठमाडौं । सत्तासाझेदार दलकै नेता–कार्यकर्ताहरूले आइतबार नयाँ बानेश्वरको सडकखण्ड अवरुद्ध पारेका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोध गर्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन् । विरोध गर्नेमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ता अगाडि देखिएका छन् । सत्ता...


एमसीसी टेबुल गर्ने सहमतिबारे पार्टीमा सल्लाह भएको छैन : नारायणकाजी श्रेष्ठ

फागुन ८, काठमाडौँ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबुल गर्ने...


आचार संहिताको उल्लङ्घन गरे सिधै ‘रेड कार्ड’ – प्रमुख निर्वाचन आयुक्त थपलिया

फागुन ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा संयमित हुन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगद्वारा छैटौं निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दल र उम्मेदवारले आचार संहिताको उल्लङ्घन गरे फुटबल...


आज एमसीसी टेबल हुने, बानेश्वर–माइतीघरको सुरक्षा कडा

फागुन ८, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल गर्ने सहमति जुटेको छ । सोही विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…