SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सभामुख र चिनियाँ राजदूत बीच भेटवार्ता

२७ साउन, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सभामुखको सरकारी निवास, लैनचौरमा भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । राजदूत होउ...


किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

२७ साउन, काठमाडौँ । नेपालमा अहिले धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी भएको पाइन्छ । सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ। भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो...


दुधको उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

२७ साउन, काठमाडौँ । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि...


सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

२७ साउन, काठमाडौँ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै, आज तेजाबी...


मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन

२७ साउन, काठमाडौँ । सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी...


अन्तर्राष्ट्रिय युवा दिवसः युवाको समस्या जस्ताको तस्तै

२७ साउन, काठमाडौँ । नेपाललगायत विश्वमा अगस्ट १२ तारिखमा ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । दिवसकै अवसरमा यसपटक पनि नेपालमा ‘अन्तरपुस्ता ऐक्यवद्धता स् सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । वर्षेनी युवा...


आज गाईजात्रा मनाइदैँ

२७ साउन, काठमाडौँ । आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ...


जनैपूर्णिमा / रक्षाबन्धनको महत्व

२७ साउन, काठमाडौँ । हिन्दू पञ्चाङ्गअनुसार श्रावण महिनाको पूर्णिमा तिथिलाई श्रावणी पूर्णिमा अथवा जनै पूर्णिमा पनि भनिन्छ । साथै यस दिनलाई ऋषि तर्पणीको नामले पनि चिनिन्छ । यस दिन ऋषिलाई तर्पण गर्ने भएकाले ऋषि तर्पणी भन्ने गरिएको हो । यस...


सुनचाँदीको भाउमा गिरावट

२६ साउन, काठमाडौँ । बिहीबार सुनचाँदीको भाउमा गिरावट भएको छ । साउन २६ गते सुन तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएको छ । यस दिन छापावाल सुन प्रतितोला ९६...


९ वर्ष पछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन

२६ साउन, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ । मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबार र शुक्रबार दुई दिन लगातार हुने जनाए पछि पञ्चाङ्ग...


निर्वाचनको लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

२६ साउन, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो...


विभिन्न जिल्लामा मल पठाउन थालियो

साउन २६, वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो । दुई चरणमा गरी...


दोलखामा पहिरोले पुर्‍यो आधा दर्जन घर

साउन २६, काठमाडौं । दोलखाको विगु गाउँपालिका–४ मा अविरल वर्षापछि आएको पहिरोले केही घर पुरेको छ । बुधबार राति परेको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारका आधा दर्जन घर पुरेको जनाइएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले उक्त बजारको बस्ती...


निर्वाचन तयारीकाे जिम्मेवारी केन्द्रीय नेतालाई

साउन २६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र...


केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने, नेपाललाई चीनको १५ अर्ब

साउन २६, काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गरेका हुन्...


तन्त्रमा आधारित देवी देवताका १५ थान चित्र प्रदर्शनीमा

साउन २६, काठमाडौँ । ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’मा यस पटक युवा कलाकार राजप्रकाश तुलाधर देखिनुभयो । तीन दशकदेखि परम्परागत पौभा कलामा सक्रिय कलाकार तुलाधरको कला यतिबेला ठमेल स्थित म्युजियम अफ नेपाली आर्ट (मोना म्युजियम) मा संचालित छ...


मौसम खबर : चारवटा प्रदेशमा भारी वर्षा हुने

साउन २६, काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । दिनभर मौसममा बदली र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एकदुई...


बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी

२५ साउन, काठमाडौँ । काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ । बुधबार मध्याह्नदेखि काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त बालाजुले जुत्ता कारखानामा आगलागी भएको जानकारी दिएको छ ।...


ललितपुर महानगरबाट ज्येष्ठ नागरिकलाई १० हजार भत्ता

साउन २५, ललितपुर । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ...


दुर्घटनामा हात गुमाएका अरुण २ वर्षदेखि साउदीमा अलपत्र

साउन २५, साउदी । ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी–६ का अरुण राईले २ वर्षअघि सडक दुर्घटनामा एक हात गुमाए । त्यसयता उनी साउदीमै अलपत्र परेका छन् । २०१९ जुनमा नारायणी मेनपावरबाट साउदीस्थित अल मसार कम्पनीमा ड्राइभरका लागि गएका...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…