SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

१९ साउन, काठमाडौँ । काठमाडौंमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएका सबै नेपाली रहेको प्रहरीले जनाएको छ। उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग...


म्याग्दीमा बाढीको सुचना दिन हेरालु परिचालन

१९ साउन, काठमाडौँ । म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन्।...


बागलुङमा शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता दिइने

१९ साउन, काठमाडौँ । १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन्। गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, वेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको...


पेट्रोलियम पदार्थको मूल्य तत्कालःआयल निगम

१९ साउन, काठमाडौँ । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। निगमले विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले तत्काल मूल्य घटाउन नसकिने बताएको हो। निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो पटक प्राप्त नयाँ...


नेपाली यू–२० टोली आज स्वदेश फर्किदै

१९ साउन, काठमाडौँ । नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार स्वदेश फर्किदै छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाली टोली आज दिउँसो ४ बजे नेपाल आईपुग्ने जनाएको छ । प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रहेको...


इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज नेपालगञ्ज फर्कियो

१९ साउन, काठमाडौँ । इन्जिनमा धुवाँ देखिएपछि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज फर्किएको छ। जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९...


मंसिर ४ मा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

१९ साउन, काठमाडौँ । मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । अब बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए । निर्वाचन आयोगले मंसिर २ गते चुनाव...


कल्की जयन्ती आज मनाइँदै

१८ साउन, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ । कल्की भगवान् विष्णुको दशौँ अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ...


पेट्रोलियम पदार्थको मूल्य घटाउन अनेरास्ववियुको माग

१७ साउन, काठमाडौँ । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । इन्डियन आयल कर्पोरेशन ९आईओसी०ले पछिल्लो १५ दिनमा २ पटक पेट्रोलमा ३२‍‍।५६ रुपैयाँ र डिजेलमा २९।१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासमा ७७ रुपैयाँ प्रतिसिलिण्डर मूल्य घटाउँदा...


एन्फा कार्यसमिति बैठक साउन २६ मा बस्ने

१७ साउन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को दोस्रो कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक स्थगित बैठक यसै महिनाको अन्त्यमा बस्ने एन्फाले जनाएको छ । बैठक तेस्रो पटकका लागि साउन २६ गते...


घरको मूलढोकामा नागको फोटो टाँसेर नाग पञ्चमी मनाइँदै

१७ साउन, काठमाडौँ । प्रत्येक श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाइन्छ । नागलाई देवता सरह मानिने हुँदा यस दिन हिन्दू धर्मालम्बीहरुले नाग (सर्प)लाई देवताको रुपमा पुज्ने गर्छन् । परापुर्वकालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थहरुमा नागदेवताको विशेष महत्वबारे वर्णन गरेको...


नेपालबाट ८ करोडको अगरबत्ती निर्यात

१६ साउन, काठमाडौँ । नेपालबाट गत आर्थिक वर्षमा ८ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । नेपालबाट उक्त मूल्य बराबरको १६ लाख ३५ हजार किलोग्राम अगरबत्ती निर्यात भन्सार विभागको आर्थिक वर्ष २०७८र७९ को तथ्याङ्कमा छ । नेपालबाट विश्वका...


निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने

१६ साउन, काठमाडौँ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ। हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष...


एकैदिन ८९५ जनामा कोरोना संक्रमण

१६ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने,१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८...


काभ्रेस्थलीमा एकै घरका ४ जना मृत फेला

१६ साउन, काठमाडौँ । राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा श्रीमान–श्रीमतीको विवादले परिवार नै सखाप भएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका...


महंगी र भ्रष्टाचार विरुद्ध एमालेको जन प्रर्दशन

१६ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विभिन्न भ्रातृ संगठनहरूले महंगी, भ्रष्टाचार तथा अनियमितताको विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको बसन्तपुरस्थित सयौंको संख्यामा उपस्थित एमालेका कार्यकर्ताहरूले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका...


अमेरिकी सरकारी पाठ्यक्रममा डा परियारबारे पाठ

१६ साउन, काठमाडौँ । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ। सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी...


पोखरामा पहिरोले पुरिदा एक जनाको मृत्यु

१६ साउन, काठमाडौँ । पोखरा महानगरपालिका–६ डिहिगोपाटनमा पहिरोले घरको कोठा पुरिँदा एक जनाको मृत्यु भएको छ। गएराति घर पछाडिबाट झरेको पहिरोले स्थानीय लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिएको थियो। पहिरोले घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका– १ का...


पशुपतिमा बोलबम यात्री

१६ साउन, काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबार पनि पशुपति क्षेत्रमा शिवभक्तहरुको घुइँचो छ । पहेंलो बस्त्रधारी बोलबम तीर्थालुहरुको पशुपति लगायतका शिव मन्दिरहरुमा चहलपहल छ । वर्षेझरीको पर्वाह नगरी शिवभक्तहरु पशुपति मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्न पुगेका छन्...


ट्रक किन्ने भन्दै आफ्नै साथीको हत्या

१६ साउन, काठमाडौँ । ट्रक किन्ने भन्दै एक जनाले आफ्नै साथीको हत्या गरेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख ६६८१ नम्बरको ६ पांग्रे ट्रक खरिद गर्ने भन्दै जंगलमा लगेर...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…