SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


मिदी हुँ भन्दै सामाजिक संजालमा छाउने युवक पक्राउ

२१ बैशाख, काठमाडौँ । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् । दुई दिनदेखि फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी...


नाबालिकालाई यौन दुरव्यवहार गरेको आरोपमा एक जना पक्राउ

२१ बैशाख, काठमाडौँ । ११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । टेम्के मैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्णदेव राई पक्राउ परेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले...


त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका यात्रु बाहिर निकालियो

२१ बैशाख, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षा बढाइएको छ। केहि अज्ञात व्यक्तिले विमानस्थलको यात्रु पर्खने ठाउँमा बम राखेको भनेर फोनमा जानकारी आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको बाहिरी क्षेत्रमा निकालिएको छ। अहिले नेपाली...


कर्णाली सरकारले थप्यो ८ दिन सार्वजनिक बिदा

२१ बैशाख, काठमाडौँ । कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ। सरकारले सार्वजनिक बिदा गरेको निर्णय...


‘निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीतिमा जोड’

वैशाख २०, काठमाडौं । निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा आज आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन...


नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गर्ने फर्मविरुद्ध मुद्दा दायर

२० बैशाख, काठमाडौँ राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका...


युक्रेनको द्वन्द्वले अफ्रिकामा संकट

२० बैशाख, काठमाडौँ युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ–युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या...


सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

२० बैशाख, काठमाडौँ सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९७ हजार दुई सय तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार...


भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमान केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् ।...


मतदान केन्द्रमा मोबाइल, धूमपान, हतियार निषेध

वैशाख २०, काठमाडौं । यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । त्यसका लागि मतदान अधिकृतले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–३३ बमोजिमको हुने किसिमले मतदान केन्द्र बनाउनुपर्छ । मतदान केन्द्रमा विभिन्न व्यवस्था गर्नुपर्छ । निर्वाचन आयोगका...


निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौंः मन्त्री झाँक्री

वैशाख २०, काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनु भएको छ । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताउनु भएको हो । नेपाल निर्माण...


सलिना भइन् १६औँ मिस नेवा

काठमाडौं । काठमाडौंको चमतीकी सलिना महर्जनले ‘मिस नेवाः नेपाल ११४२’ उपाधि जितेकी छन् । नेप्लीज फेसन होमद्वारा काठमाडौंका कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औँ संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको ‘मिस नेवाः नेपाल’...


रनवे ३४ कुशल पाइलटको कथा

१९ बैशाख, काठमाडौँ । फेरि एक पटक बलिउड अभिनेता अजय देवगनले चलचित्र ‘रनवे ३४’ बाट आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरेका छन् । उक्त चलचित्रको कथा सन् २०१५ मा दोहाबाट कोचिन आउँदै गरेको जेट एयरवेजको विमानसँग भएको सत्य घटनामा आधारित छ...


आचारसंहिता विपरित गतिविधि गर्नेको उम्मेदवारी रद्द गर्ने चेतावनी

वैशाख १९, काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने सम्मको चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ती जारी गर्नुहुँदै सो चेतावनी दिनुभएको हो । आयोगले यसअघि पनि आचारसंहिता प्रतिकूल गतिविधि नगर्न...


मंगलबार सार्वजनिक बिदा

१९ बैशाख, काठमाडौँ। सरकारले इद उल फित्रका अवसरमा मंगलबार (भोली) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयद्धारा सोमबार जारी विज्ञप्तिअनुसार ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्वीहरुको पर्व इदका दिन बिदा दिने व्यवस्था गरिएको थियो । त्यही...


भारतबाट बढेर आयो इन्धनको मूल्य, पेट्रोलको मूल्य १८३ रुपयाँ (मूल्यसूचि सहित)

वैशाख १९, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको छ । आज (आइतबार) मा आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ । यस्तै, डिजेलको मूल्य...


निर्वाचन अघि नै सीमा नाकामा कडाई गरिने

वैशाख १९, बर्दिया । निर्वाचन अघि नै सीमा क्षेत्रमा कडाई गरिने भएको छ । स्थानीय तहको निर्वाचन अघि बर्दिया र बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने द्विपक्षीय निर्णय भएको छ।नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न...


नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए दर्ज्यानी चिन्ह

वैशाख १९, काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाउनुभएको छ । गृह मन्त्रालयमा आज (सोमबार) आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाइदिनुभएको हो । मन्त्रिपरिषद्ले आइतबार...


टेक्ससमा नेजाद्वारा सामुदायिक अन्तरक्रिया

वैशाख १९, ड्यालस (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक अन्तरकृया सम्पन्न गरेको छ । आइतबार टेक्ससको अर्भिङमा ‘प्रेस र सामुदायिक सम्बन्ध’ विषयक अन्तरकृया कार्यक्रममा सहभागीहरुले नेपालीभाषामा अमेरिकाबाट प्रकाशित सञ्चारमाध्यबाट गरिएको अपेक्षा र गुनासो राखेका थिए । नेपालीभाषामा...


बढेर आयो पेट्रोलको मूल्य, निगमलाई सवा ५ अर्ब घाटा

१९ बैशाख, काठमाडौँ । आईओसीले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा,...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…