SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


२९ तोला सुन र १ लाख ५० हजार नगद लुटने पक्राउ

३१ साउन, काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ स्थित नारायण बस्नेको घरमा साउन २४ मा राति ६ जनाको समूह प्रवेश गरे । ‘तपाईंहरू कहाँ अवैध धन राखेको सूचना आएर हामी आएका हौँ’ भन्दै उनीहरूले खुकुरी देखाएर २९ तोला सुन र १ लाख...


आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय हुने

३१ साउन, काठमाडौँ । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा थप ६ वर्ष जेल सजाय हुने भएको छ। सोमबार फैसला भएको चार भ्रष्टाचार मुद्दामा सुकीले आफ्नो पदको दुरूपयोग गरी बजार मूल्यभन्दा कममा सार्वजनिक जग्गा...


पिपुल्स पावरको आईपिओ बिक्री खुला

साउन ३१, काठमाडौँ। पिपुल्स पावर कम्पनीको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ आज (मंगलबार) देखि बिक्री खुला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ बिक्रीमा ल्याएको हो।...


प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि आयोग जाँदै

साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त दल दर्ता गर्ने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई दिउँसो संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जान लागेका हुन् । दुवै दलले संयुक्त...


फिल्म ‘टाइगर ३’ को रिलिज मिति घोषणा

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ को रिलिज मिति घोषणा भएको छ । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ बारे दर्शकको उत्साह बढेको छ । निर्माण पक्षले फिल्मको रिलिज...


आज निर्वाचनको लागि दल दर्ताको म्याद सकिदैँ

३१ साउन, काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने म्याद आज सकिंदै छ । निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार...


बुटवलको एक होटलमा महिला र पुरूष मृत फेला

३१ साउन, काठमाडौँ । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ र ३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा...


वडाध्यक्ष कै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो, सार्वजनिक जग्गा निजी भन्दै स्पष्टिकरण

साउन ३०, काठमाडौँ । ललितपुर महानगरपालिका वडा १५ मा रहेको संरक्षित क्षेत्रको रुख सम्बन्धित निकायको स्विकृती बिना कटान गरिएको छ । सातदोबाटोमा अवस्थित भेल्पा मन्दिर परिसरको करिब २५ वटा रुख स्विकृती बेगर नै काटिएको हो । भेल्पा मन्दिर परिसर संरक्षित...


बैंकिङ कसूर मुद्दाका फरार रामेश्वर श्रेष्ठ पक्राउ

साउन ३०, काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –२३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका –१७ ढल्कु बस्ने सोही ५८ वर्षीय रामेश्वर श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । बैंकिङ...


निर्यात वृद्धिबारे चेम्बर र उद्योग सचिवबीच छलफल

साउन ३०, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसंग आज छलफल गरेको छ । औद्योगिक वातावरण बनाएर निर्यात प्रर्वद्धन गर्न सकिने बिभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा ज्ञवालीसंग छलफल गरेको हो ।...


स्थानिय चुनावमा राम्रो नतिजा आएको भए राजीनामा दिने थिइनः रवीन्द्र मिश्र

३० साउन, काठमाडौँ । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफूले दिएको राजीनामा अढाई महिनापछि स्वीकृत भएको र नेतृत्व हस्तान्तरण भएको भन्दै त्यसबाट ठूलो राहत मिलेको बताएका छन्। स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए आफूले राजीनामा नदिने बताउँदै...


चुनावका लागि आवश्यक सुरक्षा रणनीति र चुनौतीबारे छलफल

३० साउन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी मंसिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति र देखिन सक्ने चुनौतीबारे छलफल गरेको छ । निर्वाचनको व्यवस्थापन...


इजरायलले कृषि कामका लागि एक हजार कामदार लैजाने

३० साउन, काठमाडौँ । इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ । यसअघि केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि थप एक हजार जना लैजाने भएको हो । उक्त कुराको जानकारी नेपालस्थित...


भारतीय दूतावासले पनि भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो

३० साउन, काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले पनि भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर...


भक्तपुरको दत्तात्रय मन्दिरमा साेमबारे पुजा

साउन ३०, भक्तपुर । साउनको अन्तिम सोमबार भक्तपुरको दत्तात्रय मन्दिरमा पनि भक्तजनको घुईंचो लागेको छ । ब्रम्हा, विष्णु र महेश्वरएकै स्वरुप त्रिशक्तीको रुपमा पुजिने यस मन्दिरमा बिहानैदेखि पूजाआजाका लागि भक्तजन पुगेका थिए ।साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना...


राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा जाँदै

३० साउन, काठमाडौँ । गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा जाने भएकी छिन्। तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा जाने भएकी हुन । तमु...


गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

साउन ३०, काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारीका लागि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा जारी बैठकमा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मा सहभागी छन् । यस्तै नेपाल प्रहरीका आइजि...


पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी संरचना निर्माण गर्न पर्यटनमन्त्री श्रेष्ठको आग्रह

साउन ३०, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताउनुभएको छ । सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै...


बाघले तीन गोही खायो

३० साउन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो। निकुञ्जका सूचना...


रसुवामा प्रहरी र स्थानीयवासीबीच झडप : आठ प्रहरी घाइते

साउन ३०, रसुवा । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङवासीबीच भएको झडपमा प्रहरी निरीक्षक समेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जलविद्युत् सेयर पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…