SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


कामीरिता शेर्पा २८औँ पटक सगरमाथामा

जेठ ९, काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा आरोहण गरेका छन् । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता मंगलबार बिहान २८ औं पटक सर्वोच्च शिखर...


सात कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स

जेठ ९, काठमाडौं । धितोपत्र बोर्डले सात कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिएको छ । बोर्डको सञ्चालक समितिको सोमबार बसेको बैठकले सात कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । स्टक ब्रोकरको आवेदनको लागि ४३ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका थिए ।...


विद्युतको निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ : घिसिङ

जेठ ८, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताउनुभएको छ । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उहाँले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका...


बौद्ध भेट्रान क्लबको अध्यक्षमा विवेक लामा

जेठ ८, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ६ मा रहेको बौद्ध भेट्रान क्लबको अध्यक्षमा विवेक लामा निर्वाचित भएका छन । शनिबार उत्तरबाहिनीमा भएको साधारण सभा वाट लामा निर्बिरोध अध्यक्षमा चयन भएका हुन् । त्यसै गरि उपाध्यक्षमा सोनाम लामा सचिव...


नख्खु– भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छः मन्त्री ज्वाला

जेठ ८, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु(भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताउनुभएको छ । सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले...


नीति तथा कार्यक्रम कागजी खोस्टो मात्र छैन : माधव नेपाल

जेठ ८, काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम कागजी खोस्टो मात्र नभएको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले दस्तावेज आफैमा पूर्ण नहुने बताए ।...


आज जैविक विविधता दिवस मनाइँदै

जेठ ८, काठमाडौं। ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको...


मौसम खबरः आज यी प्रदेशमा हुनेछ मेघ गर्जनसहित बर्षा

जेठ ८, काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू– भागहरूको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी...


जेठ १८ गतेदेखि आइपीओ जारी गर्दै रावा इनर्जी

जेठ ८, काठमाडौ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्य ५६...


भू–गर्भ विभागद्वारा ४ सय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

जेठ ८, काठमाडौं । खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइसेन्स प्रदान गरेको हो...


सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

जेठ ८, काठमाडौं । संघीय संसद प्रनिधिसभाको बैठकमा सोमबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । संसद सचिवालयका अनुसार...


शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

जेठ ८, काठमाडौं। नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीको अनुसन्धान प्रतिवेदन आज बुझाइदैछ । जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं...


पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव

जेठ ७, काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिका अध्यक्ष सङ्गीता खड्कासहितका सदस्यहरूले भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४...


तातोपानी नाकाबाट यसवर्ष पनि रासायनिक मल भित्रिन सुरु

जेठ ७, काठमाडौं । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यसवर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क...


रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता– मन्त्री साउद

जेठ ७, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् । बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने नभइ आफै रोजगारी सिर्जना...


पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

जेठ ७, लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो । साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा...


बागमती सरकारले आज पूर्णता पाउँदै

जेठ ७, काठमाडौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सरकारलाई पूर्णता दिने भएका छन् । ११ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा आज ५ मन्त्री नियुक्त गर्दै उनले सरकारलाई पूर्णता दिन लागेका हुन् । तत्कालीन माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाबीचको...


समाजवादी प्रेस संगठन काठमाडौँको अध्यक्षमा भीम लामा

जेठ ६, काठमाडौँ । समाजवादी प्रेस संगठन काठमाडौँ शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रथम अधिवेशनबाट समाजवादी प्रेस संगठन काठमाडौँ...


संसद भवन जाँदा कुनै तामझाम नगर्न राष्ट्रपतिको निर्देशन

जेठ ५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम आज शुक्रबार सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम...


चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित

जेठ ५, कास्की। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ। आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो। यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…