SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


मौसम खबरः हल्का वर्षाको सम्भावना

जेठ १२, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग...


फोनिज काठमाडौँद्वारा पत्रकारलाई निःशुल्क आँखा शिविर

जेठ १२, कामठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँले निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । श्रमजीवी पत्रकारहरु तथा आँखाको रोगीहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले अरनिको समाजको सहयोगमा जेठ १३ गते (भोलि) शिविरको आयोजना गरिएको फोनिज काठमाडौँ शाखाको...


जंगली च्याउँ खाँदा तनहुँमा ३ जना गम्भिर बिरामी

जेठ १२, तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा एकै घरका ३ जना बिरामी परेका छन् । बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी...


पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देश बाहिर जान रोक

जेठ १२, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । देश छाड्न प्रतिबन्ध...


मन्त्री ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

जेठ १२, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेका छन्। उक्त टोलीले आजै नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ । टोलीले मुग्लिनसम्म पुगेर...


एकीकृत समाजवादीका अध्यक्ष नेपाल न्यूजील्याण्ड जाँदै

जेठ १२, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जाने भएका छन् । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नेछन् । तेन्जिङ...


प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाने तयारी

जेठ ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा जाने तयारी गरेका छन् । उनले प्रतिनिधिसभामा बजेट प्रस्तुत भइसकेपछि जेठ १७ देखि २० सम्म भारत भ्रमणमा निस्किने तयारी गरेका हुन् । त्यसका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको जनाएको...


सुन्दरीजलको ढाँट र गोकर्ण वनको पर्खाल सार्न प्रदेश सभामा ध्यानाकर्षण

जेठ ११, काठमाडौं । वागमति प्रदेशसभा सदस्य विमल ठकुरीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (२) को विकासका लागि प्रदेश सभाको ध्यानाकर्षण गरेका छन् । बुधबार प्रदेशसभाको बैठकको विशेष समयमा बोल्दै ठकुरीले विकासमा पछाडि परेको क्षेत्रहरूलाई प्राथमिकतामा राखेर विकास योजना, नीति...


केन्यामा क्रिश्चियन धर्मगुरुको पछि लाग्दा ८३ जनाको मृत्यु

जेठ ११, एजेन्सी । केन्यामा क्रिश्चियन धर्मगुरुको पछि लाग्दा ८३ जनाको मृत्यु भएको छ । परमेश्वर भेट्न भोकै वसेका ८३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । पछिल्लो पटक १० जनाको शव फेला परेपछि परमेश्वर भेट्ने विश्वासमा भोकै वसेर...


धादिङका ४० घरपरिवारलाई लत्ता कपडा र खाद्यन्न वितरण

पारस भुषाल जेठ ११, काठमाडौँ । जय महांकाल युवा समुहद्वारा धादिङको खानियाबास गाउँपालिका वडा नं २ झार्लाङ स्थित ४० घर परिवारलाई लत्ता कपडा र खाद्यन्न वितरण गरेको छ । जय महांकाल युवा समुह धादिङ जिल्ला शाखाको अध्यक्ष अशोक तामाङको अध्यक्षतामा...


रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज

जेठ ११, काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको...


शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : बामदेव गौतम

जेठ ११, काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । सांसद गौतमले सो प्रकरण ज्यादै ठूलो अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न जोकोहीलाई पनि नियम र कानुन बमोजिम...


बागमतीमा घट्याे सार्वजनिक सवारीको भाडा

जेठ ११, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा दर घटाउने निर्णय गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका...


मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

जेठ १०, एजेन्सी । मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा मंगलबार हत्या गरिएको हो । अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको...


नक्कली भुटानी शरणार्थी प्रकरणका ३० जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

जेठ १०, काठमाडौं । सरकारी वकिलको कार्यालयले आज अदालतमा भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० जनाविरुद्ध अभियोगपत्र दर्ता गर्दैछ । दिउसो २ बजेपछि अभियोगपत्र दर्ता गर्न लागिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी...


गोकर्णेश्वरमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जेठ १०, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सहयोगमा दलित समुदायका जेहेन्दार विद्यार्थीहरुको आत्मबल बढाउनको लागि खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । मंगलबार गोनपा ८ बेशिगाउँमा रहेको चक्र स्मृति पाठशालामा गोनपा ९ का वडा अध्यक्ष राजिव...


महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

जेठ ९, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ। राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन...


आजको मौसम यस्तो छ

जेठ ९, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन(चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग...


सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग

जेठ ९, काठमाडौं । प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न...


आजबाट काठमाडौंमा ‘सम्पदा घुम्ती बस’ सेवा सुरु हुँदै

जेठ ९, काठमाडौं । आज देखी काठमाडौं उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ । काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउने उदेश्यसहित आजबाट सम्पदा बसु सेवा सञ्चालनमा आउन लागेको हो । नेपाल पर्यटन बोर्डको ब्यवस्थापनमा दुईवटा बिद्युतीय बसहरुमार्फत काठमाडौं उपत्यकाका सम्पदा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…