SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


उपनिर्वाचनमा निर्वाचित ३ सांसदहरूले आज शपथ लिँदै

वैशाख १५, काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण शुक्रबार हुँदैछ । बारा–२ बाट निर्वाचित उपेन्द्र यादव, चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले शुक्रबार शपथ ग्रहण गर्न लागेका हुन् । सभामुख देवराज...


समाजवादी प्रेस सङ्गठनको प्रथम अधिवेशन जेठमा

वैशाख १५, काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ । समाजवादी प्रेस सङ्गठनको सचिवालय बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने र अद्यावधिक गरेका सदस्यलाई मात्र अधिवेशनमा सहभागी...


आर्थिक सूचकहरू क्रमशः सुदृढ हुँदै छन् : गभर्नर

वैशाख १५, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू क्रमशः सुदृढ हुँदै गएको बताएका छन् । राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले तरलताको अवस्थामा पनि क्रमिक सुधार र...


कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाई संगै राखेर चेम्बरको अन्तरक्रिया

वैशाख १५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै राखेर अन्तरक्रिया गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशु पन्छि विकास मन्त्रालयका सचिव डा....


निर्माण व्यवसायीको इजाजतपत्र खारेज

बैशाख १४, काठमाडौँ । सरकारले ३३ निर्माण व्यवसायीहरूको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरूले नवीकरण नगरेकाले उनीहरूको इजाजतपत्र खारेज गरिएको हो । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले आज एक सूचना...


पारदर्शी काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

वैशाख १४, विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने, ‘तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि...


सगरमाथा चढ्न ४६३ जनाले लिए अनुमति

वैशाख १४, काठमाडौं । विश्वके सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नका लागि अनुमति लिने बढ्दो छ । सगरमाथा आरोहणका लागि यस सिजनमा सबैभन्दा धेरै आरोहीलाई अनुमति प्रदान गरिएको छ। अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि ३ सय ६७ पुरुष र...


राष्ट्रिय सभा सदस्य वामदेव गौतमविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

वैशाख १३, काठमाडौँ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटमा आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । तत्कालीन उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उहाँलाई मन्त्री नबनाइयोस् भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज...


गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायहरू

-दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने -फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने -मदिरा सेवन नगर्ने -चिसो पानीले नुहाउने -क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा...


पहिचान बन्दै सिस्नो, बाँको र आलु

वैशाख १३, बलेवा । वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ...


बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

वैशाख १३, बारा। बारा क्षेत्र नं.– २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी (जसपा) का उपेन्द्र यादव विजयी भएका छन्। यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दै विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उनका निकटम प्रतिस्पर्धी जनमत...


आज मनमोहन अधिकारीको २४ औं स्मृति दिवस

वैशाख १३, काठमाडौं । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २४ औं स्मृति दिवस बुधबार मनाइँदैछ । स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात...


विश्वप्रकाश लेख्छन्– ‘उपनिर्वाचन परिणामले रूपान्तरित हुन सन्देश दिएको छ’

वैशाख १३, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउदै गर्दा महामन्त्री शर्माले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै उपनिर्वाचनले दिएको सन्देश अनुरुप आफूलाई...


ईङवा हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

वैशाख १३, काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) आजबाट बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यका १८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले स्थानीयलाई...


थप एक सय ३६ जनामा कोरोना संक्रमण

वैशाख १२, काठमाडौं । कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना...


ठूला तथा मझौला उद्योगको समस्या समाधान गर्छौँ : मुख्यमन्त्री कार्की

वैशाख १२, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिमेकी मुलुकको कच्चा पदार्थबाट सञ्चालन हुने ठूला तथा मझौला उद्योगको समस्या समाधानका लागि उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित उद्योग सङ्घ र...


प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

वैशाख १२, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ । बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्रै कार्यसूची छ ।संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी...


रवि लामिछाने ३५ हजार मतले अगाडि

वैशाख १२, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछाने ३५ हजार १४९ मतान्तरले अगाडि रहनुभएको छ । निर्वाचन क्षेत्र नम्बर २ को इच्छाकमना गाउँपालिका र भरतपुर महानगरपालिका १० वटा वडा गणना सकिएको छ । कालिका नगरपालिकाका वडाहरूमा...


तनहुँ–१ बाट भारी मतसहित रास्वपाका वाग्ले निर्वाचित

वैशाख १२, काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले १४ हजार ६९ मतान्तरसहित निर्वाचित भएका छन् । उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता...


बालबालिका रङ्गमञ्चमा उत्रदै सकियो लिटल थिएटर गराज

वैशाख ११, काठमाडौँ । बालबालिकाहरुले विभिन्न नाट्य प्रस्तुति मञ्चन गर्दै नवौं लिटल थिएटर गराजः बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सम्पन्न भएको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले बार्षिक रुपमा आयोजनामा दुई साता लामो सञ्चालन भएको कार्यशालाको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…