SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


पूर्वगृहमन्त्री खाँण पक्राउ

वैशाख २७, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । उहाँलाई प्रहरी परिसर टेकु लगिएको छ । यही प्रकरणमा मुछिएका...


शैक्षिक क्षेत्र सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

वैशाख २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज (मङ्गलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै प्रधानमन्त्रीले विगतदेखि नै थाती रहेका केही...


गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित

वैशख २६, रौतहट । मधेश प्रदेशका जिल्लामा बढ्दो ताक्रमसँगै जनाजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा मधेशमा जनजीवन प्रभावित बनेको हो । आज ९मंगलबार० सप्तरी राजविराजको ४० दशमलव चार डिग्री सेल्सियस ताप मापन गरिएको जल तथा...


सम्पर्कविहिन रायमाझीलाई पक्रन देशभर पत्राचार

वैशाख २६, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार...


आज कानुन दिवस मनाइँदै

वैशाख २६, काठमाडौँ । आज कानुन दिवस मनाइँदै छ । कानुन दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने चलन छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने...


महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम दिइँदै

वैशाख २६, गोरखा । गोरखामा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ । गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो लैजाने अवसर प्रदान गर्नका लागि गोरखा...


प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

वैशाख २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले जानकारी दिएको छ । नेतात्रयबीचको भेटवार्ताको विषय...


बलात्कार आरोपी पक्राउ गर्दा कालिकोटमा प्रहरीमाथि आक्रमण

वैशाख २५, सुर्खेत । जबर्जस्ती करणीको आरोप लागेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा पीडित परिवार र प्रहरीमाथि कुटपिट भएको छ । जबर्जस्ती करणीका आरोपी कालीकोट जिल्ला स्थित पलाँता गाउँपालिका–६, सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएका प्रहरी र पीडित...


पशुपतिमा विद्युतीय शवदाह निःशुल्क

वैशाख २५, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आइतबार बसेको कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार वटा विद्युतीय शवदाह...


नागरिक उन्मुक्तिले सुदूरमा रामेश्वर र लक्ष्मण किशोरलाई मन्त्री बनाउने

वैशाख २५, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । दुई मन्त्रालयको दाबी गर्दै आएको नागरिक उन्मुक्तिले संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको हो...


स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसदमै अर्धनग्न बने

वैशाख २५, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकस्थलमै कपडा खोलेका छन् । सोमबार उनले बोल्नका लागि समय मागेका थिए । समय नपाएपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले आकस्मिक र विशेष समय नराखिएको जानकारी...


ढाकाकुमारको रिट न्यायाधीश श्रेष्ठको एकल इजलासमा

वैशाख २५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिमाथि आज सुनुवाई हुँदैछ । मन्त्री हुनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमारलाई समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो ।...


संवैधानिक परिषद्को बैठक बस्दै

वैशख २५, काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । साँझ ६ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफल हुने बताइएको छ । विगत १५ महिनायता सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति हुन सकेको छैन...


आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस

वैशाख २४, काठमाडौँ । आइतबार आठौँ राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको दिन १९५८ वैशाख २४ गतेको अवसरमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको...


नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न हुन्नः अध्यक्ष नेपाल

वैशाख २४, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताउनुभएको छ । आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले नडराइकन कारबाही अघि...


तरकारी खेतीबाट २ करोड बढी आम्दानी

वैशाख २४, पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर विभिन्न थरिका तरकारी खेतीले भरिभराउ छन् । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडी, सिमी, गोलभेँडालगायतका तरकारी लटरम्म फलेका छन् । तरकारी खेतीका...


राष्ट्रपति पौडेलले नागरिकता विधेयकका सम्बन्धमा कानूनविदहरुसँग छलफल गर्दै

वैशाख २४, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता बिधेयकका सम्बन्धमा आईतबार कानूबिद्हरुसँग छलफल गर्ने हुनुभएको छ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसद्का दुबै सदन (राष्ट्रिय र प्रतिनिधि सभा) पास भएर प्रमाणीकरणका लागि पठाइएको सो बिधेयक प्रमाणीकरण गर्नुभएको थिएन । राष्ट्रपति...


सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणमा व्यापक सहकार्य हुनेछ : प्रधानमन्त्री

वैशाख २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपाली...


सूचनाको हक प्रजातन्त्रको प्राण हो : सभामुख

वैशाख २२, काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित एक कार्यक्रम उद्घाटनमा उनले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताए । अहिले पनि...


बुद्धको सन्देशले आपसी सद्भाव अभिवृद्धि गर्छ : अध्यक्ष नेपाल

वैशाख २२, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुद्धले विश्व मानव समुदायलाई शान्ति र अहिंसाका लागि प्रेरित गरेको बताएका छन् । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस अवसरमा मानव कल्याणका लागि सामाजिक न्याय,...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…