SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सर्वोच्च अगाडिबाट बच्चासहित निहारिका पक्राउ

साउन २२, काठमाडौं । निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिएको छ । ‘कुमारी आमा’ निहारिका तीन दिनअघि आमरण अनशन सुरु गरेकी उनी आइतबार न्याय माग्दै सर्वोच्च पुगेकी थिइन् । यसअघि वसन्तपुरमा अनशन बसिरहेकी निहारिका आफ्नो माग सुनवाइ नभएको...


कोरोना महामारीमा ४१ प्रतिशत स्वास्थ्यकर्मीमा डिप्रेसन : सर्वेक्षण

साउन २२, काठमाडौं । नेपालमा कोभिड–१९ महामारीका बेला खटिएका अधिकांश स्वास्थ्यकर्मीमा ‘डिप्रेसन’को लक्षण देखिएको सर्वेक्षणले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० को अन्त्यमा गरिएको एक अध्ययनमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीमध्ये ४१.९ प्रतिशतमा डिप्रेसनको लक्षण देखिएको...


लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्नुपर्ने माग

साउन २२, काठमाडौं । प्रतिनिधिसभा बैठकमा लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्नुपर्ने माग उठाइएको छ । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा यस्तो माग उठाइएको हो । लोकसेवा आयोगको कार्यशैली र तौरतरिकामा समयानुकूल परिवर्तन हुन नसक्दा युवा मर्कामा परेको भन्दै आयोगको...


सुनको भाउ प्रतितोला ५ सय रुपैँयाले घट्यो

साउन २२, काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५ सयले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार...


गभर्नर अधिकारीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

साउन २२, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सत्तारुढ दल कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्र बैंक अगाडी प्रदर्शन गरेको छ। नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीको नाम समावेश गरिएको विषयमा गभर्नर अधिकारी राजीनामा माग गर्दै आज विहान राष्ट्र...


उपत्यकामा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सुरु

साउन २२, काठमाडौं । काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारबाट अभियान सुरु गरेको छ । यसअघि २०७४ वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय गरिएपनि प्रभावकारी नभएपछि त्यसलाई कार्यान्वयन गर्न अभियान सुरु गरिएको...


तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २२, काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका...


प्रतिनिधि सभाको बैठक आजः निलम्वित प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश हुने

साउन २२, काठमाडौं । प्रतिनिधि सभाको आज आइतबार बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगमाथिको छलफल प्रक्रिया अघि बढ्ने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको...


निर्वाचन आयोगमा आजदेखि दल दर्ता

साउन २२, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आज देखि राजनीतिक दल दर्ता सुरु गर्ने भएको छ । सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत...


हेटौँडाका उद्योगले १४ करोड भाडा बुझाउन बाँकी

साउन २१, मकावानपुर । हेटौँडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोड रुपैयाँभन्दा बढी भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरुलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ । लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौँडा औद्योगिक क्षेत्र...


क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौं उडान भर्ने

साउन २१, काठमाडौँ । हङकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङकङ–काठमाडौं–हङकङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख)देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो ।...


मन्त्री अथकद्धारा “सम्झनामा राजबहादुर सिंह” कृति लोकार्पण

साउन २१, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृती लोकार्षण गर्नुभएको छ । शनिबार काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा मन्त्री अथकले उक्त...


निर्वाचन आयोगद्वारा राजनीतिक दल दर्ताको आह्वान

साउन २०, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । आयोगले साउन २२ देखि ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ताको आह्वान गरेको हो । सरकारले आगामी निर्वाचन मंसिर ४...


थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि

साउन २०, काठमाडौं । नेपालमा एकैदिनमा थप ९१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट आज एकजनाको मृत्‍यु...


गठबन्धन गरेका दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने

साउन २०, काठमाडौं । गठबन्धन गरेका दलले एउटै चुनाव चिह्नबाट चुनाव लड्न पाउने भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दल एकल निर्वाचन चिह्न लिएर चुनाव लड्न पाउने निर्वाचन आयोगले जनाएको छ...


परराष्ट्र मन्त्री खड्का चीन जाँदै

२० साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा।नारायण खड्का अर्को साता साउन २४ गते मंगलबार चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्कालाई चिनियाँ विदेशमन्त्री वाङ यीकोले चीन भ्रमणका लागि निमन्त्रणा दिइएकाले चिन जाने भएका हुन् । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी...


आजदेखि मतदाता नामावली संकलन स्थगित

२० साउन, काठमाडौँ । निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । प्रदेश र प्रतिनिधी सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने सरकारको निर्णयसँगै आयोगले मतदाता संकलन कार्य स्थगित गरेको हो । आयोगले देशभर मतदाता नामावली संकलन...


२२० केभीका ३ वटा सबस्टेसन र कोसी करिडोर प्रसारण लाइन सञ्चालनमा

२० साउन, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले एकै दिन २२० किलो भोल्ट ९केभी० का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ। प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरूवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह ९चार्ज० गरी सञ्चालनमा...


मंसिर ४ मा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

१९ साउन, काठमाडौँ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो। बुधबार गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मंसिर ४...


साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन

१९ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…