SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


भरतमोहन अधिकारी फाउण्डेशनद्वारा ज्येष्ठ नागरिकलाई मोबाइल वितरण

भदौ २, काठमाडौं । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रुपका सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ । प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको...


वैदेशिक रोजगारीको दुःखद् पाटोः १४ वर्षमा १० हजार नेपालीको मृत्यु

१ भदौँ, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने क्रम दिन प्रतिदिन बढ्दै गइरहेको छ । दैनिक लगभग १ हजार ७०० भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको तथ्यांकमा उल्लेख छ । जति धेरै नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन्, त्यति नै धेरै नेपालीको...


सहज र सुलभ बन्दै विद्युतीय कारोबार

१ भदौँ, काठमाडौँ । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष...


नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित

१ भदौँ, काठमाडौँ । नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाकिस्तान १६ रनले विजयी भएको छ । मंगलबार राति पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो। नेदरल्यान्डका स्कट एडवार्डले सर्वाधिक ७१...


उत्तर कोरियाद्वारा क्रुज मिसाइल प्रहार

१ भदौँ, काठमाडौँ । बुधबार उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै...


आज देखि ४० माइक्रोन भन्दा कमको प्लास्टिक प्रयोग गर्न नपाइने

१ भदौँ, काठमाडौँ । सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले एक सूचना जारी गर्दै आजदेखि ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला प्रयोग गर्न नपाइने...


विजुलीबाट खाना बनाउने नीति सिंहदरबारबाटै सुरु

भदौ १, काठमाडौं । ग्यास चुलो विस्थापन गर्ने सरकारको नीति अनुसार खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने काम सिंहदरबारबाटै सुरु भएको छ । जसका लागि बुधबारदेखि सिंहदरबारभित्र ग्यासका सिलिण्डर लैजान रोक लगाइएको छ । विजुलीको खपत बढाउन सरकारले खाना पकाउन...


फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन : मेयर बालेन

भदौ १, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रहरी परिचालन गरेर बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर ढुवानी गर्ने आफूहरूको उद्देश्य नभएको बताएका छन् । निरन्तर फोहोर विसर्जन कार्यमा अवरोध हुँदा प्रहरी परिचालन गर्न बाध्य भएको उनको भनाइ...


आजको मौसम : बागमती र प्रदेश एकमा वर्षाको सम्भावना

भदौ १, काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। बुधबार बिहान प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदली रहेको...


पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा

भदौ १, काठमाडौँ। पछिल्लो दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागिरहेको छ। रुस(युक्रेन युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको थियो। सन् २०२१ को जुन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ७१.३५...


मलेसियामा लगाएको प्रतिबन्ध खुल्यो

भदौँ १, काठमाडौं । मलेसियाले आप्रवासी श्रमिकहरूलाई अस्थायी रूपमा लगाएको प्रतिबन्ध खुला गरेको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले केही समयका लागि नेपालीसहित सबै आप्रवासी श्रमिक ल्याउन रोक लगाएको थियो। मन्त्रालयले आउँदो शुक्रबारदेखि फेरि श्रमिक ल्याउन खुला गर्ने निर्णय गरेको हो।...


नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने

भदौ १, काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो । पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत...


रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकालको घोषणा

१ भदौँ, काठमाडौँ । २०३९ सालमा स्थापना भएको गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकालको घोषणा गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा बसेको बैठकले क्याम्पसमा ६ महिनाका लागि आर्थिक सङ्कटकालको घोषणा गर्ने...


पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको हत्या

भदौ १, काठमाडौं । पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको बन्दुकधारीहरुले गोली हानी हत्या गरेका छन् । उत्तरपश्चिम पाकिस्नानको ट्यांक जिल्लास्थित कोन्टअजाममा पोलियो कार्यक्रमको सुरक्षाका लागि खटिएका प्रहरीको हत्या गरिएको हो । खोप कार्यक्रम संचालन भईरहेको स्थान नजिकैको...


आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा

१ भदौँ, काठमाडौँ । आज भदौ १ अर्थात् ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ । आज सुदूरपश्चिम प्रदेश सरकारले पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको...


सामाजिक सुरक्षा कोषकाे घर सापटीदेखि शैक्षिक सापटीसम्मका योजना आजदेखि

भदौँ १, काठमाडौं । सामाजिक सुरक्षा कोषले भदौ १ (आजदेखि) चार किसिमका सापटी योजना कार्यान्वयनमा ल्याएको छ । कोषमा योगदानकर्ता आवद्ध भएको ३६ महिना पुगेसँगै उक्त सापटी योजना कार्यान्वयनमा ल्याइएको हो । कोषले योगदानकर्ता घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य...


अर्घाखाँची, गुल्मी–बाग्लुङ खण्ड कालोपत्रे गर्न पूर्वमन्त्री झाँक्रीको पहलकदमी

भदौ १, काठमाडौँ । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सालझण्डी ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची सडक खण्डको लागि रू। ५२ करोड र गुल्मी –बाग्लुङ खण्डको सौतामारे पुर्कोट गगरे खण्ड सडक कालोपत्रे गर्न लागि रू। एक अर्ब ८५ करोड स्रोत सुनिश्चितता...


सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सवैको साझा दायित्व हो– मन्त्री श्रेष्ठ

साउन ३१, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भएको छ । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी...


बञ्चरेडाँडामा तनाव, हवाई फायरसहित अश्रुग्याँस प्रहार

३१ साउन, काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ । तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको छ । फोहोर बोकेर गएको गाडीलाई स्थानीयले...


तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

३१ साउन, काठमाडौँ । नेपाल आयल निगमका अनुसार भारतबाट इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…