SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


अन्ततः दर्ता भयो ‘यात्री’ मोटरसाइकल

जेठ २, काठमाडौं । स्वदेशी मोटरसाइकल ‘यात्री’ अन्ततः कानुनी रूपमा दर्ता भएको छ । ३ वर्षअघि आफ्नो उत्पादन सार्वजनिक गरेको यात्री अन्ततः डिजाइन स्टुडियो प्रालि नामले दर्ता भएको हो । कम्पनीले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो स्पेसियल सिरिजको यात्री पी–१...


भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

जेठ २, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर...


सत्तारुढ गठबन्धनको बैठक तीन बजे बस्ने

जेठ २, काठमाडौं। सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज बस्दैछ। जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो। बैठक आज दिउँसो ३ बजे बस्नेछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका...


अर्थ समिति बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल

जेठ २, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ । समितिको आज बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले गर्नुपर्ने लगायतका...


मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने

जेठ १, सिन्धुपाल्चोक। मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ। मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी...


पूर्वसांसद आङ्टावा शेर्पाद्वारा आत्मसमर्पण

जेठ १, काठमाडौं । पूर्वसांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । शेर्पाले टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले वयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध...


नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सुरु हुँदै

जेठ १, काठमाडौं । नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सोमबारदेखि बंगलादेशमा सुरु हुँदैछ । वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्ने विषयमा छलफल हुने भएको छ । पहिलो दिन आज संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो...


सरकारी वकिल कार्यालयमा खाँणको बयान सुरु

जेठ १, काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो । गत बिहिबार पक्राउ परेका पुर्व गृहमन्त्री खाँण...


ए डिभिजन लिगमा आज दुई खेल हुँदै

जेठ १, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा गरी आज दुई खेल हुन लागेका हुन् । दशरथ रंगशालामा संकटा र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।...


सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०÷ ०८१ का लागि नीति तथा कार्यक्रम जेठ ५ गते सार्वजनिक गर्ने तयारी गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा आगामी आर्थिक वर्षका लागि जेठ ५ मा नीति तथा...


नेता खनाल भन्छन्– ‘भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेर्‍यो’

जेठ १, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् । भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरेको उनले उल्लेख गरेका छन्...


काभ्रेमा वर्षासँगै आएको लेदोले चारवटा गाडी पुर्‍यो

जेठ १, काभ्रे । आइतबार (साँझ) वर्षासँगै आएको लेदोले बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा क्षेत्रमा सवार सवारीसाधन पुरिएका छन् । इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार चार वटा सवारी साधन पुरिएका जनाएको छ । प्रहरीका अनुसार पुरिएका मध्ये एक वटा...


पूर्वगृहमन्त्री थापाका छोरा प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी

वैशख ३१, काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। थापालाई प्रहरीले आइतबार पक्राउ पुर्जी जारी गरेको हो। प्रतीक नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको...


लाइसेन्स नभएकालाई बचाउन खोज्दा प्रहरी हिरासतमा

वैशाख ३१, चौतारा । सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् । दुर्घटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरी सामू उपस्थित भएका...


आज बालबालिकालाई नियमित खोप लगाइँदै

वैशाख ३१ , काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको...


पासाङ दावाले बनाए २६औँ पटक सगरमाथा चढेर कीर्तिमान

वैशाख ३१, सोलुखुम्बु । ३ नेपालीसहित ६ जनाले सगरमाथाको आरोहण गरेका छन् । आज बिहान पौने ९ बजे ३ नेपाली र ३ विदेशी गरी ६ जना आरोहीले सगरमाथाको आरोहण गरेका हुन् । पहिलो आरोहणबाट नेपाली आरोही पासाङ दावाले २६औँ पटक...


भ्रष्टाचारी नेतालाई सिधै बागमतीमा चोपाल्नुस्: मेयर बालेन

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति असन्तुष्टि जनाउनु भएको छ । शनिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्तो असन्तुष्टि जनाउनुभएको भएको हो । भ्रष्टाचारविरुद्ध आन्दोलन...


बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता

वैशाख ३१, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आइतबार पनि बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको हो। छलफलमा समसामयिक राजनीतिक...


माध्यामिक तहको लाइसेन्सका लागि आवेदन खुल्ला

वैशख ३१, काठमाडौं । माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुल्ला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको हो । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन...


एमडीएमएस भोलिदेखि लागुः मोबाइल किन्दा के कुरामा ध्यान दिने ?

वैशाख ३१, काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भोलि (जेठ १) गतेदेखि लागु गरिँदै छ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…