SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


संघीय निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

साउन २४, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज मंगलबार संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ । दल दर्ताका लागि मंगलबार दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने केन्द्रीय सदस्य एवं निर्वाचन विभागका...


ताइवानी सेनाले पनि सुरु गर्‍यो सैन्य अभ्यास

साउन २४, ताइपेय । ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । ठूलो चिनियाँ सैन्य अभ्यासको केही दिनपछि मंगलबार ताइवानी सेनाले पनि उक्त अभ्यास गरेको हो । पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको...


फोहोर बोकेका १४ टिपरमा बञ्चरेडाँडावासीकाे तोडफोड

साउन २४, काठमाडौं । सिसडोल–बञ्चरेडाँडामा काठमाडौंको फोहोर खन्याउन स्थानीयले अवरोध गरेका छन् । आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै उनीहरुले फोहोर बोकेका १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजर तोेडफोड गरेका छन् । मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने...


धौलागिरि लघुवित्तको आईपीओ बिक्री खुला

साउन २४, काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका...


जथाभावी हर्न बजाउने १०३ सवारी चालक कारबाहीमा

साउन २४, काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्दै जथाभावी हर्न बजाउने १०३ जना सवारी चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ । फुटपाथमा पार्किङ गर्ने १७३ जना, मदिरा पिएर सवारीसाधन चलाउने ९८ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७५ जना,...


बार्सिलोनालाई जोन गाम्परको उपाधि

२३ साउन, काठमाडौँ । मेक्सिकन क्लब पुमास यूएनएएमलाई ६–० ले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ । आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल गरे । यस्तै, रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले,...


बैतडीका ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस

साउन २३, बैतडी। आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आवश्यकताअनुसार ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको...


जडीबुटी निकासीबाट १३ लाख राजस्व सङ्कलन

साउन २३, बैतडी । जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८÷७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब रु. १३ लाख राजस्व...


धनुषामा बस दुर्घटना, पाँच जना घाइते

साउन २३, ढल्केवर । धनुषाको विरेन्द्र बजारस्थित पूर्व–पश्चिम लोकमार्गमा सोमबार बिहान रात्री बस दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएको छ । बसमा सवार १५ जनालाई सामान्य चोटपटक लागेका प्रहरीले जनाएको छ । काठमाडौंबाट काँकडभित्ता गइरहेको प्रदेश ३–०१–००५ ख ९७२१...


चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

२३ साउन, काठमाडौँ । चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो। अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो। दसैँ अघि...


आजको मौसम : प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

साउन २३, काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का...


पोखरा विमानस्थल आगामी पुस १७ देखि सञ्चालन हुने

२३ साउन, काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा आउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो। विमानस्थल सञ्चालनका लागि मध्य असोजसम्म उक्त विमानस्थलमा परीक्षण उडान...


अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पर्यटनमन्त्री

साउन २३, काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । उनले विमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिएका थिए । विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थलको सेवा प्रवाह चुस्त दुरुस्त बनाउन व्यवस्थापनलाई...


खोटाङकाे ऐसेलुखर्कमा १८ घर पहिरोकाे जोखिममा

साउन २३, खोटाङ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका १८ घर सुख्खा पहिरोको जोखिममा परेका छन् । जनकल्याण आधारभूत विद्यालय पनि जोखिममा परेको व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए । पहिरोले रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको...


खल्तीबाट ५० रुपैयाँ रिचार्ज गरेर ‘वान प्लस १० प्रो’ जित्न सकिने

२३ साउन, काठमाडौँ । खल्ती डिजिटल वालेटले मात्र रू. ५० मा रू.१ लाख ३५ हजार बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर ल्याएको छ। यसका सथै हरेक दिन एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन्...


इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिरामको घोषणा

साउन २३, काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ । ३ दिनसम्मको भीषण संघर्षपछि इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो । यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म संघर्ष भएको थियो ।...


म्याग्दीमा पहिरोका कारण सात जलविद्युत् आयोजना प्रभावित

२३ साउन, काठमाडौँ । पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने...


सभापति देउवाले बोलाए कांग्रेसका शीर्ष नेतालाई बालुवाटारमा

साउन २३, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका छन् । अहिले केही बेरमा छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार देउवाले आसन्न निर्वाचनमा कांग्रेसको सिट...


नेपाल–भारत बैठकः हराइरहेका सीमास्तम्भ खोजी गर्ने निर्णय

२२ साउन, काठमाडौँ । जनकपुरमा शनिबार साँझसम्म बसेको नेपाल–भारत सीमा अधिकारीहरूको संयुक्त बैठकमा हराइरहेको सीमास्तम्भ खोजी गर्ने, सीमामा हुने अपराध, फेक करेन्सी, अतिक्रमण, लागूऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । बैठकमा सीमाक्षेत्रमा हुने...


भीरमा अड्किएका एक जनाको सकुशल उद्धार

२२ साउन, काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उहाँ गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल मेलम्ची खोलामाथिको भीरमा अड्किनुभएको थियो । सशस्त्र प्रहरी...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…