SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


शिक्षक सेवा आयोगद्वारा मावि तह शिक्षक पदको परीक्षा केन्द्र सार्वजनिक

फागुन २४, काठमाडौं । शिक्षक सेवा आयोगले ३ चैतमा हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) को परीक्षा केन्द्रको नामावली सार्वजनिक गरेको छ । आयोगले लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक...


मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाहा गर्न बाबुरामको आग्रह

फागुन २४, काठमाडौं । बिहीवार काठमाडौंमा मिटरब्याजी पीडितको आन्दोलनमा समर्थन गर्न पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो...


अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

फागुन २४, काठमाडौं । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकअनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने निर्णय गर्दै मन्त्रीको नाम टुङ्गो लगाएको छ । बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार...


काठमाडौंमा ‘ई–क्यूआरटी पुलिसिङ’ सेवा सुरु

फागुन २४, काठमाडौं । काठमाडौंमा प्रहरीले कुनै पनि घटना हुनेवित्तिकै परिचालन हुने ‘क्वीक रेस्पोन्स टिम (ई–क्यूआरटी)’ सेवा सुरु गरेको छ । अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रविधिको प्रयोगलाई बढाउँदै लैजाने नीति अनुरुप ‘क्वीक रेस्पोन्स टिम (क्यूआरटी)’ सेवालाई प्रहरीले डिजिटल बनाएको...


विदेशी सुन तस्करीलाई नागरिकता दिलाएको आरोपमा अधिकृत अर्याल पक्राउ

फागुन २४, काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा रामचन्द्र अर्याल पक्राउ परेका छन् । हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।...


कांग्रेसलाई प्रचण्डको जवाफ : आफूसँग हुँदा इमान अरुसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन

फागुन २४, काठमाडौं । बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा असन्तुष्टि जनाएका छन् । समय लिएर बोल्दै उनले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताएका हुन् । प्रधानमन्त्री ले भने–‘आफूसँग...


बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई ६ मन्त्रालयको जिम्मेवारी

फागुन २४, काठमाडौं । बुधवार सरकारबाट नेपाली कांग्रेस बाहिरिएसँगै कांग्रेसका मन्त्रीहरूले सम्हाल्दै आएको ६ मन्त्रालयको जिम्मेवारी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्राप्त भएको छ । ६ मन्त्रालयको जिम्मेवारी पहिला कांग्रेसका मन्त्रीहरूले सम्हाल्दै आएका थिए । सत्ता साझेदार दलको रूपमा रहेको...


२० लाख बालबालिकाले लगाए दादुराको खोप

फागुन २४, काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा...


राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

फागुन २४, काठमाडौं । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले जित्न सफल भएको छ । बुधवार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले हराउँदै सशस्त्र प्रहरी...


मन्त्रिपरिषद्को बैठक जारी

फागुन २४, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । बुधवारमात्रै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रचण्ड नेृतत्वको मन्त्रिपरिषद् हाल २० सदस्यीय रहेको छ।


सिन्धुलीमा एक महिलाको शव फेला

फागुन २४, काठमाडौं । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार तीनपाटन नगरपालिका–४ बालाजोर गाउँमा सोही ठाउँकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको छ । बुधवार राति साढे ९ बजे पाखाबारीमा शव फेला परेको खबर...


सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा आर्थिक मामिला मन्त्री शाही बर्खास्त

फागुन २४, काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री भएका नरेश कुमार शाहीलाई पनि बर्खास्त गरेका छन् । बदलिएको राजनीतिक समीकरणपछि केन्द्रमा समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी भएसँगै यहाँ समाजवादीबाट मन्त्री बनेका शाहीलाई बर्खास्त गरेका...


नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे

फागुन २३, काठमाडौं । नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने भएको छ । मन्त्रीहरुको शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार लिखित पत्र भने...


नापतौलमा ठगी गर्ने चार हजार बढी व्यवसायीलाई कारवाही

फागुन २३, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष (आव) को छ महिनामा...


माओवादी केन्द्रबाट ३ मन्त्रीको निरन्तरता

फागुन २३, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्रीले निरन्तरता पाउने भएका छन् । माओवादी केन्द्र स्रोतअनुसार कांग्रेस माओवादी गठबन्धनमा मन्त्री रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु शक्तिबहादुर बस्नेत र रेखा शर्माले मन्त्रीमा निरन्तरता...


रास्वपाले सरकारका लागि दिए ४ मन्त्रीको नाम

फागुन २३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अन्ति निर्णय गरी सरकारमा सहभागी हुने चार जनाको नाम दिएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय...


लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

फागुन २३, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त गरिएका दुई मन्त्री अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुना हुन् । माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरिएको मुख्यमन्त्री...


बागमती सरकारबाट बाहिरिंदै कांग्रेस, सामूहिक राजीनामा दिँदै मन्त्री

फागुन २३, काठमाडौं । माओवादी केन्द्रले काङ्ग्रेससङ्गको गठबन्धन तोडेपछि बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ। नेपाली कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारका अनुसार आज दिउँसो प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई नेपाली कांग्रेसका ६...


बागलुङ–पर्वत जोड्ने पुल सञ्चालन

फागुन २३, काठमाडौं । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८, ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच सय २३ मिटर लामो झोलुंगे...


बालुवाटारबाट अध्यक्ष अवधेशसहित १३ जना मिटर ब्याज पीडितहरु पक्राउ

फागुन २३, काठमाडौं । बालुवाटारबाट प्रहरीले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जना मिटरब्याज पीडितहरुलाई पक्राउ गरेको छ । उनीहरूलाई बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो । जिल्ला...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…