SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दिपक थेबे चयन

वैशाख ५, न्युयोर्क । गत आइतबार न्युयोर्कको क्विन्स स्थित ज्याक्सन हाईट्सको कियाचुको कार्यलयमा सम्पन्न नवौं अधिवेशनबाट किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दिपक थेबे चयन भएका छन् । थेबेको नेतृत्वमा २९ सदस्सीय समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सरोज...


स्मार्ट टेलिकमको लाइसेन्स खारेज

वैशाख ४, काठमाडौं । बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स) स्वतः खारेज भएपछि कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको प्राधिकरण सञ्चालक समितिको...


कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

वैशख ४, काठमाडौँ । कपन क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन सुरु भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको...


तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

वैशाख ४, म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि।सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा...


भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी

वैशाख ४, एजेन्सी । भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु भएको हो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको...


ओली निवास बालकोट पुगे प्रचण्ड-देउवा

वैशख ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड र देउवा लगायतका नेताहरु बालकोट पुगेका हुन् । सभामुख सहित...


रवि लामिछानेका चालक तीन तलामाथिबाट खसे, अवस्था गम्भीर

वैशाख ४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोक घर भएका उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको टाउको...


दुई संस्थालाई ‘फ्लाइङ स्कुल’ स्थापनाको अनुमति

वैशख ३, काठमाडौँ । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन्। कार्यविधिमा आवश्यक संशोधन...


उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृत

वैशाख ३, काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गरिने भएको छ । वैशाख १० गते बारा २, तनहुँ १ र चितवन २ मा हुने उपनिर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएको हो । प्रधानमन्त्री...


डढेलोले देशभर वायु प्रदूषण बढ्दै

वैशाख ३, काठमाडौँ । हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको...


गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने

वेशख ३, गोरखा । गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यही वैशाख २२ देखि...


कतारकी राजकुमारी थानीले गरिन अन्नपूर्ण हिमालको आरोहण

वैशाख ३, काठमाडौं । कतारकी राजकुमारी शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ । इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार ८ हजार ९१ मिटर अग्लो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो ।...


कुरिलो खेतीबाट मनग्य आम्दानी

वैशाख ३, मध्यविन्दु । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेढ बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् । चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले विगत दुई वर्षदेखि...


नेपाललाई विश्वसामू संस्कृति र नेपालीपनले चिनाएको छ : राष्ट्रपति

वैशाख २, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै...


वैशाख ११ देखि खोप सप्ताह

वैशाख २, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई...


विद्यार्थी परिषदद्वारा नव बर्ष २०८० को स्वागत गर्दै दीप प्रज्वलन

वैशाख १, काठमाडौं । नव बर्ष २०८० को स्वगत गर्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालकले देशभरका नगर इकाईहरूमा शुभकामना आदानप्रदान सँगै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नव बर्ष वि।सं। २०८० सालको स्वागत गर्दै परिषद्ले दार्चुला खलंगा , बाँकेको कोहोलपुर,...


महानगरभित्रका सामुदायिक विद्यालयलाई कुनै पनि शुल्क नलिन निर्देशन

चैत ३०, काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा...


गायक बस्याल र देविकाले तताए क्यानडा, शुभकामनासहित नेपाली साँगीतिक साँझ सम्पन्न

चैत ३०, काठमाडौँ । नेपाली नयाँ वर्ष वि.स. २०८० को पूर्व सन्ध्यामा नेप्लिज कम्युनिटी अफ लण्डनले नयाँ वर्षको विशेष सांगीतिक साँझसहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय क्यानडा लण्डनमा बढिरहेको नेपाली समाजले आयोजना गरेको उक्त कार्यक्रममा...


चलचित्र ‘कैदीको पत्र’ वैशाख १५ गते देशभरका हलमा प्रर्दशन हुँदै

चैत ३०, काठमाडौँ । बेलयातमा निर्मित नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ वैशाख १५ गते देशभर प्रर्दशन हुने भएको छ । लेखक तथा निर्देशक सनमकुमार बैरागले निर्देशन गरेको साहित्यकार स्वर्गीय इश्वर मानन्धरको कथामा आधारित चलचित्र ‘कैदीको पत्र’ देशभरका हलमा प्रर्दशन हुने...


एकैपटक नेपाल आए १८१ चिनियाँ पर्यटक, पर्यटनमन्त्रीले गरे स्वागत

चैत ३०, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ पर्यटकरुहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन्...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…