SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


२ केजी ८ सय ग्राम गाँजासहित बसामाडीका विक पक्राउ

३ फागुन काठमाडौँ । मकवानपुर । हेटौंडा उपमहानगरपालिका (३ बसामाडी बस्ने ३३ वर्षीय अशोक बिकलाई सोमबार दिउँसो करिब २ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। उनको घरमा लागूऔषध गाँजा लुकाइराखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी...


चितुवाको छालासहित दुईजना पक्राउ

फागुन ३, काठमाडौं । दाङको लमही नगरपालिका–५, रातोडाँडाबाट एकथान चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–५, महसेनीखोला बस्ने ४३ वर्षीय राजकुमार पुन र तुलसीपुर उपमहानगरपालिका–११, बेलगडारी बस्ने २६ वर्षीय कृष्ण चौधरी रहेका छन् । वडा प्रहरी...


टी–२० विश्वकप छनोट खेलमा करणको ठाउँमा गुल्सन खेल्ने

३ फागुन २०७८ काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य करण केसी घाइते भएपछि उनको ठाउँमा अलराउन्डर फस्ट बलर गुल्सन झाले आईसीसी टी–२० विश्वकप छनोट (ग्लोबल क्वालिफायर्स) खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले...


साहित्यकार डा. तारानाथ शर्मा रहेनन्

फागुन ३, काठमाडौँ । वरिष्ठ साहित्यकार डा. तारानाथ (ताना) शर्माको निधन भएको छ। उनको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ। इलामको बरबोटेमा जन्मिएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’...


प्रधानमन्त्री देउवा: एमसीसी पास हुनुपर्छ

३ फागुन, २०७८ काठमाडौं । एमसीसी अनुमोदन हुनुपर्ने प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले संसदीय दलको बैठकमा अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् । ‘उहाँले (सभापतिं) भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’ । संसदीय...


महामन्त्री गगन थापाः स्थानिय निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ

३ फागुन, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्। नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत बनेपास्थित दाबी गरे। कुन पालिकामा...


राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली विरुद्ध अख्तियारमा उजुरी

माघ ४, काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा उजुरी परेको छ । अध्यक्ष पराजुलीले करोडौँ रकम अनिमियतता गरेको आरोपमा उनलाई कारवाहीको मागगर्दै सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष तथा पत्रकार भीम...


मन्त्री आलेले पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न निर्देशन दिएका छन्

३ फागुन, काठमाडौँ । पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएका छन् । फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका...


खानेपानी मन्त्रीः तोकिएको समयमा काम पुरा गर्नेलाई पुरस्कार दिने

३ फागुन , सिन्धुपाल्चोक । नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिकास्थित अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गरेका छन्। गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ...


देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने

२ फागुन काठमाडौँ । नयाँ दिल्ली – देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतीय समाचार संस्था एनडीटीभीले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उदृत गर्दै जनाएको छ ।...


हामी आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ; ओली

२ फागुन, काठमाडौं । आवेश र उत्तेजनामा निर्णय नगर्ने प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले चार न्यायाधीशकाबारेमा बताएका छन् । पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशकाबारेमा आवेग...


भरतपुर आँखा अस्पताल भवनको सोमबार शिलान्यास

२ फागुन, काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालमार्फत भरतपुर आँखा अस्पतालको जनरल वाड, बालरोग कक्ष तथा शल्यक्रिया भवनको सोमबार शिलान्यास गरिएको छ । अस्पतालको उत्तरपश्चिमतर्फको खाली जग्गामा निर्माण गर्न लागेको भवनको शिलान्यास गरिएको हो । हाललाई उक्त भवन निर्माणको...


अस्पतालबाट घर फर्किए सत्यमोहन जोशी

२ फागुन, काठमाडौँ । ६ दिनको उपचारपछि शताब्दी पुरुष सत्यमोहन जोशी घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न...


नयाँ ब्याजदर सार्वजनिक कुन बैकको कति ?

१ फागुन काठमाडौँँ । २७ वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले नयाँ महिनाका लागि प्रस्ताव गर्नुपर्ने निक्षेप र कर्जाको ब्याजदर महिनाको अघिल्लो दिन (मसान्तमा) नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर,...


कानुनमन्त्रीः महाअभियोग प्रस्तावमाथि अब संसद्‍मा छलफल हुन्छ

१ फागुन काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले संवैधानिक निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रस्तावमाथि संसद्मा छलफल हुने बताउनुभएको छ। सङ्घीय संसद् सचिवालयमा आइतबार पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘प्रस्तावमाथि अब संसद्भित्र छलफल हुन्छ। संवैधानिक...


कर्मचारी युनियनको महाधिवेशन फागुन तेस्रो साता हुने

२ फागुन, २०७८ काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाल निजामति कर्मचारी युनियनको महाधिवेशन यही फागुनको २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो । त्यसवेला...


निजी कम्पनीमा लगानीमा गर्न सहकारीलाई कडाइ

२ फागुन, काठमाडौं । निजी कम्पनीमा लगानी गर्न सहकारी संघसंस्थालाई सहकारी विभागले कडाइ गरेको छ । सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा लगानी गर्न संस्थाको उद्देश्य तथा विनियममा उल्लेख गर्नुपर्ने आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै प्रावधान...


सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने

२ फागुन, काठमाडौँ । सोमबार दिउँसो सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ।सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ। सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको...


कति जनालाई कति कति पर्‍यो, जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड

२ फाल्गुन २०७८ । २ फागुन, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आइतबार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले...


बतास समूहको होटल सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ, फागुन १ । बतास समूहले सञ्चालन गरिरहेको पशुपति क्षेत्रको धर्मशाला सञ्चालनमा रोक नलगाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । संस्कृति तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले करार सम्झौताविपरीत धर्मशालामा होटलका संरचना निर्माण गरेको भन्दै होटल बन्द गर्न...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…