SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


कमल थापा पुनः राप्रपा नेपालको अध्यक्ष

काठमाण्डौ, फागुन १ । कमल थापाले पुनः राप्रपा नेपालको नेतृत्व लिएका छन् । लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई फेरि अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चयनगरेसँगै राप्रपा नेपालले सो जानकारी निर्वाचन आयोगलाई गराएको छ । यसअघि राप्रपा नेपालकै...


नेपालमा ११ औं विश्व रेडियो दिवस मनाइँदै

फागुन १, काठमाडौं । आज ११औं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् २०१२ बाट हरेक वर्ष १३ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको आह्वानमा रेडियो दिवस मनाउन शुरु गरिएको हो । यस वर्षको विश्व रेडियो दिवसको नारा...


महाकाली नदीमा बगेकी महिलाको उद्धार

१ फागुन । बालुवा निकाल्ने क्रममा दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ । महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई आइतबार बिहान ८ बजेतिर महाकाली नदीले बगाएको थियो । बगाउँदै गर्दा...


बाइडेन–पुटिनबीच युक्रेन तनावबारे एक घन्टा फोन

१ फागुन । रूस र युक्रेनको सीमामा पछिल्लो समय बढ्दै गएको तनावका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच कुराकानी भएको छ। समाचार संस्था रोयटर्सका अनुसार शनिबार बाइडेन र पुटिनबीच झन्डै एक घन्टा टेलिफोनमा कुराकानी भएको हो।...


सभामुखले सोमबार बोलाए सर्वदलीय बैठक

१ फागुन, काठमाडाँै । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्‌मा महाअभियोग प्रस्ताव...


प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउनुको २१ कारण

१ फागुन २०७८काठमाडाँै । लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको भन्दै सत्तारूढ दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन्। संविधानको पवित्र उद्देश्य र संवैधानिक...


रात्रिकालीन व्यवसाय र सिनेमा हल आजदेखि सञ्चालन हुँदै

१ फागुन २०७८,काठमाडौं । रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायत व्यवसाय कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका आजबाट खुल्ने भएका छन्। कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीको सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय,...


प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै फेरिआजबाटआन्दोलन सुरु

काठमाडौं फागुन १, २०७८ आन्दोलनरत नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर...


अझै पनि राष्ट्रिय परिचयपत्र नवनाएकोले अव मोबाइलबाटै लिन सकिने, यस्तो छ प्रक्रिया

१ फागुन, काठमाडौँ । राष्ट्रिय परिचयपत्र नम्बर आफ्नै मोबाइलबाट लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत लिन सकिने विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना प्रकाशित गर्दै परिचयपत्र नम्बर उपलब्ध...


साढे ४ करोडभन्दा बढी कोरोना खोप अहिलेसम्म नेपालले प्राप्त गर्‍यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालले हालसम्म खरिद र बिभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् । प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१...


पूर्वी चितवनमा देखियो बर्ड फ्लु 

२८ माघ, काठमाडौ । चितवन र पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका ६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए अनुसार फर्ममा पालिएका दुई...


जनप्रतिनिधिको कार्यकाल सकियो फोहोर व्यवस्थापनमा तर सकिएन ल्याण्डफिलको प्रकृया

२८ माघ, २०७८ । भरतपुर महानगरपालिकामा दिर्घकालिन रुपमा फोहोर व्यवस्थापनको काम सुरु गर्न नपाउँदै जनप्रतिनिधिको कार्यकाल सकिएको छ । फोहोर व्यवस्थापनका लागि आफ्नै कार्यकालमा ल्याण्डफिल्ड साइट बनाउने जनप्रतिनिधिको उद्घोष थियो । विदेशीको भर पर्दा जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लाग्यो...


आगामी चुनावमा सवै स्थानीय तहमा राप्रपाका उम्मेदवार

माघ २७, २०७८ । काठमाडौँ — आगामी वैशाख ३० गते हुने निर्वाचनमा राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार उठाउने भएको छ । प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने,...


रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो

माघ २८, काठमाडौं । उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानी मूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने...


बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला

माघ २८, काठमाडौं । ललितपुर — सुनाकोठीमा गत माघ ८ गतेदेखि हराइरहेको ललितपुरको बालकुमारी मन्दिरको मूर्ति फेला परेको छ । उक्त मूर्ति शुक्रबार बिहान ६ बजेतिर ललितपुर महानगरपालिका– १५ स्थित करुणा मन्दिरको छेऊमा फेला परेको हो । मन्दिरको पछाडी बोरामा...


रुस र बेलारुसले थाले सैन्य अभ्यास

माघ २८, २०७८। रुसले यूक्रेनमाथि आक्रमण गर्ने आशंकाबीच रुस र बेलारुसले १० दिने संयुक्त सैन्य अभ्यास थालेका छन् । यो सैन्य अभ्यासलाई अमेरिकाले तनाव थप बढाउने कोसिसका रूपमा अर्थाएको छ । रुस, बेलारुसको निकटतम सहयोगी राष्ट्र हो । यूक्रेन र...


हिउँमा फसेका ३४ जना पाँच दिनपछि सकुशल घर फर्किए

जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताए । हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई...


कति समय फेसबुकमा खर्चनुहुन्छ ठ्याक्कै यसरी थाहा पाउनुहोस्

२७ माघ, काठमाडौँ । आजभोली नेपाली समाजमा फेसबुक लोकप्रिय सामाजिक सञ्जाल बन्न पुगेको छ । प्रायःलाई काम विशेष होस् या निजी प्रयोगलाई फेसबुक सजिलो र भरपर्दो लाग्न थालेको छ । नेपालको राजनीतिक, सामाजिक अवस्थाबारे जानकारी दिन र लिन, त्यस विषयप्रति...


पार्टीले जिम्मेवारी दिए दोस्रो पटक पनि मेयर बन्छु – विद्यासुन्दर शाक्य

२७ माघ २०७८,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताउनु भएको छ ।काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो...


सरकार विरुद्ध खोप कार्ड अनिवार्य गरिएको विरोधमा सर्वोच्चमा रिट दायर

२७ माघ २०७८ काठमाडौं । कोरोना विरुद्धको खोप सर्वसाधारणको पहुँचमा पुर्याउनुको सट्टा सरकारले पूर्ण खोप लगाएका व्यक्तिले मात्र सार्वजनिक निकायबाट सेवा पाउने हुँदा अधिकांश नागरिक सेवाबाट बञ्चित भएकोले सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा सरकारका नाममा कारण देखाउ...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…