SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


अहिलेसम्म कांग्रेस ३१३ तथा एमाले १९० पालिकामा विजयी

जेठ ८, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१३ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले...


चट्याङबाट कसरी आफू र घरलाई बचाउने ?

जेठ ८, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङबाट जोगिन आग्रह गरेको छ । चट्याङ् पर्ने सिजनमा यसको उच्च जोखिम हुनेभन्दै यसबाट जोगिन व्यक्ति स्वयं सचेत हुनुपर्नेमा प्राधिकरणको जोड छ । चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट भएको...


बालिका बलात्कार अभियोगमा म्यादी प्रहरी पक्राउ

जेष्ठ ८ काठमाडौँ । प्रहरीले बालिका बलात्कार अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २...


बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ

जेष्ठ ८ काठमाडौँ । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले...


मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

जेठ ८, । कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको...


जिससका लागि दाङमा काँग्रेसको एकल बहुम

जेष्ठ ८ काठमाडौँ । दाङमा जिल्ला समन्वय समिति गठनका लागि काँग्रेसको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि दाङबाट २० प्रमुख र उपप्रमुख छन् । दश स्थानीय तहमध्ये दाङमा नौवटा स्थानीय...


काठमाडौंमा बिहानैबाट मेघगर्जनसहित वर्षा

जेठ ८, काठमाडौं । काठमाडौंमा बिहानैबाट पानी पर्न सुरु भएको छ । हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । मौसम बदली भएर अँध्यारो देखिएको काठमाडौंका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । यसैबीच, देशका विभिन्न भागमा हावाहुरी र चट्याङ्सहित वर्षाको सम्भावना...


बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष थाल्न आग्रह

जेठ ७, पोखरा । संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत् समुन्नत राष्ट्र...


ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई नेपाल चेम्बर अफ कमर्सको प्रस्ताव

जेठ ७, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको सन्र्दभमा बंगलादेशसंग विद्युत व्यापारका लागि चेम्बरले आग्रह गरेको हो । नेपाल बंगलादेशबीच कुटनीतिक...


ओलीको गृहनगरमा राप्रपा विजयी

जेठ ६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापा विजयी भएका छन् । गठबन्धनका उम्मेदवार उनले एमालेका उम्मेदवार गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् । अन्तिम परिणामअनुसार थापाले १७ हजार ५ सय...


आजदेखि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट मात्र पाइने

जेठ ६, काठमाण्डौ । आजदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था लागू भएको छ । यसअघि भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्था...


नागरिकता विधेयक र नीति तथा कार्यक्रमबारे छलफल

जेठ ६, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आज भेटघाट गर्नुभएको छ । अध्यक्ष यादवको निवास ललितपुरको हात्तीवनमा भएको भेटमा समसामयिक राजनीतिक विषयका...


नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धन विजयी

जेठ ६, बाँके । जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त बिष्ट विजयी हुनुभएको छ । बिष्ट २३ हजार ४६० मतसहित बिजयी हुनुभएको छ । नेकपा (एमाले) का पशुपति दयाल मिश्रले ११ हजार ६७५ मत प्राप्त गर्नुभएको छ...


६ सय १७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

जेठ ६, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१...


सिन्धुपाल्चोकको गुन्सा तनावग्रस्त, एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

जेठ ५, काठमाडौं । सिन्धुपाल्चोकको गुन्सामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । मतगणनाको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका– ५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ । दुवै पक्षबीच कुटाकुट र ढुंगामुडा हुन...


५५५ पालिकाको अन्तिम मत परिणाम : २४८ सहित कांग्रेस पहिलो

जेठ ५, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत देशका विभिन्न स्थानमा मतगणना जारी छ । बिहीबार दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुुसार अहिलेसम्म नेपाली कांग्रेस २४८ स्थानीय तहका नेतृत्वमा विजयी भएको छ...


जबरजस्ती करणी आरोपितको उपचारका क्रममा मृत्यु

जेठ ५, नेपालगन्ज । बाँकेको नरैनापुरमा ६५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु भएको छ । नरैनापुर(५ मटेहियाका ३५ वर्षीय रामपाल यादवको प्रहरी नियन्त्रणमा रहेकै बेला मृत्यु भएको हो । बुधबार बिहान प्रहरीको नियन्त्रणमा रहेका...


अपर सोलु हाइड्रोको आईपीओको समय थपियो, जेठ २० गतेसम्म आवेदन दिन सकिने

जेठ ५, काठमाडौँ । अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरेको आईपीओको २० गतेसम्मलाई बढाइएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका...


नागरिकता विधेयक अघि बढाउन प्रचण्ड, गृहमन्त्री र कानुनमन्त्रीबीच छलफल

जेठ ५, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द शर्मा (कोइराला)बीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । आज बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको छलफलमा नागरिकता विधेयक अघि बढाउने विषयमा कुराकानी...


प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै

जेठ ५, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । दुवै सदनका बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । प्रतिनिधिसभाको ११औँ अधिवेशनको तेस्रो र राष्ट्रियसभाको १२औँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक संघीय...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…